Sports
त्रिवि मैदानमा तयार हुँदैछ पिच, भरिँदैछ प्यारापिट (तस्बिरहरू)
आजको उद्घाटन खेलले अघिल्लो सिजनको फाइनल खेलको झल्को दिनेछ।
setopati.com • Primary: National (Nepal) • Nepali
Chronological feed of stories from Setopati
Sports
आजको उद्घाटन खेलले अघिल्लो सिजनको फाइनल खेलको झल्को दिनेछ।
Sports
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने आठ टोलीले विपक्षी खेलाडीसँगै मौसमको चुनौतीसँग पनि जुध्नुपर्ने हुन सक्छ।
Sports
कर्णाली याक्सका एक अफिसियलका अनुसार फरहानलाई पिसबीले इमेलमार्फत फिर्ता बोलाएको हो। उनी दुई दिनअघि मात्रै एनपिएल खेल्न नेपाल आइपुगेका थिए।
Sports
नेपाल प्रिमियर लिग (एनपिएल) मा पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले खेलाडीलाई प्रतियोगितामा सहभागी हुन आवश्यक पर्ने प्रमाणपत्र (एनओसी) दिने प्रक्रिया रोकेपछि उनीहरूको सहभागितामाथि प्रश्न उठेको हो।
Sports
कीर्तिपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो।
Sports
विश्व क्रिकेटका चर्चित खेलाडीको जमघट, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आधिकारिक मान्यता र डिसिजन रिभ्यू सिस्टम (डीआरएस) को प्रयोग हुने कुराले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजन तातेको छ।
Sports
पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुँदैछ। प्रतियोगिताको तयारीस्वरूप संघीय सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले तयारी तीव्र बनाएका छन्। निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो गरी आयोजना हुन लागेको प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा...
Sports
कपाल झर्ने, चाया पर्ने, समय अगावै कपाल फुल्ने तथा तालु खुइलिने समस्या पछिल्लो समय धेरैमा देखिन थालेको छ।
Sports
जिल्लाको बुंगल नगरपालिका–७ का वडाध्यक्ष ५० वर्षीय टंकप्रशाद जोशीको मृत्यु भएको हो।