Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 864 Indexed in Feed
Read Count 5226 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 54 minutes ago Priority Level: 92

Published Articles

Chronological feed of stories from Setopati

864 stories
दसैँमा घर फर्किने यात्रा: बाटो अनिश्चित छ, सावधानी निश्चित बनाऔँ! National (Nepal)
National (Nepal)
4w ago

दसैँमा घर फर्किने यात्रा: बाटो अनिश्चित छ, सावधानी निश्चित बनाऔँ!

दसैँ मिलनको पर्व हो, बिछोडको कारण बन्नु हुँदैन। प्राकृतिक विपत्तिले सडकको अवस्था अनिश्चित बनाएको यस समयमा यात्रुको सुरक्षा सुनिश्चित गर्नु सबै सरोकारवालाको साझा दायित्व हो।

#दसैँ #अनिश्चित
रास्वपाले केन्द्रीय कार्यालयका लागि खोज्यो कम्तीमा ३ रोपनी जग्गा, प्रस्ताव पेस गर्न आग्रह National (Nepal)
National (Nepal)
4w ago

रास्वपाले केन्द्रीय कार्यालयका लागि खोज्यो कम्तीमा ३ रोपनी जग्गा, प्रस्ताव पेस गर्न आग्रह

जग्गा कम्तीमा ३ रोपनी क्षेत्रफलको हुनुपर्ने, २० फिट चौडा पक्की सडकले छोएको र कुनै कानुनी विवाद नभएको हुनुपर्नेछ।

#कम्ती #रोपनी #जग्गा
प्रदेश प्रहरी र कर्मचारी समायोजन तत्काल गर्न सातै मुख्यमन्त्रीको माग National (Nepal)
National (Nepal)
4w ago

प्रदेश प्रहरी र कर्मचारी समायोजन तत्काल गर्न सातै मुख्यमन्त्रीको माग

विराटनगरमा सम्पन्न मुख्यमन्त्री सम्मेलनले संघीय सरकारसँग अधिकार हस्तान्तरण र वित्तीय स्वायत्तता सुनिश्चित गर्न माग गर्दै जारी गर्‍यो 'कोशी घोषणा–२०८३'।

#मुख्यमन्त्री #कर्मचारी #समायोजन
सुवर्णशमशेरपछि कांग्रेसको नेतृत्वमा अर्का राणा, उदयशमशेरको राजनीतिक कथा National (Nepal)
National (Nepal)
4w ago

सुवर्णशमशेरपछि कांग्रेसको नेतृत्वमा अर्का राणा, उदयशमशेरको राजनीतिक कथा

सुवर्णशमशेरसँग जोडिएको इतिहासले उदयशमशेरलाई एउटा राजनीतिक विरासत दिएको छ। तर त्यो विरासतमा आफ्नो नाम कसरी लेखाउने भन्ने जिम्मेवारी अब उनकै हो।

#उदयशमशेर #विरासत
नेपालमा लगानी गर्न चाहने गैरआवासीय नेपालीको प्रधानमन्त्रीलाई खुलापत्र National (Nepal)
National (Nepal)
4w ago

नेपालमा लगानी गर्न चाहने गैरआवासीय नेपालीको प्रधानमन्त्रीलाई खुलापत्र

तर जब नेपालमा लगानी गर्ने सोचलाई व्यवहारमा उतार्न खोजेँ, मैले महसुस गरेँ कि गैरआवासीय नेपालीहरूका लागि अझै पनि धेरै कानुनी र नीतिगत अन्योलहरू छन्।

#गैरआवासीय #चाहने #खुलापत्र
बन्दुक बोकेकी एउटी छोरीको अधुरो सपना! National (Nepal)
National (Nepal)
4w ago

बन्दुक बोकेकी एउटी छोरीको अधुरो सपना!

मायाले सोची, अब जीवन सुरु हुन्छ। तर शान्तिपछि उसको अगाडि अर्को युद्ध आयो। र त्यो युद्ध थियो सामान्य जीवनमा फर्किने संघर्ष। उसको शरीर अपाङ्ग थियो। स्थायी चोट थियो। नियमित काम गर्न गाह्रो थियो।

#जीवन #उसको #युद्ध
प्रधानमन्त्री बालेन शाह नोभेम्बर २३ मा भारत जाँदै National (Nepal)
National (Nepal)
4w ago

प्रधानमन्त्री बालेन शाह नोभेम्बर २३ मा भारत जाँदै

उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री शाह नोभेम्बर २३ मा नयाँदिल्ली पुग्ने गरी भ्रमणको तयारी अघि बढेको छ।

#बालेन-शाह #नोभेम्बर
दसैँ त उही हो, हामी उस्तै रहेनौँ! National (Nepal)
National (Nepal)
4w ago

दसैँ त उही हो, हामी उस्तै रहेनौँ!

आज दसैँमा टीका लगाउन बस्दा दक्षिणातिर आँखा जाँदैन, आमाबुबाको अनुहारतिर जान्छ। हिजो नदेखिएका चाउरी देखिन्छन्। कपालमा थपिएको सेतो देखिन्छ। टाउकोमाथि आशीर्वाद दिन उठेका हातहरू पहिलेभन्दा अलि कमजोर देखिन्छन्।

#दसैँ #उही #हामी
दुई देशको टकरावले उठेको प्रश्न — ५ नोभेम्बरपछि के हुन्छ मलेसियाको रोजगारी? National (Nepal)
National (Nepal)
4w ago

दुई देशको टकरावले उठेको प्रश्न — ५ नोभेम्बरपछि के हुन्छ मलेसियाको रोजगारी?

यो विवाद म्यानपावर कम्पनीहरूको व्यवसायमा मात्रै सीमित छैन। मलेसियाको रोजगारीमा फेरि बिचौलियाको एकाधिकार कायम हुने र त्यसको मूल्य नेपाली श्रमिकले चुकाउनुपर्ने जोखिमसमेत जोडिएको छ।

#मलेसिया #रोजगारी
नेपालमा विचारधाराको बहस National (Nepal)
National (Nepal)
4w ago

नेपालमा विचारधाराको बहस

नेपालका चार प्रमुख राजनीतिक धारबीचको वास्तविक दुरी कति छ? यसअघि उठाएका स्वतन्त्रता, सम्पत्ति, शक्ति र राज्यका प्रश्नमा यी दलका उत्तर हेर्ने हो भने कतिपय ठाउँमा स्पष्ट भिन्नता भेटिन्छ। कतिपयमा उनीहरू धेरै नजिक देखिन्छन्। र, केही महत्त्वपूर्ण प्रश्नमा उनीहरूका प्रतिबद्धता भए पनि कुन निर्णय लिन्छन् भन्ने स्पष्ट हुँदैन।

#कतिपय #विचारधारा #बहस
Build #2612