Trending
Prev Story
Next Story

ब्राजिलमा निर्वाचन हारेका बोल्सोनारोले चाहेसम्म अमेरिका बस्‍न पाउने, तर ट्रम्पले नभेट्ने

Ekantipur •
November 01, 2026 • 05:01 AM
1
1 reads 0 reactions

फ्लाभियो अमेरिकानिकट मानिन्छन् । ट्रम्पसँग उनको परिवारको निकै राम्रो सम्बन्ध छ । उनले निर्वाचन अभियानताका अमेरिकासँग ब्राजिलको निकट सम्बन्ध स्थापना गर्ने प्रचारवाजी गरेका थिए

ब्राजिलमा निर्वाचन हारेका बोल्सोनारोले चाहेसम्म अमेरिका बस्‍न पाउने, तर ट्रम्पले नभेट्ने

फ्लाभियो अमेरिकानिकट मानिन्छन् । ट्रम्पसँग उनको परिवारको निकै राम्रो सम्बन्ध छ । उनले निर्वाचन अभियानताका अमेरिकासँग ब्राजिलको निकट सम्बन्ध स्थापना गर्ने प्रचारवाजी गरेका थिए

वासिङ्टन — फ्लाभियो बोल्सोनारोसँग भेट गर्ने कुनै योजना नरहेको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् । ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति लुलासँग पराजित भएपछि गत साता फ्लाभियो अमेरिका आएका थिए ।फ्लाभियोले चाहेसम्म उनी अमेरिकामा बस्‍न सक्ने ट्रम्पले बताए ।

फ्लाभियोले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएका छन् ।  यसअघि फ्लाभियोले भिसा उपलब्ध गराएकोमा ट्रम्पलाई धन्यवाद् दिएका थिए । तर, उनीसँग भेट्ने कुनै योजना नरहेको ट्रम्पले बताए ।

फ्लाभियो अमेरिकानिकट मानिन्छन् ।  ट्रम्पसँग उनको परिवारको निकै राम्रो सम्बन्ध छ । उनले निर्वाचन अभियानताका अमेरिकासँग ब्राजिलको निकट सम्बन्ध स्थापना गर्ने प्रचारवाजी गरेका थिए  ।

यसअघि ट्रम्पले निर्वाचन अभियानका दौरान फ्लाभियोको समर्थन गरेका थिए । त्यस्तै, राष्ट्रपति लुलाले ब्राजिलको चुनावमा अमेरिकाले हस्तक्षेप गर्न खोजेको आरोप पनि लगाएका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
13h ago
निर्वाचनको धक्काले ट्रम्पको रणनीति परिवर्तन, भ्रष्टाचारविरुद्ध केन्द्रित हुन भान्सलाई निर्देशन

निर्वाचनको धक्काले ट्रम्पको रणनीति परिवर्तन, भ्रष्टाचारविरुद्ध केन्द्रित हुन भान्सलाई निर्देशन

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जे डी भान्सलाई इरान युद्धप्रतिको ध्यान हटाएर भ्रष्टाचार र अपराधविरुद्धको अभियानमा केन्द्रित हुन निर्देशन दिएका छन्। मध्यावधि निर्वाचनमा र...

#ट्रम्प #निर्वाचन
Compare →
Bizshala
1d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#ट्रम्प #अमेरिका
Compare →
Onlinekhabar
11h ago
उपराष्ट्रपति भान्सलाई ट्रम्पको निर्देशन : घरेलु मुद्दामा केन्द्रित हुनू

उपराष्ट्रपति भान्सलाई ट्रम्पको निर्देशन : घरेलु मुद्दामा केन्द्रित हुनू

२७ कात्तिक, वासिङ्टन (रासस/एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जे डी भान्सलाई इरान युद्धबाट ध्यान हटाएर भ्रष्टाचार र अपराधविरुद्धको अभियानमा केन्द्रित हुन निर्देशन दिएका छन् । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि युद्धको आर्थिक …

#ट्रम्प
Compare →
Arthasansar
14h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#ट्रम्प
Compare →
Nagarik News
16h ago
ट्रम्पले इरानसँगको शान्ति वार्ताबाट जेडी भान्सलाई हटाए

ट्रम्पले इरानसँगको शान्ति वार्ताबाट जेडी भान्सलाई हटाए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरानसँगको शान्ति वार्ताबाट हटाएका छन्।

#ट्रम्प
Compare →

Related Stories

World News
Build #2611