Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 816 Indexed in Feed
Read Count 2464 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 13 minutes ago Priority Level: 92

Published Articles

Chronological feed of stories from Setopati

816 stories
जर्मनीका एआई इन्जिनियर जितेन्द्र National (Nepal)
National (Nepal)
1d ago

जर्मनीका एआई इन्जिनियर जितेन्द्र

कम्पनीको बिजनेस इन्टेलिजेन्स टिममा पाँच जना सदस्य छन्। उनी पोल्यान्ड, युक्रेन र जर्मनीका सहकर्मीसँग मिलेर काम गरिरहेका छन्। उनी टिमका सबभन्दा वरिष्ठ सदस्य हुन्।

#जर्मनी #टिम #उनी
नेपालले राख्यो 'सगरमाथादेखि समुद्रसम्म' साझेदारी प्रस्ताव, ५ प्राथमिकतामा जोड Politics & Governance
Politics & Governance
1d ago

नेपालले राख्यो 'सगरमाथादेखि समुद्रसम्म' साझेदारी प्रस्ताव, ५ प्राथमिकतामा जोड

कोप–३१ अन्तर्गत बिहीबार नेपाल, भुटान, पाकिस्तान, ताजिकिस्तान र किर्गिस्तानले संयुक्त रूपमा उच्चस्तरीय कार्यक्रम आयोजना गरेर यस्तो प्रयास अघि बढाएका हुन्।

को हुन् एनभिडियाका अन्तरिम सिइओ कोलेट क्रेस? Technology
Technology
1d ago

को हुन् एनभिडियाका अन्तरिम सिइओ कोलेट क्रेस?

यसअघि सिइओ रहेका जेन्सेन हुआङले अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समिति सदस्यबाट राजीनामा दिएका कम्पनीले जनाएको छ। कम्पनीले राजीनामाको कारण भने खुलाएको छैन। रोयटर्सले भने हुआङलाई सञ्चालक समितिले पदबाट हटाएको जनाएको छ।

#सिइओ #हुआङ #सञ्चालक
लुम्बिनी प्लेअफमा पुग्ने पहिलो टोली, कर्णालीको यात्रा कठिन Sports
Sports
1d ago

लुम्बिनी प्लेअफमा पुग्ने पहिलो टोली, कर्णालीको यात्रा कठिन

साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ।

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
ह्याट्रिकको खुसीमा सन्दीपको प्रतिक्रिया– व्यक्तिगत कीर्तिमानभन्दा टोलीको जित ठूलो Sports
Sports
1d ago

ह्याट्रिकको खुसीमा सन्दीपको प्रतिक्रिया– व्यक्तिगत कीर्तिमानभन्दा टोलीको जित ठूलो

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले व्यक्तिगत कीर्तिमानभन्दा टोलीको जित आफ्नो प्राथमिकता रहेको बताएका छन्।

#सन्दीप
भीमफेदी दुर्घटना छानबिन गर्न समिति गठन National (Nepal)
National (Nepal)
2d ago

भीमफेदी दुर्घटना छानबिन गर्न समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा आज बिहान भएको यात्रुबाहक विद्युतीय गाडी (इभी) दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ।  मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा गठित समितिले दुर्घटनाको कारण पहिचान गरी एक साताभित्र प्रतिवेदन पेस गर्नेछ। समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका...

#अधिकारी #भीमफेदी #दुर्घटना
दूधकोशीलाई पछ्याउँदै सगरमाथा आधार शिविरसम्म Science & Climate
Science & Climate
2d ago

दूधकोशीलाई पछ्याउँदै सगरमाथा आधार शिविरसम्म

म पनि त्यस्तो सानो जहाजमा पहिलोपटक चढ्दै थिएँ। तल गहिरा खोँच देखिन्थे, पर हिमाल। डर लाग्थ्यो, फेरि झ्यालबाट आँखा हटाउन पनि मन लाग्दैनथ्यो।

सामाजिक सुरक्षा कोषमा करिब १ खर्ब ३० अर्ब रुपैयाँ संकलन, आबद्ध हुनेको संख्या ३२ लाख ४३ हजार पुग्यो National (Nepal)
National (Nepal)
2d ago

सामाजिक सुरक्षा कोषमा करिब १ खर्ब ३० अर्ब रुपैयाँ संकलन, आबद्ध हुनेको संख्या ३२ लाख ४३ हजार पुग्यो

सामाजिक सुरक्षा कोषमा करिब १ खर्ब ३० अर्ब संकलन भएको छ। कोषकाअनुसार गत असोज मसान्तसम्म औपचारिक, वैदेशिक रोजगारी, अनौपचारिक र स्वरोजगार क्षेत्रका गरी ३२ लाख ४३ हजार ७०१ जना योगदानकर्ताले हालसम्म हालसम्म १ खर्ब २९ अर्ब ६४ करोड रुपैयाँ योगदान गरेका छन्। कोषमा सहभागिताको हिसाबले वैदेशिक रोजगारीमा जानेहरूको संख्या ठूलो छ। सोही कारण...

#कोष #खर्ब #सुरक्षा
सन्दीपको ह्याट्रिकसहित ६ विकेटमा विराटनगरको सानदार जित, पोखरा प्लेअफ दौडबाट बाहिरियो Sports
Sports
2d ago

सन्दीपको ह्याट्रिकसहित ६ विकेटमा विराटनगरको सानदार जित, पोखरा प्लेअफ दौडबाट बाहिरियो

विराटनगर अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। यससँगै उसको प्लेअफ सम्भावना बलियो बनेको छ। अर्कोतर्फ पोखरा ६ खेलबाट २ अंकमै सीमित रहँदै प्लेअफ दौडबाट बाहिरिएको छ।

#प्लेअफ #विराटनगर #पोखरा
सामुदायिक स्कुलमा संकट– जनसंख्यामा आएको परिवर्तन कि गलत नीति? Opinion & Editorial
Opinion & Editorial
2d ago

सामुदायिक स्कुलमा संकट– जनसंख्यामा आएको परिवर्तन कि गलत नीति?

विद्यालयको संख्या बढिरहेको छ, तर सामुदायिक विद्यालय घटिरहेका छन्। विद्यार्थी पनि निजी विद्यालयतिर सर्दैछन्। के सार्वजनिक शिक्षा बिस्तारै सकिँदै गएको हो?

#सामुदायिक #विद्यालय
Build #2612