Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 860 Indexed in Feed
Read Count 5058 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 2 minutes ago Priority Level: 92

Published Articles

Chronological feed of stories from Setopati

860 stories
होटलमा पानी थप्ने काम गर्थे, अहिले अस्ट्रेलियामा दुई रेस्टुरेन्ट र क्याफेका मालिक World News
World News
2w ago

होटलमा पानी थप्ने काम गर्थे, अहिले अस्ट्रेलियामा दुई रेस्टुरेन्ट र क्याफेका मालिक

नयाँ चप्पल फाट्ला भनेर लगाउनसमेत डराउने उनले बाल्यकालमा चरम अभाव भोगे। २०० रूपैयाँ बोकेर भारत गएका थिए उनले होटलमा पानी थप्ने काम गरे। यो यात्रा अगाडि बढ्दै चीनमा आफ्नै रेस्टुरेन्ट खोल्नेसम्म पुग्यो। अहिले अस्ट्रेलियामा दुई रेस्टुरेन्ट र एउटा क्याफे चलाउँछन्। उनी कसरी यहाँसम्म आइपुगे?

#रेस्टुरेन्ट #होटल #पानी
आगलागी भएको २ घण्टासम्म पनि आइपुगेन दमकल! Business & Economy
Business & Economy
2w ago

आगलागी भएको २ घण्टासम्म पनि आइपुगेन दमकल!

दाङ, बबई गाउँपालिका–५ स्थित हापुरे बजारस्थित एक कस्मेटिक पसलमा बुधबार बेलुकी ८ बजेपछि भीषण आगलागी भइरहेको छ। हापुरेस्थित खिमबहादुर सोमैले सञ्चालन गरेको गौरी शृंगार पसलमा आगलागी भइरहँदा पनि दमकल पुग्न सकेको छैन। विद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएको छ। आगलागी भएपछि सर्वसाधारणले आगो निभाउन हारगुहार गरिरहेका छन्। यद्यपि तुलसीपुर उपमहानगरपालिकासहित त्यस पश्चिमका चार पालिका कसैसँग पनि...

#आगलागी #दमकल #पसल
यसरी गरिँदै छ निर्माण आयोजनाको मूल्य समायोजन, किन खुसी छन् निर्माण व्यवसायी? Building & Construction
Building & Construction
2w ago

यसरी गरिँदै छ निर्माण आयोजनाको मूल्य समायोजन, किन खुसी छन् निर्माण व्यवसायी?

निर्माण सामग्री, इन्धन र ढुवानीको लागत अस्वाभाविक रूपमा बढ्दा समस्यामा परेका निर्माण व्यवसायीलाई राहत दिने भएको छ।

#व्यवसायी
सांसदहरू हतोत्साही हुने गरी सभामुख अर्यालले गरे सयौँ संशोधन प्रस्ताव अस्वीकृत Politics & Governance
Politics & Governance
2w ago

सांसदहरू हतोत्साही हुने गरी सभामुख अर्यालले गरे सयौँ संशोधन प्रस्ताव अस्वीकृत

हामीले अध्ययन गरेका विधेयकमा नियमावलीमै नभएको व्यवस्थामा टेकेर समेत संशोधन प्रस्तावहरू अस्वीकृत गरिएको छ।

#संशोधन #अस्वीकृत
मधेसमा एमालेको असन्तुष्टिको जड १५ बुँदे सहमतिमा के थियो? Politics & Governance
Politics & Governance
2w ago

मधेसमा एमालेको असन्तुष्टिको जड १५ बुँदे सहमतिमा के थियो?

‘सरकारले १५ बुँदे सहमतिअनुसार कुनै पनि काम गरेन,’ उनले भने, ‘त्यही भएर सरकार छाड्दै हामीले समर्थन फिर्ता लिएका हौं।’

#बुँदे
पानी तान्ने मोटरको तार चोरीको आरोपबाट सुरू भएको विवादमा व्यवसायीको हत्या National (Nepal)
National (Nepal)
2w ago

पानी तान्ने मोटरको तार चोरीको आरोपबाट सुरू भएको विवादमा व्यवसायीको हत्या

पानी तान्ने मोटरको तार चोरी गरेको आरोपमा सुरू भएको विवादले विराटनगरका  एक व्यवसायीको ज्यान लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।  मोरङ  विराटनगर–६ का ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्या आरोपमा प्रहरीले एक भारतीय नाबालकसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले बुधबार पत्रकार सम्मेलन गरी घटनामा संलग्न रहेको आरोपमा विराटनगर–६ स्वागत चोकका ३६...

#पानी #तान्ने #मोटर
बेलमती र आइफोन! Education & Youth
Education & Youth
2w ago

बेलमती र आइफोन!

बाटो लाग्नु अघि राममाया एकपटक गोठतिर गई। घाँसबिनै पग्रिहाल्ने त्यो गुनिलो भैंसी। दश वर्षसम्म एकै लात्ती नबजारेको त्यो दुधालु गाई। बेतैपिच्छे जुम्ल्याहा बोका पाउने त्यो काली बाख्रो। ती बाच्छाबाच्छी र पाठापाठी सबैलाई शिरदेखि पुच्छरसम्म मुसारी।

हामी आन्दोलनका लागि तयार हुनुपर्छ- ओली Politics & Governance
Politics & Governance
2w ago

हामी आन्दोलनका लागि तयार हुनुपर्छ- ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा रहेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्।

#केपी-ओली #आन्दोलन
डिएनए रिपोर्ट कुर्दाकुर्दै कुशको शव बनाएर अन्त्येष्टि, प्रहरी भन्छ– ९० प्रतिशत प्रोफाइलिङ सकियो National (Nepal)
National (Nepal)
2w ago

डिएनए रिपोर्ट कुर्दाकुर्दै कुशको शव बनाएर अन्त्येष्टि, प्रहरी भन्छ– ९० प्रतिशत प्रोफाइलिङ सकियो

शवबाट संकलित डिएनए र बेपत्ता व्यक्तिका आफन्तले उपलब्ध गराएका नमूनाको मिलान तथा पहिचान गर्ने काम अझै बाँकी छ।

#डिएनए
देउवा समूहको जिल्ला अधिवेशन- यी हुन् अहिलेसम्म चयन भएका सभापति (सूची) Politics & Governance
Politics & Governance
2w ago

देउवा समूहको जिल्ला अधिवेशन- यी हुन् अहिलेसम्म चयन भएका सभापति (सूची)

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले धमाधम जिल्ला अधिवेशन गरिरहेको छ।

#शेरबहादुर-देउवा #अधिवेशन
बूढीगण्डकी टापुमा फसेको कुकुरलाई भोलि हेलिकप्टरबाट उद्धार गरिने Sports
Sports
2w ago

बूढीगण्डकी टापुमा फसेको कुकुरलाई भोलि हेलिकप्टरबाट उद्धार गरिने

चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाका अनुसार बिहीबार उक्त कुकुरलाई हेलिकप्टरबाट उद्धार गरिनेछ।

#कुकुर #हेलिकप्टर #उद्धार
'जीवन काँडा कि फूल'मा मलाई मन परेको कुरा! Education & Youth
Education & Youth
2w ago

'जीवन काँडा कि फूल'मा मलाई मन परेको कुरा!

हामी पनि सानो कुरा भएन भनेर आत्तिनु हुँदैन। जे छ त्यसैमा खुसी हुनुपर्छ। सधैँ कडा मेहनत गर्ने मानिस मात्र सफल हुँदो रहेछन्। झमक ठूलोमामुको जीवनी सबैले पढिदिनुहोला।

#जीवन #काँडा #फूल
Build #2612