Trending
विचार | लुलाको विजय : वैश्विक दक्षिणपन्थलाई चुनौती Opinion & Editorial
Ekantipur • 1w ago

विचार | लुलाको विजय : वैश्विक दक्षिणपन्थलाई चुनौती

ब्राजिलको राष्ट्रपतिमा लुलाको विजयले वामपन्थीहरूलाई आशा दिएको हुन सक्छ । तर आशा आफैंमा परिवर्तन होइन । त्यसलाई परिणाममा बदल्न संगठन, नीति, संस्थागत सुधार र निरन्तर जनसहभागिता आवश्यक हुन्छ।

ब्राजिलमा निर्वाचन हारेका बोल्सोनारोले चाहेसम्म अमेरिका बस्‍न पाउने, तर ट्रम्पले नभेट्ने World News
Ekantipur • 2w ago

ब्राजिलमा निर्वाचन हारेका बोल्सोनारोले चाहेसम्म अमेरिका बस्‍न पाउने, तर ट्रम्पले नभेट्ने

फ्लाभियो अमेरिकानिकट मानिन्छन् । ट्रम्पसँग उनको परिवारको निकै राम्रो सम्बन्ध छ । उनले निर्वाचन अभियानताका अमेरिकासँग ब्राजिलको निकट सम्बन्ध स्थापना गर्ने प्रचारवाजी गरेका थिए

ब्राजिलको चुनावबारे ट्रम्पको टिप्पणी– लज्जास्पद, जनतामाथिकै अपमान Politics & Governance
Onlinekhabar • 3w ago

ब्राजिलको चुनावबारे ट्रम्पको टिप्पणी– लज्जास्पद, जनतामाथिकै अपमान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा भएको निर्वाचनलाई लज्जास्पद र ब्राजिलका जनताका लागि अपमानजनक भएको टिप्पणी गरेका छन् । वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले निर्वाचनमा कसैको पक्ष नलिएको, तर ब्राजिलमा भएका घटनाक्रम देख्दा त्यसलाई शब्दमा वर्णन …

1/2 Technology

अमेरिका पुगेपछि बोल्सोनारोद्वारा आफू राष्ट्रपतिमा निर्वाचित भएको दाबी

ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिका पुगेपछि आफू निर्वाचित राष्ट्रपति भएको दाबी गरेका छन् । उनले ब्राजिलको चुनावमा धाँधली भएको आरोप लगाउँदै अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्ने ब...

1/2 Technology

ब्राजिलका राष्ट्रपति लुलाद्वारा फ्लाभियो बोल्सोनारोको देश छाड्ने निर्णयको आलोचना

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले राष्ट्रपतीय निर्वाचनमा पराजित उम्मेदवार फ्लाभियो बोल्सोनारोले देश छाडेको भन्ने खबरप्रति आलोचना गर्दै त्यसलाई ‘लज्जास्पद’ बताउनुभएको छ । मंगलवार रा...

1/2 Technology

अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्ने फ्लेभियो बोल्सोनारोको घोषणा

एजेन्सी – ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिकामा पुगेपछि आफू निर्वाचित राष्ट्रपति भएको दाबी गर्दै त्यहीँबाट विपक्षीको नेतृत्व गर्ने घोषणा गरेका छन् । उनले ब्राजिलको निर्वाचनमा ध...

चुनाव हारेपछि अमेरिका पुगेका बोल्सोनारोले भने– ‘जनताले चाहेको नेता बन्न ब्राजिलबाट बाहिरिएँ’ Politics & Governance
Onlinekhabar • 3w ago

चुनाव हारेपछि अमेरिका पुगेका बोल्सोनारोले भने– ‘जनताले चाहेको नेता बन्न ब्राजिलबाट बाहिरिएँ’

१२ कात्तिक, काठमाडौं । ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पराजित भएपछि अमेरिका पुगेका सिनेटर फ्लाभियो बोल्सोनारोले आफू मातृभूमिबाट भागेको नभई देशकै हितका लागि बाहिरिएको दाबी गरेका छन् । अमेरिकाको मियामी पुगेपछि पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिँदै उनले भनेका छन्, …

1/2 Technology

अमेरिका पुगेपछि बोल्सोनारोको राष्ट्रपति भएको दाबी

ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिका पुगेपछि आफू निर्वाचित राष्ट्रपति भएको दाबी गर्नुभएको छ । उहाँले ब्राजिलको चुनावमा धाँधली भएको आरोप लगाउँदै अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्...

ब्राजिलमा चुनाव हारेपछि अमेरिका पुगेर बोल्सोनारोले भने, 'वैध नेता म नै हुँ, अपराधीहरुले धाँधली गरे' Politics & Governance
Ekantipur • 2w ago

ब्राजिलमा चुनाव हारेपछि अमेरिका पुगेर बोल्सोनारोले भने, 'वैध नेता म नै हुँ, अपराधीहरुले धाँधली गरे'

बोल्सोनारोको घोषणाले अमेरिका–ब्राजिल सम्बन्धमा समस्या आउनसक्ने जोखिम बढेको छ । ब्राजिलका राष्ट्रपति लुलासँग ट्र्म्प प्रशासनको सम्बन्‍ध राम्रो छैन

1/2 Politics & Governance

लुलाको जितलाई विश्व नेताहरूले भने ‘ऐतिहासिक’

ब्राजिलका वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले पुनःनिर्वाचनमा जित हासिल गरेपछि विश्वका विभिन्न देशका नेताहरूले उनीलाई बधाई दिएका छन्।

चुनाव हारेपछि बोल्सोनारो परिवारलाई अमेरिकी भिसा दिइने World News
Nagarik News • 2w ago

चुनाव हारेपछि बोल्सोनारो परिवारलाई अमेरिकी भिसा दिइने

ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो बोल्सोनारो र उनको परिवारलाई अमेरिकाले भिसा दिने भएको छ।

1/2 World News

चुनाव हारेपछि बोल्सोनारो परिवारलाई अमेरिकी भिसा दिइने

ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो बोल्सोनारो र उनको परिवारलाई अमेरिकाले भिसा दिने भएको छ। अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार भ्रष्टाच...

चुनाव हारेपछि अमेरिका पुगेका बोल्सोनारोका लागि ट्रम्प सरकारको ठुलो निर्णय Politics & Governance
Nagarik News • 2w ago

चुनाव हारेपछि अमेरिका पुगेका बोल्सोनारोका लागि ट्रम्प सरकारको ठुलो निर्णय

ब्राजिलको राष्ट्रपतीय चुनावमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित भएका फ्लाभियो बोल्सोनारो अमेरिका पुगेका छन्।

1/2 National (Nepal)

ब्राजिलको सर्वोच्च अदालतले भन्यो,' बोल्सोनारोविरुद्ध कुनै पनि प्रहरी कारबाही गरिएको छैन'

ब्राजिलको सर्वोच्च अदालतले भन्यो,' बोल्सोनारोविरुद्ध कुनै पनि प्रहरी कारबाही गरिएको छैन' सर्वोच्च अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'सिनेटर फ्लाभियो बोल्सोनारो वा उनका ठेगानाहरूलाई लक्षित ग...

राष्ट्रपतीय निर्वाचनमा पराजित भएपछि ब्राजिल छाडेर अमेरिका पुगे बोल्सोनारो Technology

राष्ट्रपतीय निर्वाचनमा पराजित भएपछि ब्राजिल छाडेर अमेरिका पुगे बोल्सोनारो

फ्लोरिडा । राष्ट्रपतीय निर्वाचनमा पराजित भएपछि ब्राजिलका सिनेटर फ्लाभियो बोल्सोनारो देश छाडेर अमेरिकाको फ्लोरिडा पुगेका छन्। आइतबार भएको निर्वाचनको नतिजापछि उनी मङ्गलबार अमेरिकातर्फ लागेका हुन्। ...

लुलासँग हारेका बोल्सोनारोलाई अमेरिकाले किन दिँदैछ भिसा ? World News
Onlinekhabar • 3w ago

लुलासँग हारेका बोल्सोनारोलाई अमेरिकाले किन दिँदैछ भिसा ?

११ कात्तिक, काठमाडौं । ब्राजिलमा हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित भएका सेनेटर फ्लाभियो बोल्सोनारो र उनको परिवारलाई ट्रम्प प्रशासनले अमेरिकी भिसा उपलब्ध गराउने निर्णय गरेको छ । अमेरिकी विदेश मन्त्रालयका …

ब्राजिलको राष्ट्रपतिमा पराजित बोल्सोनारोलाई विदेश जान प्रतिबन्ध, राहदानी रद्द Technology

ब्राजिलको राष्ट्रपतिमा पराजित बोल्सोनारोलाई विदेश जान प्रतिबन्ध, राहदानी रद्द

११ कात्तिक, काठमाडौं । ब्राजिलको सर्वोच्च अदालतले राष्ट्रपति निर्वाचनमा पराजित फ्लाभियो बोल्सोनारोलाई विदेश जान प्रतिबन्ध लगाएको छ । उनलाई २४ घण्टा भित्र राहदानी बुझाउन आदेश दिइएको छ । तर पालना नगर...

ब्राजिलको राष्ट्रपतिमा पराजित बोल्सोनारोलाई विदेश जान प्रतिबन्ध, राहदानी रद्द Politics & Governance
Onlinekhabar • 3w ago

ब्राजिलको राष्ट्रपतिमा पराजित बोल्सोनारोलाई विदेश जान प्रतिबन्ध, राहदानी रद्द

११ कात्तिक, काठमाडौं । ब्राजिलको सर्वोच्च अदालतले राष्ट्रपति निर्वाचनमा पराजित फ्लाभियो बोल्सोनारोलाई विदेश जान प्रतिबन्ध लगाएको छ । उनलाई २४ घण्टा भित्र राहदानी बुझाउन आदेश दिइएको छ । तर पालना नगरेपछि उनको राहदानी रद्द गरिएको …

Build #2612