Trending
Prev Story
Next Story

मुक्तिनाथबाट मेची–महाकाली रथयात्रा आरम्भ

Hamro Patro News •
October 26, 2026 • 11:45 AM
1
1 reads 0 reactions

मुस्ताङ । मुक्तिनाथबाट मेची–महाकाली रथ यात्रा आरम्भ भएको छ । चैत रामनवमीदेखि दसैँको कोजाग्रत पूर्णिमाको दिनसम्म महायज्ञ सम्पन्न भई आज आइतबार मुक्तिनाथबाट मेची–महाकाली गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ...

मुक्तिनाथबाट मेची–महाकाली रथयात्रा आरम्भ

मुस्ताङ । मुक्तिनाथबाट मेची–महाकाली रथ यात्रा आरम्भ भएको छ । चैत रामनवमीदेखि दसैँको कोजाग्रत पूर्णिमाको दिनसम्म महायज्ञ सम्पन्न भई आज आइतबार मुक्तिनाथबाट मेची–महाकाली गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा २०८३ आरम्भ गरिएको हो ।

मुक्तिनाथ मन्दिरका पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को सत्सङ्कल्पअनुसार अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटेवल ट्रप्स एवं नेपाल तीर्थस्थल विकास समितिको संयुक्त आयोजनामा मुस्ताङको मुक्तिनाथ क्षेत्रमा रथयात्रा प्रारम्भ गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
3w ago
मेची–महाकाली पदयात्राको औचित्य

मेची–महाकाली पदयात्राको औचित्य

मेचीदेखि महाकालीसम्मको प्रस्तावित पदयात्रालाई रास्वपा नेता डा. अमरेशकुमार सिंहको व्यक्तिगत राजनीतिक अभियानका रूपमा मात्र बुझ्नु पर्याप्त हुँदैन । यो तराई–मधेशका नागरिकका समस्या बुझ्ने, वर्षौँदेखि अधुरा विकास आयोजनाको अवस्था नियाल्ने र नागरिकका अपेक्षालाई राष्ट्रिय राजनीतिको केन्द्रमा …

#मेची #महाकाली
Compare →
Arthasansar
2w ago
तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का अन्त्य

तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का अन्त्य

मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता अन्त्य गरिएको छ। २७ करोड २२...

#मेची
Compare →
Nagarik News
2w ago
छ प्याकेजमा मेची राजमार्ग विस्तार गरिँदै

छ प्याकेजमा मेची राजमार्ग विस्तार गरिँदै

इलाम-झापा सीमा जोरकलशदेखि ताप्लेजुङसम्म विभिन्न खण्डमा मेची राजमार्गको चौडा विस्तार धमाधम भइरहेको छ।

#मेची
Compare →
Bizshala
1w ago
१२ करोड ५० लाखको आईपीओ ल्याउँदै भिजन लुम्बिनी, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

१२ करोड ५० लाखको आईपीओ ल्याउँदै भिजन लुम्बिनी, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाण्डौ । भिजन लुम्बिनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि...

#मुक्तिनाथ
Compare →
Ekantipur
2w ago
दुर्व्यसनविरुद्ध कावासोतीका तीन युवा मेची–महाकाली साइकल यात्रामा

दुर्व्यसनविरुद्ध कावासोतीका तीन युवा मेची–महाकाली साइकल यात्रामा

युवालाई दुर्व्यसनबाट टाढा रहन र नियमित व्यायाम गर्न प्रेरित गर्ने उद्देश्यले उनीहरूले नेपाल–भारत सीमा क्षेत्रबाट यात्रा थालेका हुन्।

#मेची #महाकाली
Compare →

Related Stories

Technology
Build #2611