Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3162 Indexed in Feed
Read Count 14101 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 28 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

255 stories
धितोपत्र बोर्डले ल्यायो ‘आइटी नीति’ Business & Economy
Business & Economy
1w ago

धितोपत्र बोर्डले ल्यायो ‘आइटी नीति’

नेपाल धितोपत्र बोर्डले सेयर बजारमा हुने सम्भावित साइबर आक्रमण नियन्त्रण गरी साइबर सुरक्षालाई थप बलियो बनाउन सूचना प्रविधि (आइटी) नीति लागु गरेको छ।

#शेयर-बजार #साइबर #बोर्ड
स्टार्टअप समिट: ‘नयाँपुस्तालाई उद्यमी बनाउने प्रयास’ Business & Economy
Business & Economy
1w ago

स्टार्टअप समिट: ‘नयाँपुस्तालाई उद्यमी बनाउने प्रयास’

‘नेपालमा बसौँ, नेपालमै उत्पादन गरौँ र रोजगारी सिर्जना गरौँ’ भन्ने उद्देश्यसहित नयाँ पुस्तालाई व्यवसायमा आकर्षित गर्ने लक्ष्यका साथ पोखरामा बुधबार ‘स्टार्टअप नेपाल समिट–२०२६’ आयोजना गरिएको छ।

#व्यवसाय #गरौँ #स्टार्टअप
वायुयानका पार्टपुर्जा आयात–निर्यातलाई पारदर्शी बनाउन एकद्वार प्रणाली सम्झौता Business & Economy
Business & Economy
1w ago

वायुयानका पार्टपुर्जा आयात–निर्यातलाई पारदर्शी बनाउन एकद्वार प्रणाली सम्झौता

भन्सार विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच बुधबार नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनसम्बन्धी सम्झौता भएको हो।

#एकद्वार #प्रणाली #वायुयान
सोलुखुम्बु हेलिकप्टर दुर्घटनाको अनुसन्धान गर्न पाँच सदस्यीय समिति गठन Business & Economy
Business & Economy
1w ago

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाको अनुसन्धान गर्न पाँच सदस्यीय समिति गठन

मंगलबार एयर डाइनेस्टी र फिस्टेल एयरका हेलिकप्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको थियो भने दुई पाइलटसहित तीन जना घाइते भएका थिए।

#हेलिकप्टर #एयर #दुर्घटना
एक लाख घुससहित मालपोतका नायब सुब्बा पक्राउ Business & Economy
Business & Economy
1w ago

एक लाख घुससहित मालपोतका नायब सुब्बा पक्राउ

सर्लाहीको सदरमुकाम मलंगवास्थित भूमि प्रशासन कार्यालय (मालपोत) मा कार्यरत एक नायब सुब्बा एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।

#घुस #नायब #सुब्बा
च्याउखेतीबाट आत्मनिर्भर बन्दै अन्तराम Business & Economy
Business & Economy
1w ago

च्याउखेतीबाट आत्मनिर्भर बन्दै अन्तराम

विदेश जाने क्रममा सिकेको सीपलाई गाउँमै प्रयोग गरेर व्यावसायिक च्याउखेतीबाट आम्दानी गर्न सफल भएका छन्।

#च्याउखेती #विदेश #गाउँ
‘ऊर्जा, लगानी र पर्यटन प्रवर्धनलाई सँगै जोडेका छौं’ Business & Economy
Business & Economy
1w ago

‘ऊर्जा, लगानी र पर्यटन प्रवर्धनलाई सँगै जोडेका छौं’

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था– नेपाल (इप्पान) सँगको सहकार्यमा प्रधानले सन् २०१८ मा सर्वप्रथम इभेन्ट सोलुसनको तर्फबाट ‘हिमालयन हाइड्रो एक्स्पो’ सञ्चालन गरेका हुन्।

#इभेन्ट #प्रधान #सोलुसन
Build #2612