कास्की । पोखरामा सबैभन्दा बढी क्षेत्रफलमा सयपत्री फूलखेती गर्दै आउनुभएका किसान नरेन्द्रप्रसाद अधिकारी आइतबार सम्मानित भएका छन् ।
पोखरा रङ्गशालामा जारी पुष्प व्यापार मेलाअन्तर्गत आइतबार आयोजित तेस्रो सयपत्री फूल मेलामा अधिकारीलाई पोखरा महानगरपालिकाले नगद रु १० हजार र सम्मानपत्रसहित सम्मान गरेको हो । अधिकारीले करिब १० रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गर्दै आएका छ । उनी पोखरा–१३ निवासी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )