Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3146 Indexed in Feed
Read Count 10399 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 5 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3146 stories
खाडी राष्ट्रहरूको आग्रहमा इरानमाथि थप आ’क्रमण रोकेँ : ट्रम्प World News
World News
1d ago

खाडी राष्ट्रहरूको आग्रहमा इरानमाथि थप आ’क्रमण रोकेँ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबिया, कतारसहितका खाडी राष्ट्रहरूले इरानमाथि थप ठूला सैन्य आक्रमण नगर्न आग्रह गरेको बताएका छन्।

#ट्रम्प #इरानमाथि #खाडी
युएईमा १८ कार र पाँच ट्रक ठोक्किँदा १४ जनाको मृ’त्यु, ३० घाइते World News
World News
1d ago

युएईमा १८ कार र पाँच ट्रक ठोक्किँदा १४ जनाको मृ’त्यु, ३० घाइते

संयुक्त अरब इमिरेट्स (युएई) को फुजैराहमा १८ वटा कार र पाँचवटा ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको छ।

#ट्रक #दुर्घटना #युएई
बागलुङमा ‘कुकुर होस्टेल’ : मेनुमा बिहान दूधभात, बेलुका ‘चिकनभात’ Technology
Technology
1d ago

बागलुङमा ‘कुकुर होस्टेल’ : मेनुमा बिहान दूधभात, बेलुका ‘चिकनभात’

बागलुङ नगरपालिकाले सडकमा छाडिएका तथा भुस्याहा कुकुरको व्यवस्थापनका लागि सञ्चालनमा ल्याएको ‘कुकुर होस्टेल’ प्रभावकारी बन्दै गएको छ।

#कुकुर #नगरपालिका #होस्टेल
सन्दीपको पहिचान दिने खेल Sports
Sports
1d ago

सन्दीपको पहिचान दिने खेल

लगातार असफलताले आत्मविश्वास डगमगाउन सक्छ तर आफ्नो क्षमता माथिको विश्वास कायम राख्न सके सफलता टाढा हुँदैन।

#सन्दीप #क्षमता #विश्वास
झोलुङ्गे पुल निर्माणपछि दुई पालिकाका स्थानीयलाई आवतजावत सहज World News
World News
1d ago

झोलुङ्गे पुल निर्माणपछि दुई पालिकाका स्थानीयलाई आवतजावत सहज

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकालाई जोड्ने १६४ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ।

#पुल #बाह्रबिसे #नगरपालिका
बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै Technology
Technology
1d ago

बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै

तनहुँको बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पर्यटकीय पार्क निर्माण गरिने भएको छ।

#पार्क #बन्दीपुर #फिट
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय Business & Economy
Business & Economy
1d ago

आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

दीपावली सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि सुरु हुँद गरेको छठ पर्वका अवसरमा महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ।

#पर्व #मिथिला #आजदेखि
आजको मौसम : हिमाली र पहाडी भागमा आंशिक बदली हुने Science & Climate
Science & Climate
1d ago

आजको मौसम : हिमाली र पहाडी भागमा आंशिक बदली हुने

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भागमा आंशिक बदली हुनेछ भने तराईमा मौसम सफा रहनेछ।

#मौसम #हिमाली #भाग
टर्कीमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध Politics & Governance
Politics & Governance
1d ago

टर्कीमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध

परराष्ट्रमन्त्री शिशिर खनालले टर्कीमा रहेका नेपाली नागरिकका कन्सुलर सेवा तथा वैदेशिक रोजगारीसम्बन्धी समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

#टर्की #रहे #कन्सुलर
पुनर्निर्माणमा नछुटून् अपांगता भएका व्यक्ति Building & Construction
Building & Construction
1d ago

पुनर्निर्माणमा नछुटून् अपांगता भएका व्यक्ति

अब बन्ने कुनै पनि भौतिक संरचना निर्माण गर्दा अपांगमैत्री मापदण्डलाई अनिवार्य सर्त बनाउनुपर्छ।

#संरचना #पुनर्निर्माण #भौतिक
Build #2612