Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3385 Indexed in Feed
Read Count 21344 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 1 minute ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

598 stories
पिएचपी : एआईको सहयोगमा पत्ता लागेका साइबर सुरक्षा कमजोरीले विश्वभर जोखिम बढायो World News
World News
3w ago

पिएचपी : एआईको सहयोगमा पत्ता लागेका साइबर सुरक्षा कमजोरीले विश्वभर जोखिम बढायो

पिएचपीमा गम्भीर साइबर सुरक्षा कमजोरीहरू फेला परेपछि वेबसाइट सञ्चालकहरूलाई तत्काल सुरक्षा उपाय अपनाउन चेतावनी दिइएको छ।

#कमजोरी #सुरक्षा #पिएचपी
चीनमा भूकम्प : १६ जनाको मृ`त्यु, ७६ घाइते, उद्धार तीव्र बनाउन सीको निर्देशन World News
World News
3w ago

चीनमा भूकम्प : १६ जनाको मृ`त्यु, ७६ घाइते, उद्धार तीव्र बनाउन सीको निर्देशन

स्थानीय अधिकारीहरूका अनुसार भूकम्पले ३३९ घरपरिवारका घरमा क्षति पुर्‍याएको छ। स्थानीय समय अनुसार बिहीबार राति १० बजेर ३३ मिनेटमा नाग्कु सहरको बाकेन काउन्टीमा भूकम्प गएको थियो।

#भूकम्प #चीन #घाइते
हेटौँडामा घरभित्रै श्रीमान् मृ*त, श्रीमती घाइते अवस्थामा फेला World News
World News
3w ago

हेटौँडामा घरभित्रै श्रीमान् मृ*त, श्रीमती घाइते अवस्थामा फेला

प्रारम्भिक विवरणअनुसार श्रीमान्–श्रीमतीबीच विवाद भएको र त्यसपछि फोन सम्पर्क हुन नसकेको खबर महिलाको माइती पक्षबाट पुरुषकी दिदी भवानी महतलाई पुगेको थियो।

#फेला #परे #श्रीमान्
इन्डिगोले साउदी अरबका आफ्ना सबै उडान रद्द गर्ने World News
World News
3w ago

इन्डिगोले साउदी अरबका आफ्ना सबै उडान रद्द गर्ने

भारतीय वायुसेवा कम्पनी इन्डिगोले साउदी अरबको रियादबाट आउने र त्यहाँ जाने उडानहरू सन् २०२६ अक्टोबर ३१ सम्म (उक्त दिनसमेत) रद्द गर्ने निर्णय गरेको छ।

#इन्डिगो #उडान #रद्द
आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी World News
World News
3w ago

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन गरिने एक महिने मेलाको तयारी भएको छ।

#मन्दिर #मेला #आदिनाथ
आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति World News
World News
3w ago

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्तिआणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

#म्याक्रोन #आणविक #भनाइ
कारागार बस्दाको भाकल पूरा गर्न भारत जाँदै छु : रवि लामिछाने World News
World News
3w ago

कारागार बस्दाको भाकल पूरा गर्न भारत जाँदै छु : रवि लामिछाने

आफ्नो परिवार आध्यात्मिक भएकाले धार्मिक आस्था, विश्वास र संस्कार अनुसार यो भ्रमणमा जान लागेको उनले बताए।

#रवि-लामिछाने #भ्रमण #धार्मिक
अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच अन्तर्राष्ट्रिय सहकार्यबारे रोचक प्रश्नोत्तर World News
World News
3w ago

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच अन्तर्राष्ट्रिय सहकार्यबारे रोचक प्रश्नोत्तर

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तर्राष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर भएको छ।

#अर्थमन्त्री #वाग्ले #भारतीय
बारम्बार किन फैलिन्छ किम जोङ उनको मृत्युको अफवाह ? World News
World News
3w ago

बारम्बार किन फैलिन्छ किम जोङ उनको मृत्युको अफवाह ?

ती तस्बिरमा उनी केही घण्टाअघि मात्रै मस्तिष्कमा रक्तस्राव भएर मृत्यु भएको अफवाह फैलिएको व्यक्तिका तुलनामा निकै स्वस्थ देखिन्छन्।

#तस्बिर #किम #मृत्यु
इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण World News
World News
3w ago

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

इजिप्टको दक्षिणी क्षेत्रमा रहेको तीन हजार वर्ष पुरानो मन्दिरको भित्री भागमा वर्षमा दुई पटक सूर्यको सुनौलो किरण प्रवेश गरी मूर्तिहरूलाई उज्यालो पार्ने दुर्लभ खगोलीय दृश्य हेर्न बिहीबार बिहान सयौँ पर्यटक र स्थानीयवासी भेला भएका छन्।

#मन्दिर #इजिप्ट #सूर्य
Build #2612