नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने आठ टोलीले विपक्षी खेलाडीसँगै मौसमको चुनौतीसँग पनि जुध्नुपर्ने हुन सक्छ।
वर्षा, चिसो र शीतको चिन्ता : एनपिएलका कप्तानलाई टसको चुनौती
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने आठ टोलीले विपक्षी खेलाडीसँगै मौसमको चुनौतीसँग पनि जुध्नुपर्ने हुन सक्छ।
Same Story from Other Publications
Compare how 5 other independent news outlets reported on this story.
ब्याटिङका लागि किन चुनौतीपूर्ण बनिरहेको छ टीयू ग्राउन्डको पिच ?
२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पछिल्ला खेलहरूमा रन बनाउनै मुस्किल भइरहेको देखिन्छ । ब्याटरका लागि पिच चुनौतीपूर्ण देखिँदा बलरले भने त्यसको फाइदा उठाइरहेका छन्। शुक्रबार भएका दुवै खेलमा बनेका कम योगफल र …
‘पोहोर कप्तानीबाट हटाइए, अहिले प्लेइङ-११ मै ठाउँ छैन’
‘पोहोर कप्तानीबाट हटाइए, अहिले प्लेइङ-११ मै ठाउँ छैन’ १ मिनेट अघि काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ अन्तर्गत चितवन राइनोजविरुद्धको निर्णायक खेलमा जनकपुर बोल्ट्सले पूर्वकप्तान तथा विके...
एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी
नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले काठमाण्डौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे
नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।