Trending
Prev Story
Next Story

आरम्भ चौतारीका सेयरधनीको हात खाली

Arthasansar •
November 02, 2026 • 08:04 AM
1
1 reads 0 reactions

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीको हात खाली बनाएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश...

आरम्भ चौतारीका सेयरधनीको हात खाली

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीको हात खाली बनाएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

संस्थाको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । जसअनुसार अब सेयरधनीहरुले यो लघुवित्तबाट कुनै पनि प्रकारको लाभांश पाउने छैनन् । संस्थाले उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ ।

केन्द्रीय बैंकबाट स्वीकृत भएर आएपछि वित्तीय विवरण अनुमोदनका लागि आगामी वार्षिक साधारणसभामा पेस गरिने संस्थाले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
12h ago
नेपाल एसबीआई बैंकको लाभांश घोषणा

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

२७ कात्तिक, काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको आज बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको ८.२५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा बोनस सेयर ३.४० …

#लाभांश #सेयरधनी
Compare →
Hamro Patro News
5d ago
संयुक्त ऊर्जाले सेयरधनीलाई ७.५ प्रतिशत नगद लाभांश दिने, आईपीओ पनि निष्कासन गर्ने

संयुक्त ऊर्जाले सेयरधनीलाई ७.५ प्रतिशत नगद लाभांश दिने, आईपीओ पनि निष्कासन गर्ने

काठमाडौं । गैरआवासीय नेपालीहरूको मुख्य लगानी रहेको संयुक्त ऊर्जा लिमिटेडले सेयरधनीलाई ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीको शुक्रबार काठमाडौंमा सम्पन्न साधारणसभाले चुक्ता पुँजीको उक्त...

#लाभांश #सेयरधनी
Compare →
Bizshala
3h ago
सिटिजन्स बैंकका ग्राहकलाई द चौतारी हस्पिटालिटीमा ७ प्रतिशत छुट, डिजिटल भुक्तानीलाई प्रोत्साहन

सिटिजन्स बैंकका ग्राहकलाई द चौतारी हस्पिटालिटीमा ७ प्रतिशत छुट, डिजिटल भुक्तानीलाई प्रोत्साहन

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई विभिन्न सेवा तथा सुविधामा छुट उपलब्ध गराउने...

#चौतारी
Compare →

Related Stories

Business & Economy
Build #2611