उनल खोर बनाउन हेफरबाट ३० हजार रूपैयाँ सहयोग पाइन्। त्यसमा थप रकम लगानी गरेर व्यवस्थित खोर बनाएपछि गत पुसदेखि उनले बंगुर त्यहीँ पाल्दै आएकी छन्। 'पहिले बंगुर पाल्दा वरपर फोहोर हुन्थ्यो र दुर्गन्ध फैलिन्थ्यो। अहिले पक्की र चिटिक्क परेको खोर छ। पानी हालेपछि केही छिनमै सफा गर्न सकिन्छ,' उनले भनिन्।
माटो बिग्रिएपछि किसानले बदले खेतीको तरिका, कसरी गर्दैछन् अहिले?
उनल खोर बनाउन हेफरबाट ३० हजार रूपैयाँ सहयोग पाइन्। त्यसमा थप रकम लगानी गरेर व्यवस्थित खोर बनाएपछि गत पुसदेखि उनले बंगुर त्यहीँ पाल्दै आएकी छन्। 'पहिले बंगुर पाल्दा वरपर फोहोर हुन्थ्यो र दुर्गन्ध फैलिन्थ्यो। अहिले पक्की र चिटिक्क परेको खोर छ। पानी हालेपछि केही छिनमै सफा गर्न सकिन्छ,' उनले भनिन्।
Same Story from Other Publications
Compare how 2 other independent news outlets reported on this story.
सयपत्री फूलखेती गर्ने किसान सम्मानित
कास्की । पोखरामा सबैभन्दा बढी क्षेत्रफलमा सयपत्री फूलखेती गर्दै आउनुभएका किसान नरेन्द्रप्रसाद अधिकारी आइतबार सम्मानित भएका छन् । पोखरा रङ्गशालामा जारी पुष्प व्यापार मेलाअन्तर्गत आइतबार आयोजित तेस्...
व्यावसायिक फूलखेती गर्ने किसानलाई बजारकै अभाव
स्थानीय उत्पादनले आम्दानीको नयाँ बाटो खोले पनि किसानले भारतीय फूलसँग प्रतिस्पर्धा र बजार व्यवस्थापनको कठिनाइ झेलिरहेका छन्।
Related Stories
National (Nepal)