Trending
Prev Story
Next Story

मेची करिडोरको २७ करोडको ठेक्का रद्द, भौतिक प्रगति ४७ प्रतिशत मात्रै

Hamro Patro News •
October 29, 2026 • 05:20 AM
1
1 reads 0 reactions

काठमाडौं – मेची करिडोरअन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङ सडक स्तरोन्नतिको ठेक्का सम्झौता रद्द गरिएको छ। ९.५ किलोमिटर सडक स्तरोन्नतिका लागि २७ करोड २२ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरिएको भए पनि ...

1 / 2
Swipe Photos

काठमाडौं – मेची करिडोरअन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङ सडक स्तरोन्नतिको ठेक्का सम्झौता रद्द गरिएको छ। ९.५ किलोमिटर सडक स्तरोन्नतिका लागि २७ करोड २२ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरिएको भए पनि पटकपटक म्याद थप गर्दा पनि निर्माणले गति लिन नसकेपछि सम्झौता रद्द गरिएको हो ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार उक्त आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न हुनुपर्ने थियो । तर, पटकपटक म्याद थप गर्दा पनि सडक निर्माणको भौतिक प्रगति ४७ प्रतिशतमा सीमित भएको थियो । पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम प्रगति भएपछि मन्त्रालयअन्तर्गतको सडक डिभिजनले ठेक्का सम्झौता अन्त्य गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1w ago
नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत भौतिक प्रगति

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत भौतिक प्रगति

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नदी नियन्त्रण तथा जल उत्पन्न विपद्...

#प्रगति #भौतिक
Compare →
Nagarik News
1w ago
२०० आयोजनाको ठेक्का रद्द

२०० आयोजनाको ठेक्का रद्द

तोकिएको समयमा काम नगरी अलपत्र पारेका पूर्वाधारसँग सम्बन्धित करिब दुई सय आयोजनाको ठेक्का सरकारले तोडेको छ।

#ठेक्का #रद्द
Compare →
Onlinekhabar
19h ago
तेह्रथुममा अलपत्र मध्यपहाडी लोकमार्गको प्रगति नभए ठेक्का रद्द गरिने

तेह्रथुममा अलपत्र मध्यपहाडी लोकमार्गको प्रगति नभए ठेक्का रद्द गरिने

२७ कात्तिक, तेह्रथुम । सडक निर्माण सुरु भएको एक दशकभन्दा बढी समय बितिसक्यो । पटक-पटक म्याद थपियो, निर्माण कम्पनी फेरिए र काम सम्पन्न गर्ने प्रतिबद्धता पनि दोहोरिए । तर, तेह्रथुमको फेदाप गाउँपालिकास्थित खोरुङ्गा खोला–यावरा सडक …

#ठेक्का #रद्द #प्रगति
Compare →
Ekantipur
1w ago
खानेपानी, भवन र सडकका अलपत्र ठेक्का तोडिने

खानेपानी, भवन र सडकका अलपत्र ठेक्का तोडिने

पूर्वाधार विकास मन्त्रालय मातहत रहेका सडक विभागतर्फ १ सय ६०, सहरी विकास तथा भवन विभागतर्फ ८ र खानेपानी तथा ढल व्यवस्थापन विभागतर्फ ७ वटा ठेक्का रुग्ण छन् ।

#ठेक्का
Compare →

Related Stories

Technology
Build #2612