Trending
Prev Story
Next Story

ब्राजिलको राष्ट्रपतिमा पराजित बोल्सोनारोलाई विदेश जान प्रतिबन्ध, राहदानी रद्द

Hamro Patro News •
October 28, 2026 • 12:20 AM
1
1 reads 0 reactions

११ कात्तिक, काठमाडौं । ब्राजिलको सर्वोच्च अदालतले राष्ट्रपति निर्वाचनमा पराजित फ्लाभियो बोल्सोनारोलाई विदेश जान प्रतिबन्ध लगाएको छ । उनलाई २४ घण्टा भित्र राहदानी बुझाउन आदेश दिइएको छ । तर पालना नगर...

ब्राजिलको राष्ट्रपतिमा पराजित बोल्सोनारोलाई विदेश जान प्रतिबन्ध, राहदानी रद्द

११ कात्तिक, काठमाडौं । ब्राजिलको सर्वोच्च अदालतले राष्ट्रपति निर्वाचनमा पराजित फ्लाभियो बोल्सोनारोलाई विदेश जान प्रतिबन्ध लगाएको छ । उनलाई २४ घण्टा भित्र राहदानी बुझाउन आदेश दिइएको छ । तर पालना नगरेपछि उनको राहदानी रद्द गरिएको छ ।

अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले फ्लाभियो र उनको परिवारलाई भिसा जारी गरेर अमेरिका प्रवेश गर्न दिने बताएका बीबीसीले जनाएको छ । यो घटनाले ब्राजिलको राजनीतिक वृत्तमा नयाँ विवाद सिर्जना गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( onlinekhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
11h ago
छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

छठ पर्वको अवसरमा आगामी सोमबार सार्वजनिक बिदा भए पनि राहदानी विभाग भने खुला रहने भएको छ ।

#राहदानी
Compare →
Ekantipur
1d ago
लुम्बिनी प्लेअफमा, कर्णाली फेरि पराजित

लुम्बिनी प्लेअफमा, कर्णाली फेरि पराजित

जितपछि लुम्बिनीपछि शीर्ष स्थानमा मात्र उक्लिएन, प्लेअफमा पनि स्थान सुरक्षित गर्यो । लुम्बिनीको ६ खेलमा ९ अंक पुगेको छ । काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स ८–८ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छ । यस पराजयले कर्णालीको प्लेअफमा पुग्ने सम्भावना झनै कठिन बनेको छ ।

#पराजित
Compare →
Onlinekhabar
3d ago
म्याग्दीको झिनिया पर्वत, बागलुङ र पोखरासम्म, विदेशबाट पनि हुन्छ माग

म्याग्दीको झिनिया पर्वत, बागलुङ र पोखरासम्म, विदेशबाट पनि हुन्छ माग

२४ कात्तिक, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटकी कल्पना श्रेष्ठ केही दिनयता झिनिया उत्पादनमा व्यस्त छन् । उनले एक जना श्रमिक राखेर झिनिया बनाउँदै आएकी छिन् । छोराछोरी विदेशमा रहेकाले आफू र श्रीमान् मिलेर चाडपर्वका …

#विदेश
Compare →

Related Stories

Technology
Build #2612