Sports
प्रधानमन्त्री बालेनले गरे एनपिएल तेस्रो संस्करणको उद्घाटन (तस्बिरहरू)
उनले अम्पाएरलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन्।
setopati.com • Primary: National (Nepal) • Nepali
Chronological feed of stories from Setopati
Sports
उनले अम्पाएरलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन्।
Politics & Governance
सन् २०१९ मा कर्नाटकमा भएको निर्वाचन प्रचारसभाका क्रममा मोदीको थर भएका नीरव मोदी र ललित मोदीको प्रसंग जोडेर टिप्पणी गरेको मुद्दामा गुजरातको अदालतले सन् २०२३ मा गान्धीलाई दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो।
Sports
आजको उद्घाटन खेलले अघिल्लो सिजनको फाइनल खेलको झल्को दिनेछ।
National (Nepal)
उक्त इजलासले नयाँ बैंक खाता खोल्दा वा नवीकरणका लागि एनआइडीलाई एकमात्र आधार बनाउने गरी राष्ट्र बैंकले असारमा जारी गरेको निर्देशन र सूचना पनि खारेज गरिदिएको छ।
National (Nepal)
घरभित्र सुतिरहेको अवस्थामा मरणासन्न हुनेगरी अन्धाधुन्द खुकुरी प्रहार भएपछि रातभर गाउँ नै तनावग्रस्त भएको स्थानीयले बताएका छन्।
Sports
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने आठ टोलीले विपक्षी खेलाडीसँगै मौसमको चुनौतीसँग पनि जुध्नुपर्ने हुन सक्छ।
National (Nepal)
कल्पना गर्नुहोस्, तपाईं सुतिरहेको बेला टाउकोमाथि आकाश होइन, समुद्र छ र वरिपरि माछा पौडिरहेका छन्। कतै चट्टानभित्रको कोठा छ, कतै भित्तै नभएको भिल्ला त कतै बरफको ओछ्यान। संसारका यी अनौठा होटल कहाँ छन्?
Politics & Governance
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले अर्बपति इलन मस्कको कम्पनी स्पेसएक्सलाई अन्तरिक्षमा रहेका उपग्रह तथा अन्य वस्तुबीच सम्भावित ठक्कर पहिचान गर्न प्रयोग हुने संवेदनशील सैन्य तथ्यांकमा पहुँच दिएको छ।
National (Nepal)
शनिबार र आइतबार जुधेका पर्व विदा कटौती र अहिले थपिएको भदौ २३ को विदा समेत गणना गर्दा ४० दिन सार्वजनिक विदा थपिएको छ।
Politics & Governance
नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह निर्वाचनका उम्मेदवार चुनावभन्दा दुई–तीन महिनाअघि नै टुंगो लगाइने बताएका छन्।
Politics & Governance
गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध माइतीघर मण्डलमा प्रदर्शन भएको छ।
Business & Economy
रिपोर्टअनुसार, तीनवटै फिल्मको सुरूआती व्यापार अघिल्ला भागको तुलनामा कमजोर देखिन्छ। त्यसो भए कमाइमा कुन अगाडि रह्यो, कुन पछाडि? अनि कुनले कति कमायो?