Trending
Prev Story
Next Story

२००८ मा रोनाल्डोले जितेको बालोन डी'ओर बन्यो फुटबल इतिहासकै सर्वश्रेष्ठ, ७५ प्रतिशत मत प्राप्त

Hamro Patro News •
October 29, 2026 • 05:15 AM
1
1 reads 0 reactions

क्रिस्टियानो रोनाल्डोका लागि फेरि एउटा ठूलो सम्मानको खबर आएको छ।पोर्चुगिज सुपरस्टार रोनाल्डोले सन् २००८ मा जितेको बालोन डी’ओर फुटबल इतिहासकै सर्वश्रेष्ठ बालोन डी’ओर जित्ने अभियानका रूपमा फ्यानहरूको...

२००८ मा रोनाल्डोले जितेको बालोन डी'ओर बन्यो फुटबल इतिहासकै सर्वश्रेष्ठ, ७५ प्रतिशत मत प्राप्त

क्रिस्टियानो रोनाल्डोका लागि फेरि एउटा ठूलो सम्मानको खबर आएको छ।पोर्चुगिज सुपरस्टार रोनाल्डोले सन् २००८ मा जितेको बालोन डी’ओर फुटबल इतिहासकै सर्वश्रेष्ठ बालोन डी’ओर जित्ने अभियानका रूपमा फ्यानहरूको मतदानमा पहिलो स्थान हासिल गरेको छ। अवार्डको आधिकारिक प्लेटफर्ममार्फत सञ्चालन गरिएको ‘बालोन डी’ओर अफ अल टाइम’ (BOAT) नामक फ्यान भोटिङमा रोनाल्डोको सन् २००८ को उपलब्धिले ७५ प्रतिशत मत प्राप्त गरेको बताइएको छ।

यस मतदानमा लियोनल मेस्सीको सन् २०१२ को उत्कृष्ट अभियानले ९ प्रतिशत मतसहित दोस्रो स्थान पाउँदा रोनाल्डोकै सन् २०१७ को बालोन डी’ओर जित्ने अभियान ६ प्रतिशत मतसहित तेस्रो स्थानमा रह्यो। यद्यपि, यो समर्थकहरूले गरेको अनलाइन मतदान हो, आधिकारिक नयाँ ट्रफी भने होइन। मतदानमा सशुल्क मतसमेत दिन सकिने व्यवस्था रहेको बताइएको छ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1w ago
क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

काठमाण्डौ । पोर्चुगलका महान फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका छन्।४१...

#रोनाल्डो #फुटबल
Compare →
Ekantipur
1w ago
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने रोनाल्डोको घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने रोनाल्डोको घोषणा

४१ वर्षीय रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत राष्ट्रिय टोलीको सात नम्बरको जर्सी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताएका हुन्।

#रोनाल्डो #फुटबल
Compare →
Onlinekhabar
1w ago
अन्तर्राष्ट्रिय फुटबलबाट क्रिस्टियानो रोनाल्डोको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट क्रिस्टियानो रोनाल्डोको सन्यास घोषणा

पोर्चुगलका कप्तान तथा सर्वाधिक गोलकर्ता क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । ४१ वर्षीय रोनाल्डोले पोर्चुगलका लागि २३२ खेल खेल्दै १४६ गोल गरेका छन् । उनी पोर्चुगलका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । रोनाल्डोले सन् …

#रोनाल्डो #फुटबल
Compare →
Nagarik News
1w ago
क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा

क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा

विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।

#रोनाल्डो #फुटबल
Compare →

Related Stories

Technology
Build #2612