Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 864 Indexed in Feed
Read Count 5209 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 38 minutes ago Priority Level: 92

Published Articles

Chronological feed of stories from Setopati

864 stories
खगेन्द्र सुनारमाथि अर्को चरणमा अनुसन्धान National (Nepal)
National (Nepal)
4w ago

खगेन्द्र सुनारमाथि अर्को चरणमा अनुसन्धान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले एक महिलालाई फोनमा दुर्व्यवहार गरेको भनेर सार्वजनिक अडिओ आफ्नो नभएको भन्दै पार्टीको अनुशासन आयोगमा स्पष्टीकरण बुझाएका छन्।  उनको स्पष्टीकरणपछि आयोगले हरिचन्द्र भट्टराई संयोजकत्वको ६ सदस्यीय अनुसन्धान समिति बनाएर काम अघि बढाएको छ।  अहिले स्वतन्त्र प्रमाण जुटाउने अनुसन्धानको अर्को चरणमा काम गरिरहेको भट्टराईले सेतोपाटीलाई जानकारी...

#खगेन्द्र #सुनारमाथि #अर्
जिन्दगीमा सधैँ फस्ट हुन जरुरी छैन! National (Nepal)
National (Nepal)
4w ago

जिन्दगीमा सधैँ फस्ट हुन जरुरी छैन!

समस्याको असिनाले चुट्न देऊ लडेपछि आफ्नै प्रयासमा उठ्न देऊ हरेक हारमा डाँको छोडी रुन जरुरी छैन जिन्दगीमा सधैँ फस्ट हुन जरुरी छैन।

#जरुरी #जिन्दगी #सधैँ
विरक्तलाग्दो दसैँ! National (Nepal)
National (Nepal)
4w ago

विरक्तलाग्दो दसैँ!

सायद गाउँ रित्तिनु भनेको घरहरू खाली हुनु मात्र होइन रहेछ। आफूले बाँचेका दिनहरू, आफ्ना मान्छेहरू र आफू हुनुको एउटा हिस्सा बिस्तारै हराउँदै जानु पनि रहेछ।

#रहेछ #आफू
उद्यम र समाजसेवामा जीवन बिताएका कृष्णगोपालको सम्झना National (Nepal)
National (Nepal)
4w ago

उद्यम र समाजसेवामा जीवन बिताएका कृष्णगोपालको सम्झना

सुरूमा गृह मन्त्रालयमा नियुक्त हुनुभएका उहाँ पछि मन्त्रिपरिषदसँग सम्बन्धित जिम्मेवारीमा पुग्नुभयो। सरकारी सेवामा रहँदा उहाँले विकासको सुस्त गति र भ्रष्टाचारका घटना देखेको भन्दै साढे दुई वर्षमै सरकारी जागिर छाड्नुभयो। मैले एक पटक उहाँलाई जागिर छाड्नुको कारण सोधेको थिएँ।

#मन्त्रिपरिषद् #उहाँ #जागिर
कुरा दसैँको, सहर हैन गाउँको! Business & Economy
Business & Economy
4w ago

कुरा दसैँको, सहर हैन गाउँको!

गाउँमा त्यो बेला दसैँ सहज, निर्मल, शान्त, स्वतःस्फूर्त, रमाइलो थियो। तथापि, मानिसहरू ‘आयो दसैँ, ढोल बजाई, गयो दसैँ, ऋण बोकाई’ भन्थे। आखिर मानिस असन्तोषी जात न पर्यो, जे हुँदा, जे गर्दा पनि असन्तोष।

#दसैँ #गाउँ
मिथक र साहित्यः के मिथक होइन र के चाहिँ हो? National (Nepal)
National (Nepal)
4w ago

मिथक र साहित्यः के मिथक होइन र के चाहिँ हो?

त्यतिबेला कल्पना शक्ति थियो, विज्ञान थिएन। चिन्तनलाई अभिव्यक्त गर्न पनि कल्पकथ्य (मिथक) प्रयोग गरिए। चिन्तनलाई पुष्टि गर्न प्रमाण थिएन, कल्पना गरियो। सत्य व्यवस्थाका लागि, सौन्दर्य र साहस देखाउनका लागि, ब्रह्माण्डीय रचना बताउन, मानव जीवन पछिका काल्पनिक रहस्य बताएर व्यवस्था कायम गर्न मिथक प्रयोग भए।

#मिथक #कल्पना #चिन्तन
ट्रम्पले डिजेलसँग युक्रेनको 'डेमोक्रेसी' साटेको भन्दै अमेरिका र युरोपमा हलचल World News
World News
4w ago

ट्रम्पले डिजेलसँग युक्रेनको 'डेमोक्रेसी' साटेको भन्दै अमेरिका र युरोपमा हलचल

सुरूदेखि नै रूसका बारेमा ट्रम्पको कस्तो नीति हुन्छ भन्ने अनिश्चय थियो।अहिले समयले झनै कोल्टे फेरेको जस्तो देखिएको छ।

#ट्रम्प #डिजेल #युक्रेन
कांग्रेस सभापतिको शपथ ग्रहण फूलपातीका दिन, अन्यको दसैंपछि National (Nepal)
National (Nepal)
4w ago

कांग्रेस सभापतिको शपथ ग्रहण फूलपातीका दिन, अन्यको दसैंपछि

नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथ ग्रहण शनिबार हुने भएको छ। उनको शपथ ग्रहण शनिबार फूलपातीको दिन दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले जानकारी दिए।  उनले गत असोज २३ गते भएको निर्वाचनको मतगणना शुक्रबार बिहान सकिएकाले अब दसैंपछि मात्र शपथको कार्यक्रम गर्ने भनिए...

#ग्रहण #कांग्रेस #फूलपाती
सबैभन्दा धेरै मत आएपछि चिरीबाबुको प्रतिक्रिया - कांग्रेसलाई काम गर्ने पार्टी बनाउँछौं National (Nepal)
National (Nepal)
4w ago

सबैभन्दा धेरै मत आएपछि चिरीबाबुको प्रतिक्रिया - कांग्रेसलाई काम गर्ने पार्टी बनाउँछौं

‘मैले ललितपुरमा गरेको सम्पदालगायत क्षेत्रका काम सबैले हेर्नुभएको छ। दिनमा सहर हरियाली र सफा छ भने रातमा उज्यालो छ। सायद यस्तै कामले महाधिवेशन प्रतिनिधिहरू मोहित हुनुभयो र भोट धेरै आयो,’ उनले भने।

#सबैभन्दा #आएपछि #चिरीबाबु
परदेशिएका आमाहरूको आर्तनाद! World News
World News
4w ago

परदेशिएका आमाहरूको आर्तनाद!

स्कुलमा साथी वा शिक्षकले गाली गरे पनि घरमा आई बिसाउने चौतारी ‘आमा’ नहुँदा उनीहरूले यो पीडा कसलाई पोख्छन् होला? आमाले विश्वास गरी सुम्पिएर गएका व्यक्तिलाई बालहठ देखाई घुर्क्याउँदा उनीहरूले तीतो र रुखो वचन फर्काउँछन् कि फर्काउँदैनन् होला? भन्ने प्रश्न मलाई खड्किरहन्छ।

#आमा #उनी #होला
माटो बिग्रिएपछि किसानले बदले खेतीको तरिका, कसरी गर्दैछन् अहिले? National (Nepal)
National (Nepal)
4w ago

माटो बिग्रिएपछि किसानले बदले खेतीको तरिका, कसरी गर्दैछन् अहिले?

उनल खोर बनाउन हेफरबाट ३० हजार रूपैयाँ सहयोग पाइन्। त्यसमा थप रकम लगानी गरेर व्यवस्थित खोर बनाएपछि गत पुसदेखि उनले बंगुर त्यहीँ पाल्दै आएकी छन्। 'पहिले बंगुर पाल्दा वरपर फोहोर हुन्थ्यो र दुर्गन्ध फैलिन्थ्यो। अहिले पक्की र चिटिक्क परेको खोर छ। पानी हालेपछि केही छिनमै सफा गर्न सकिन्छ,' उनले भनिन्।

#खोर #बंगुर
एआईमाथि अमेरिकाको विश्वासका कारण गयो १५० जनाभन्दा बढीको ज्यान! World News
World News
4w ago

एआईमाथि अमेरिकाको विश्वासका कारण गयो १५० जनाभन्दा बढीको ज्यान!

एआईले पुराना र बाझिएका सूचना पहिचान गर्ला भन्ने अपेक्षा थियो, तर एउटा विद्यालयलाई सैन्य लक्ष्य ठान्ने गल्ती रोक्न सकेन। पुराना स्याटलाइट तस्बिर र गुप्तचर सूचनाको अभावबीच हतारमा गरिएको सैन्य कारबाहीले बालबालिकासहित १५० भन्दा बढीको ज्यान लियो। युद्धमा मानिसको निर्णयलाई प्रविधिको भरमा छाड्दा कति ठूलो मूल्य चुकाउनुपर्छ?

#१५० #ज्यान #पुराना
Build #2612