Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 860 Indexed in Feed
Read Count 5075 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 16 minutes ago Priority Level: 92

Published Articles

Chronological feed of stories from Setopati

860 stories
बलियो मानिएको सुदूरपश्चिमको पहिलो खेलमै किन कमजोर ब्याटिङ? यस्तो छ प्रशिक्षक र कप्तानको विश्लेषण Sports
Sports
2w ago

बलियो मानिएको सुदूरपश्चिमको पहिलो खेलमै किन कमजोर ब्याटिङ? यस्तो छ प्रशिक्षक र कप्तानको विश्लेषण

फितलो ब्याटिङपछि टोलीका प्रशिक्षक मिसबाह उल हक र कप्तान दीपेन्द्रसिंह ऐरीले कमजोरी स्वीकार गरेका छन्। दुवैको भनाइको सार एउटै छ—ब्याटिङमा धैर्यको कमी, महँगा सट खेल्ने प्रवृत्ति, लगातार विकेट पतन र साझेदारी बनाउन नसक्नु नै हारका प्रमुख कारण बने।

#ब्याटिङ #प्रशिक्षक #कप्तान
लुम्बिनीको सानदार सुरूआत, सुदूरपश्चिममाथि ७ विकेटको जित Sports
Sports
2w ago

लुम्बिनीको सानदार सुरूआत, सुदूरपश्चिममाथि ७ विकेटको जित

शेर मल्ल र किशोर महतोको उत्कृष्ट बलिङमा सुदूरपश्चिम रोयल्सलाई ८७ रनमै समेटेको लुम्बिनीले ८८ रनको लक्ष्य ९.५ ओभरमै ३ विकेट गुमाएर पूरा गर्दै ७ विकेटको शानदार जित निकालेको छ।

#विकेट #लुम्बिनी
क्यान्सरको नयाँ वैज्ञानिक अनुसन्धानमा नेपालको नमूना पनि प्रयोग National (Nepal)
National (Nepal)
2w ago

क्यान्सरको नयाँ वैज्ञानिक अनुसन्धानमा नेपालको नमूना पनि प्रयोग

वैज्ञानिक जर्नल 'मोलिक्युल्स' मा यही अक्टोबर २४ मा प्रकाशित अध्ययन अनुसार नेपालसहित पाँच देशका मौरीको चोप उक्त अनुसन्धानमा परीक्षण गरिएको हो।

#वैज्ञानिक #अनुसन्धान
कांग्रेसले माग्यो सुदूरपश्चिमका मुख्यमन्त्री भट्टको राजीनामा, सभामुखमाथि पदीय मर्यादा भुलेको आरोप Politics & Governance
Politics & Governance
2w ago

कांग्रेसले माग्यो सुदूरपश्चिमका मुख्यमन्त्री भट्टको राजीनामा, सभामुखमाथि पदीय मर्यादा भुलेको आरोप

नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलले मुख्यमन्त्री खगराज भट्टसहित मन्त्रीहरूलाई नैतिकताका आधारमा राजीनामा दिएर सरकारबाट बाहिरिन आग्रह गरेको छ।

#कांग्रेस #सुदूरपश्चिम #मुख्यमन्त्री
भारतीय रूपैयाँ उकास्न आरबिआईको कसरत, नेपाली मुद्रामा कस्तो असर? World News
World News
2w ago

भारतीय रूपैयाँ उकास्न आरबिआईको कसरत, नेपाली मुद्रामा कस्तो असर?

नेपालका लागि यो विषय अझ महत्त्वपूर्ण छ। नेपाली रूपैयाँ भारतीय रूपैयाँसँग स्थिर विनिमय दरमा बाँधिएको छ।

#रूपैयाँ #भारतीय
तस्बिरमा हेर्नुहोस्, एनपिएलको पहिलो दिनका झलकहरू Sports
Sports
2w ago

तस्बिरमा हेर्नुहोस्, एनपिएलको पहिलो दिनका झलकहरू

प्रधानमन्त्री बालेन शाहले तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन गरेका छन्।

#एनपीएल #प्रिमियर-लिग #बालेन-शाह
अर्थमन्त्री वाग्लेले नेपाल–भारत सम्बन्धबारे सीमा बाहिर गएर चाकरीपूर्ण व्यवहार गरेको राजेश हमालको टिप्पणी Politics & Governance
Politics & Governance
2w ago

अर्थमन्त्री वाग्लेले नेपाल–भारत सम्बन्धबारे सीमा बाहिर गएर चाकरीपूर्ण व्यवहार गरेको राजेश हमालको टिप्पणी

नेपाली चलचित्रका चर्चित अभिनेता राजेश हमालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय सीमा बाहिर गएर नेपाल-भारत सम्बन्धबारे अभिव्यक्ति दिएको टिप्पणी गरेका छन्।

#अर्थमन्त्री #वाग्ले #भारत
थाहा होस्! Education & Youth
Education & Youth
2w ago

थाहा होस्!

आजभोलि गुगलमा सबै प्रश्नको उत्तर छ तर कहिले खोज्न नपरोस्  मानवताको अस्तित्व  विभेदको अर्थ अभावका सङ्ख्या!

#थाहा #होस् #आजभोलि
सापटी मागेको कोट! Education & Youth
Education & Youth
2w ago

सापटी मागेको कोट!

त्यस दिन कोट जाँच्ने आँखालाई म केवल यति सोध्नेछु— ‘कोट त जोगिएन होला तर म तिम्रो मनमा मान्छे भएर जोगिएँ कि एउटा अधुरो हिसाब भएर?’

#कोट #सापटी #मागे
भदौ १० को बाढीले घरपरिवार र व्यवसायमा ७९ अर्ब १७ करोडको क्षति Science & Climate
Science & Climate
2w ago

भदौ १० को बाढीले घरपरिवार र व्यवसायमा ७९ अर्ब १७ करोडको क्षति

राष्ट्रिय योजना आयोगले तयार पारेको विपद्पछिको आवश्यकता मूल्याङ्कन (पिडीएनए) अन्तर्गत गरिएको घरधुरी सर्वेक्षणमा यस्तो देखिएको हो।

#भदौ #बाढी #घरपरिवार
मुक्तिमिराज! Education & Youth
Education & Youth
2w ago

मुक्तिमिराज!

गाउँको पसल मान्छेहरूको भिडभाड, खचाखच व्यापारको केन्द्र थियो कमरेडले केहीलाई भेटे, कुराकानी गरे हेर्दा हेर्दै साहुजी ‘सामन्त’ करार भयो त्यही रात ‘शोषक’ भौतिक कारबाहीमा पर्‍यो

#मुक्तिमिराज #गाउँ #पसल
Build #2612