Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 816 Indexed in Feed
Read Count 2453 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 0 minutes ago Priority Level: 92

Published Articles

Chronological feed of stories from Setopati

816 stories
आज कोप–३१ को पाँचौं दिन, नेपालका लागि अहिलेसम्म भएका ५ महत्त्वपूर्ण कुरा Politics & Governance
Politics & Governance
1d ago

आज कोप–३१ को पाँचौं दिन, नेपालका लागि अहिलेसम्म भएका ५ महत्त्वपूर्ण कुरा

भदौ १० गतेको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि नेपालले हिमाली क्षेत्रका विशिष्ट जोखिमलाई विश्वव्यापी जलवायु वार्ताको केन्द्रमा राख्न खोजिरहेको छ।

#जलवायु
'बाटुलो जून' बन्यो अनमोलको करिअरकै ठूलो ओपनिङ गर्ने फिल्म, नन-सिक्वेलमा पनि नयाँ रेकर्ड! National (Nepal)
National (Nepal)
1d ago

'बाटुलो जून' बन्यो अनमोलको करिअरकै ठूलो ओपनिङ गर्ने फिल्म, नन-सिक्वेलमा पनि नयाँ रेकर्ड!

अनमोल केसी र प्रिन्सी खतिवडा अभिनीत फिल्म 'बाटुलो जून'ले ठूलो ओपनिङ गरेको छ।

#बाटुलो #जून #अनमोल
घरबारसँगै रोजगारी र आम्दानीका स्रोत गुमाएका परिवारलाई कसरी गर्ने पुनर्स्थापना? Business & Economy
Business & Economy
1d ago

घरबारसँगै रोजगारी र आम्दानीका स्रोत गुमाएका परिवारलाई कसरी गर्ने पुनर्स्थापना?

रोजगारी र आम्दानीका स्रोत गुमाएका नागरिकको जीविकोपार्जन पुनरुत्थानका लागि ६ अर्ब ३१ करोड ७० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।

#रोजगारी #आम्दानी #स्रोत
युक्रेनसँगको शान्ति वार्तामा युरोपलाई पनि सहभागी गराउन पुटिन सहमत Politics & Governance
Politics & Governance
1d ago

युक्रेनसँगको शान्ति वार्तामा युरोपलाई पनि सहभागी गराउन पुटिन सहमत

यसै साता संयुक्त अरब इमिरेट्सको अबुधाबीमा रुस, युक्रेन र अमेरिकाबीच दुई दिनसम्म त्रिपक्षीय वार्ता भएको थियो।

अब कता जाला सेयर बजार? Business & Economy
Business & Economy
1d ago

अब कता जाला सेयर बजार?

बैंकमा पैसा थुप्रिएको छ, ब्याजदर घटेको छ, रेमिटेन्स बढिरहेको छ। अर्थतन्त्रका धेरै सूचक अनुकूल देखिँदा पनि सेयर बजार किन उत्साहित हुन सकेन? आउँदा दिनमा सेयर बजारले गति समात्ला कि फेरि सुस्ताउला?

#शेयर-बजार #ब्याजदर #अर्थतन्त्र
यूएईमा २३ वटा गाडी आपसमा ठोक्किँदा १४ जनाको मृत्यु, ३० जना घाइते World News
World News
1d ago

यूएईमा २३ वटा गाडी आपसमा ठोक्किँदा १४ जनाको मृत्यु, ३० जना घाइते

अधिकारीहरूका अनुसार दुर्घटनामा घाइते हुनेहरू यूएई, ओमान, भारत, ब्राजिल, पाकिस्तान, जोर्डन र इजिप्टका नागरिक छन्।

#यूएई #घाइते
एनपिएलमा आज काठमाडौंले सुदूरपश्चिम र जनकपुरले चितवनसँग भिड्ने Sports
Sports
1d ago

एनपिएलमा आज काठमाडौंले सुदूरपश्चिम र जनकपुरले चितवनसँग भिड्ने

प्लेअफ स्थान सुरक्षित गर्न सुदूरपश्चिमलाई आजको खेलमा जित्नै पर्नेछ। पराजित भए अन्य टोलीको खेल नतिजा पर्खनुपर्नेछ।

#सुदूरपश्चिम
देउवा पक्षको कांग्रेस कैलाली सभापतिका लागि ८ जना आकांक्षी Politics & Governance
Politics & Governance
1d ago

देउवा पक्षको कांग्रेस कैलाली सभापतिका लागि ८ जना आकांक्षी

सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले जिल्ला नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको बताए।

#कांग्रेस
नीम करोली बाबा आश्रममा नेपालीको बढ्दो ताँती! National (Nepal)
National (Nepal)
1d ago

नीम करोली बाबा आश्रममा नेपालीको बढ्दो ताँती!

नेपालीको नयाँ आकर्षण बनेको नैनीताल नजिकैको नीम करोली आश्रममा के रहस्य छ? हालै प्रदर्शित भारतीय चलचित्र 'हनुमान अंश' को प्रभाव हुन सक्छ!

#नीम #करोली #आश्रम
यस्तो छ आजको मौसम पूर्वानुमान Science & Climate
Science & Climate
1d ago

यस्तो छ आजको मौसम पूर्वानुमान

हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराई भेग, उपत्यका तथा खोँचमा हुस्सु तथा कुहिरो लागेको छ भने बाँकी भागमा मुख्यतया मौसम सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भागमा आंशिक बदली हुनेछ भने तराईमा मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग...

#मौसम #पूर्वानुमान #आंशिक
Build #2612