Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 864 Indexed in Feed
Read Count 5220 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 46 minutes ago Priority Level: 92

Published Articles

Chronological feed of stories from Setopati

864 stories
यमनको राष्ट्रपति भवनमा हुथीको आक्रमण, सुरक्षाकर्मीसहित ५ जनाको मृत्यु National (Nepal)
National (Nepal)
4w ago

यमनको राष्ट्रपति भवनमा हुथीको आक्रमण, सुरक्षाकर्मीसहित ५ जनाको मृत्यु

यमनका सूचना मन्त्री मोअम्मर अल-एर्यानीले प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यहरू भने सुरक्षित रहेको बताएका छन्।

#मन्त्रिपरिषद् #यमन
खस आर्यतर्फ कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित National (Nepal)
National (Nepal)
4w ago

खस आर्यतर्फ कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित

नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्।

#आर्यतर्फ #कांग्रेस #सहमहामन्त्री
सतुंगलमा घरभित्र पस्यो ट्रक (तस्बिरहरू) National (Nepal)
National (Nepal)
4w ago

सतुंगलमा घरभित्र पस्यो ट्रक (तस्बिरहरू)

काठमाडौंको सतुंगलमा मालबाहक ट्रक घरभित्र पस्दा तीन वटा पसल र एउटा विद्युतीय स्कुटरमा क्षति पुगेको छ। प्रहरीका अनुसार बागमती प्रदेश ०३-००१ ख ०९५३ नम्बरको मालबाहक ट्रक बिहीबार राति करिब ९ः१५ बजे घरभित्र पसेको हो। दुर्घटनामा तीन वटा पसल र बागमती प्रदेश ०२-०५५ प ९१८२ नम्बरको विद्युतीय स्कुटरमा क्षति पुगेको छ। घटनामा मानवीय क्षति...

#घरभित्र #ट्रक #सतुंगल
पानीको स्मृति! National (Nepal)
National (Nepal)
4w ago

पानीको स्मृति!

आज पानी मात्र बगेको छैन आँगनका पाइला, चुलोको न्यानो धुवाँ, भित्तामा टाँसिएका अनुहार, र ‘भोलि’ भनेर आँखामा राखिएको सिङ्गो सपना बगेको छ।

#पानी #बगे
'दसैंमा घर जाने रहर कति छ कति!' National (Nepal)
National (Nepal)
4w ago

'दसैंमा घर जाने रहर कति छ कति!'

जर्मनीको म्युनिकमा बस्दै आएका उनका लागि दसैंको रहर १३ वर्षदेखि फोनको पर्दामा सीमित छ। आखिर के कुराले उनलाई हरेक दसैंमा घर फर्किनबाट रोकिरहेको छ?

#दसैँ #रहर #कति
इरानमा हान्न अमेरिकी सेनाले तयार गर्दैछ सबैभन्दा शक्तिशाली बम! National (Nepal)
National (Nepal)
4w ago

इरानमा हान्न अमेरिकी सेनाले तयार गर्दैछ सबैभन्दा शक्तिशाली बम!

तौलको हिसाबमा जिबियू-४३/बी कम जिबियू-५७ भन्दा कम भए पनि क्षतिको हिसाबमा यो शक्तिशाली रहेको बताइएको छ।

#शक्तिशाली #हिसाब #जिबियू
लहैलहैमा ल्याएको छोरो! National (Nepal)
National (Nepal)
4w ago

लहैलहैमा ल्याएको छोरो!

‘खै, के गर्नु, नानी? आफ्ना छोरा बोलाऊँ भने पनि गतिला छैनन्। यसलाई त कानुन पुर्‍याएर ल्याएको छु। अब ‘जा’ भन्न पनि मिलेन। न त आफैँ जान्छ।’

#ल्याए #लहैलहै #छोरो
फोनमा भनाभन भएको हो, महिला हिंसा गरेको छैन- प्रस्तावित राजदूत सुनार National (Nepal)
National (Nepal)
4w ago

फोनमा भनाभन भएको हो, महिला हिंसा गरेको छैन- प्रस्तावित राजदूत सुनार

साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारले आफूमाथि लागेको महिला हिंसासम्बन्धी आरोप अस्वीकार गरेका छन्।

#प्रस्तावित #राजदूत #सुनार
देउवा पक्षले अहिलेसम्म कति ठाउँमा गरे अधिवेशन? National (Nepal)
National (Nepal)
4w ago

देउवा पक्षले अहिलेसम्म कति ठाउँमा गरे अधिवेशन?

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पूर्वनिर्धारित कार्यतालिकाअनुसार अधिवेशनहरू गर्न सकेका छैनन्।

#शेरबहादुर-देउवा #अधिवेशन
जापानका लागि प्रस्तावित राजदूत थापाले पेस गरे पीआर त्यागेको प्रमाण National (Nepal)
National (Nepal)
4w ago

जापानका लागि प्रस्तावित राजदूत थापाले पेस गरे पीआर त्यागेको प्रमाण

जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफूले जापानको स्थायी आवासीय अनुमति (पीआर) त्यागेको प्रमाण संसदीय सुनुवाइ समितिमा पेस गरेका छन्।

#जापान #प्रस्तावित #राजदूत
Build #2612