Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2564 Indexed in Feed
Read Count 14343 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 0 minutes ago Priority Level: 90

Published Articles

Chronological feed of stories from Ekantipur

2564 stories
तीन खर्बको कारोबार डिजिटल प्रणालीमा जोड्दै आयल निगम Business & Economy
Business & Economy
1d ago

तीन खर्बको कारोबार डिजिटल प्रणालीमा जोड्दै आयल निगम

डिजिटल प्रणाली ईआरपीमार्फत १ हजार ५ सयभन्दा बढी डिलर, ६० बोटलर र ६० एयरलाइन्सले अनलाइन माग तथा डिजिटल भुक्तानी गर्न सक्ने।

#डिजिटल #प्रणाली #निगम
पोचेटिनो अब युनाइटेडका प्रशिक्षक Sports
Sports
1d ago

पोचेटिनो अब युनाइटेडका प्रशिक्षक

म्यानचेस्टर युनाइटेडले शुक्रबार आफ्नो नयाँ प्रशिक्षकमा मउरिसो पोचेटिनाको नाम औपचारिक रूपमा घोषणा गरेको छ ।

#युनाइटेड #प्रशिक्षक #पोचेटिना
अमेरिकामा हवाई सेवा ठप्प, १७ वर्षपछि के कारणले पर्‍यो यति ठूलो असर? World News
World News
1d ago

अमेरिकामा हवाई सेवा ठप्प, १७ वर्षपछि के कारणले पर्‍यो यति ठूलो असर?

एयर ट्राफिक कन्ट्रोलको सञ्चार प्रणालीमा प्राविधिक समस्या आएपछि देशभरका उडान रोकिए, साइबर आक्रमणको संकेत नरहेको अमेरिकी अधिकारीको भनाइ।

#उडान #अमेरिकी #अमेरिका
२८ कार्तिक २०८३ : आजको मौसम प्रतिवेदन : देशभरको अवस्था Science & Climate
Science & Climate
1d ago

२८ कार्तिक २०८३ : आजको मौसम प्रतिवेदन : देशभरको अवस्था

देशभरमा धुवाँसहितको धमिलो वातावरण मौसम र तापक्रम ९ देखि २८ डिग्री सेल्सियससम्म रहने अनुमान।

#मौसम #देशभर #तापक्रम
जेन्सेन हुआङ प्रकरणले अमेरिकालाई कस्तो हानि गर्न सक्छ ? World News
World News
1d ago

जेन्सेन हुआङ प्रकरणले अमेरिकालाई कस्तो हानि गर्न सक्छ ?

जेन्सेनको विवादास्पद सम्बन्ध बाहिरिएपछि डेमोक्रेट्स सांसदहरूले उनको कडा विरोध गरेका छन्, अमेरिकी प्रविधिको मेरुदण्ड मानिएको कम्पनी चीन सरकारको प्रभावमा रहेको हुन सक्ने चिन्ता उनीहरूको छ।

#जेन्सेन #सम्बन्ध #हुआङ
एनपीएल सिजन ३ : सुरुआती ६ ओभरको परीक्षा Sports
Sports
1d ago

एनपीएल सिजन ३ : सुरुआती ६ ओभरको परीक्षा

पहिलो र दोस्रो इनिङ्सको पावर प्ले औसत क्रमशः ४० र ४३ रनमा सीमित रहँदा तथा ४६ इनिङ्समध्ये चारमा मात्र ६० रनको आँकडा पार हुँदा टोलीहरूले सुरुआती ६ ओभरमा महत्त्वपूर्ण रन गुमाइरहेका छन्।

#एनपीएल #सिजन #सुरुआती
Build #2612