दाङ, बबई गाउँपालिका–५ स्थित हापुरे बजारस्थित एक कस्मेटिक पसलमा बुधबार बेलुकी ८ बजेपछि भीषण आगलागी भइरहेको छ। हापुरेस्थित खिमबहादुर सोमैले सञ्चालन गरेको गौरी शृंगार पसलमा आगलागी भइरहँदा पनि दमकल पुग्न सकेको छैन। विद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएको छ। आगलागी भएपछि सर्वसाधारणले आगो निभाउन हारगुहार गरिरहेका छन्। यद्यपि तुलसीपुर उपमहानगरपालिकासहित त्यस पश्चिमका चार पालिका कसैसँग पनि...
आगलागी भएको २ घण्टासम्म पनि आइपुगेन दमकल!
दाङ, बबई गाउँपालिका–५ स्थित हापुरे बजारस्थित एक कस्मेटिक पसलमा बुधबार बेलुकी ८ बजेपछि भीषण आगलागी भइरहेको छ। हापुरेस्थित खिमबहादुर सोमैले सञ्चालन गरेको गौरी शृंगार पसलमा आगलागी भइरहँदा पनि दमकल पुग्न सकेको छैन। विद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएको छ। आगलागी भएपछि सर्वसाधारणले आगो निभाउन हारगुहार गरिरहेका छन्। यद्यपि तुलसीपुर उपमहानगरपालिकासहित त्यस पश्चिमका चार पालिका कसैसँग पनि...
Same Story from Other Publications
Compare how 5 other independent news outlets reported on this story.
राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी
अग्लो भवनको माथिल्लो तलमा आगलागी हुँदा पानीको फोहोरा माथिसम्म पुर्याउन दमकललाई केही कठिनाइ भएको थियो ।
बनगाउँ बजारमा भीषण आगलागी : ६० पसल जलेर खरानी, ७० करोडसम्मको क्षतिको अनुमान
धनगढी । कैलालीको धनगढीसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशस्थित बनगाउँ बजारमा आइतबार राति भीषण आगलागी हुँदा करिब ६० वटा पसल जलेर पूर्ण रूपमा नष्ट भएका छन्। आगलागीबाट ५० देखि ७० करोड रुपैयाँ बराबरक...
लुम्बिनीका ८० स्थानीय तह दमकलविहीन
लुम्बिनी प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार लुम्बिनीका कुल १२ जिल्लामध्ये दुई जिल्लामा दमकलको सुविधा शून्य छ।
सोलुखुम्बुको खुम्बुमा रहेकाे होटल गुडलकमा आगलागी
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ दिङ्बोचेस्थित एक होटलमा आगलागी भएको छ । दिङ्बोचेस्थित होटल गुडलकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु...
अम्बे स्टिलमा आगलागी, ८ जना घाइते
१५ कात्तिक, काठमाडौं । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् । आइतबार बिहान करिब ५:४० बजे कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टी (प्रतिभट्टी २५ टन क्षमताको) मा विद्युत् …