२८ कात्तिक, काठमाडौं । काठमाडौंको यूएन पार्क अगाडिको एक भवनमा आगलागी भएको छ ।
ललितपुर महानगरपालिका–१० कार्यालयको देब्रेपट्टि रहेको उक्त भवनमा ‘सेकुवालय’ नामक रेस्टुरेन्ट सञ्चालित थियो ।
केहीबेर अघिबाट लागेको आगो अहिले नियन्त्रणमा आएको छ । आगलागीको …
२८ कात्तिक, काठमाडौं । काठमाडौंको यूएन पार्क अगाडिको एक भवनमा आगलागी भएको छ ।
ललितपुर महानगरपालिका–१० कार्यालयको देब्रेपट्टि रहेको उक्त भवनमा ‘सेकुवालय’ नामक रेस्टुरेन्ट सञ्चालित थियो ।
केहीबेर अघिबाट लागेको आगो अहिले नियन्त्रणमा आएको छ । आगलागीको कारणबारे थाहा पाइएको छैन । आगलागी नियन्त्रणका लागि दमकलहरू पुगेका थिए ।
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed