एजेन्सी – ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिकामा पुगेपछि आफू निर्वाचित राष्ट्रपति भएको दाबी गर्दै त्यहीँबाट विपक्षीको नेतृत्व गर्ने घोषणा गरेका छन् । उनले ब्राजिलको निर्वाचनमा धाँधली भएको आरोपसमेत लगाएका छन् ।
४५ वर्षीय फ्लेभियो बुधबार निजी विमानबाट मियामी नजिकै पुगेका हुन् । सन् २०२२ को ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा भने वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले दोस्रो चरणमा विजय हासिल गरेका थिए ।
Read full story at source ( khabarhub.com )