Trending
Prev Story
Next Story

जन्मकैद सजाय पाएका कैदी कास्की कारागारबाट भर्‍याङ चढेर भागेपछि...

Hamro Patro News •
October 29, 2026 • 05:05 AM
1
1 reads 0 reactions

जन्मकैद सजाय पाएका कैदी कास्की कारागारबाट भर्‍याङ चढेर भागेपछि... १० मिनेट अघि पोखरा : कर्तव्य ज्यान र डाँका मुद्दामा कास्की कारागारमा जन्मकैदको सजाय काटिरहेका एक कैदी बिजुली मर्मतका लागि ल्याइएक...

1 / 2
Swipe Photos

पोखरा : कर्तव्य ज्यान र डाँका मुद्दामा कास्की कारागारमा जन्मकैदको सजाय काटिरहेका एक कैदी बिजुली मर्मतका लागि ल्याइएको भर्याङ चढेर फरार भएको घटनाले कारागारको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उब्जाएको छ।

मध्यरातमा पर्खाल नाघेर भागेका ती कैदीलाई प्रहरीले केही दिनपछि पोखराकै एक होटलबाट पक्राउ गरेको छ।

Read full story at source ( ukeraa.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
कपिलवस्तु कारागारका एक कैदीको मृत्यु

कपिलवस्तु कारागारका एक कैदीको मृत्यु

बिरामी भई अचेत भएका कपिलवस्तु कारागारका कैदीको मृत्यु भएको छ ।

#कैदी #कारागार
Compare →
Onlinekhabar
1w ago
डोल्पा कारागारबाट फरार दुई कैदी रुकुम पश्चिमबाट पक्राउ

डोल्पा कारागारबाट फरार दुई कैदी रुकुम पश्चिमबाट पक्राउ

१७ कात्तिक, काठमाडौं । डोल्पाको दुनैस्थित जिल्ला कारागारबाट फरार भएका दुई कैदी रुकुम पश्चिमबाट पक्राउ परेका छन् । शनिबार बिहान ६ बजे जिल्ला कारागार डोल्पाबाट ६ कैदी र २ थुनुवा गरी ८ जना फरार भएका थिए …

#कैदी #कारागार
Compare →
Ekantipur
1d ago
वीरगन्ज कारागारबाट कैदी फरार

वीरगन्ज कारागारबाट कैदी फरार

कारागारको सुरक्षा घेरा तोड्दै जबर्जस्ती करणी मुद्दाका कैदी सुनील साह फरार भएका हुन् ।

#कैदी #कारागार
Compare →

Related Stories

Technology
Build #2612