Trending
जहाज चढेर संसार घुमेको काग World News
Ekantipur • 1w ago

जहाज चढेर संसार घुमेको काग

दक्षिण एसियामा फैलिएको घरकागलाई मानिसले किरा नियन्त्रण गर्न समुद्रपारिका बस्तीमा पुर्‍याए । नयाँ वातावरणमा अनुकूल हुँदै यो सर्वभक्षी चरा आफ्नो प्राकृतिक क्षेत्रभन्दा टाढा-टाढासम्म फैलिँदै गयो ।

बुद्धिमान कागका अनेक खुबी : मान्छेको अनुहार चिन्छ, उपहार ल्याइदिन्छ National (Nepal)
Onlinekhabar • 1w ago

बुद्धिमान कागका अनेक खुबी : मान्छेको अनुहार चिन्छ, उपहार ल्याइदिन्छ

मलाई त कागले गिफ्ट छोडिदिएछ नि! बिहानै मेरो फोनमा मेसेज आयो। केही हप्ताअगाडि मसँग चराहरूको फिडरबारे केही प्रश्न सोधेको एक जना साथीको मेसेज थियो। मैले उनलाई चराका विभिन्न प्रकारका फिडर र आहाराबारे बताएको थिएँ। उनले त्यहीअनुसार …

लुक्न माहिर लाटोकोसेरो, रमाइरहेको रुफस [तस्बिरहरु] Education & Youth
Ekantipur • 1w ago

लुक्न माहिर लाटोकोसेरो, रमाइरहेको रुफस [तस्बिरहरु]

वनभित्र चञ्चले रुफस मात्रै हैन, धैर्यवान् अन्य चरा पनि बस्छन् । चित्री उलक (उल्लु/लाटोकोसेरो) अर्थात् कलर्ड स्कप्स आउल वनलाई जानेका र चरालाई चिनेकाहरूको आँखामा मात्रै पर्न सक्छ ।

स्वतन्त्र National (Nepal)
Nagarik News • 1w ago

स्वतन्त्र

ओहो! अब त्यो स्वतन्त्र भयो। सके त्यो बाबू चरा थियो। यो बच्चा त जिउँदै छ। अब म के गरौँ?

१५० वर्षदेखि लोप भएको ठानिएको विशाल चरा नेपालमा पनि पाइने लक्ष्मण सारस रहेछ! National (Nepal)
Setopati • 2w ago

१५० वर्षदेखि लोप भएको ठानिएको विशाल चरा नेपालमा पनि पाइने लक्ष्मण सारस रहेछ!

वैज्ञानिकहरूले अनुमान गरे — हजारौं वर्षअघि युरोपमा विशाल आकारको एउटा चरा बस्थ्यो। अहिले त्यस्तो चरा कतै पाइँदैन। त्यसैले त्यो प्रजाति लोप भइसकेको हुनुपर्छ।

नेपाल आउन थाले पाहुना चरा National (Nepal)

नेपाल आउन थाले पाहुना चरा

जाडो मौसम नजिकिएसँगै उत्तरी क्षेत्रबाट जाडो छल्न नेपालका सिमसार, ताल तथा नदी क्षेत्रमा पाहुना चरा आउने क्रम सुरु भएको छ । असोजदेखि सुरु हुने आगमन मङ्सिरसम्म जाडो छल्न प्रत्येक वर्ष १६० भन्दा बढी प्...

बर्ड्स अफ हेटौंडा : चरा चिनाउने पुस्तक Science & Climate
Ekantipur • 2w ago

बर्ड्स अफ हेटौंडा : चरा चिनाउने पुस्तक

हेटौंडामा पाइने चरासहित यहाँ ३६४ प्रजाति अभिलेख गरिएको छ । यहाँको मत्स्यपालन केन्द्र, राप्ती खोला, कर्रा खोला, वन विज्ञान क्याम्पस, मनकामना डाँडा, सामुदायिक वन तथा चुरे क्षेत्रमा पाइने चराका बारेमा पुस्तकमा वर्णन छ ।

विश्व आप्रवासी चरा दिवस : सकसमा चरा World News
Ekantipur • 1mo ago

विश्व आप्रवासी चरा दिवस : सकसमा चरा

पछिल्लो समय आहारविहार, प्रजनन र सुरक्षित बासस्थानका लागि सकस पर्दै गएको छ । सिमसार क्षेत्र, तालपोखरी, वनजंगल र घाँसेमैदानमा बसाइँसराइ गरेर रमाउने चरा देखिन छाडेका छन् ।

तपाईंले देखेको एउटा चराले पनि अर्थ राख्छ Business & Economy
Ekantipur • 1mo ago

तपाईंले देखेको एउटा चराले पनि अर्थ राख्छ

‘विश्व आप्रवासी चरा दिवस’ मनाउन लाखौं चराप्रेमी चराको खोजी र अवलोकनमा जुटेका छन् । तिनको बसाइँसराइ मार्ग, गन्तव्य र अस्तित्वमाथि थपिँदै गएका जोखिम बुझ्न सर्वसाधारणले संकलन गर्ने एउटा विवरणले समेत वैज्ञानिक अनुसन्धान र संरक्षणमा योगदान पुर्‍याउन सक्छ ।

Build #2612