Trending
Prev Story
Next Story

शीर्ष ७ ब्रोकरबाट उच्च खरिद माग, कुनबाट कति ?

Bizshala •
October 27, 2026 • 12:31 PM
1
1 reads 0 reactions

काठमाण्डौ । मंगलबार सेयरबजारमा ५ अर्ब ७९ करोड रुपैयाँमाथिको सेयर  कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १०...

शीर्ष ७ ब्रोकरबाट उच्च खरिद माग, कुनबाट कति ?

काठमाण्डौ । मंगलबार सेयरबजारमा ५ अर्ब ७९ करोड रुपैयाँमाथिको सेयर  कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ७ वटाबाट उच्च खरिद भएको छ भने ३ वटाबाट उच्च बिक्री भएको छ ।

उच्च खरिद गर्ने ब्रोकरहरुमा भिजन सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाईन सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी र त्रिशक्ति सेक्युरिटिज रहेका छन् ।

त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र नबिल स्टक डिलर रहेका छन् ।

आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । यो ब्रोकरबाट ८६ करोड ९८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४८.२६ प्रतिशत सेयर खरिद भएको छ भने ५१.७४ प्रतिशत सेयर बिक्री भएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
8h ago
खरिद अनियमिततामा सतर्कताको छानबिनमा रहेका ग्याट्रोका डाक्टर डा. नीराजन क्यान्सर अस्पतालको प्रमुख

खरिद अनियमिततामा सतर्कताको छानबिनमा रहेका ग्याट्रोका डाक्टर डा. नीराजन क्यान्सर अस्पतालको प्रमुख

खरिद अनियमिततामा सतर्कताको छानबिनमा रहेका ग्याट्रोका डाक्टर डा. नीराजन क्यान्सर अस्पतालको प्रमुख ९ मिनेट अघि काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले खरिद अनियमिततामा सतर्कता ...

#खरिद
Compare →
Arthasansar
13h ago
बैंक तथा वित्तीय संस्थाको निक्षेप ८५ खर्ब माथि, सीडी रेसियो कति ?

बैंक तथा वित्तीय संस्थाको निक्षेप ८५ खर्ब माथि, सीडी रेसियो कति ?

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप रकम निरन्तर रुपमा बढी रहेको छ । केन्द्रीय...

#रहे #कति
Compare →
Ekantipur
1d ago
२६ कार्तिक २०८३ : आज कालीमाटीमा कुन तरकारी कति? (मूल्यसूचीसहित)

२६ कार्तिक २०८३ : आज कालीमाटीमा कुन तरकारी कति? (मूल्यसूचीसहित)

कालिमाटी थोक बजारमा आजको भाउ — सबैभन्दा माथि र तल्लो भाउका वस्तुहरूसहित विवरण।

#कुन #कति
Compare →

Related Stories

Business & Economy
Build #2612