Politics & Governance
प्रधानमन्त्री शाहसँग भारतीय विदेश सचिव मिस्रीको भेट
प्रधानमन्त्री बालेन शाहसँग भारतका विदेश सचिव विक्रम मिस्रीले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन्।
setopati.com • Primary: National (Nepal) • Nepali
Chronological feed of stories from Setopati
Politics & Governance
प्रधानमन्त्री बालेन शाहसँग भारतका विदेश सचिव विक्रम मिस्रीले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन्।
नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारको भय र भ्रमबाट विचलित नहुने टिप्पणी गरेका छन्।
Politics & Governance
वर्षौंदेखि एकअर्काका निकट सहयोगीका रूपमा प्रस्तुत हुँदै आएका यी दुई नेताका लागि यो दोहोरो राजनीतिक धक्का हो।
Politics & Governance
‘यदि ट्रम्पले आगामी दुई वर्ष पनि यही कुरा गरिरहे भने अर्को निर्वाचनमा हामी झन् नराम्रोसँग पराजित हुनेछौँ,’ ती सल्लाहकारले भने।
Politics & Governance
बुधबार न्यायाधीशहरू शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले विशेष अदालत र उच्च अदालतबाट मिसिल झिकाउन आदेश गरेको हो।
Politics & Governance
‘आज सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ,’ उनले भने, ‘यो देशका मतदाताले विश्वास र आशा गरेर दिएको मतको सरकारले सम्मान गरिरहेको छैन।’
Politics & Governance
गृहमन्त्री सुधन गुरूङले आइजिपीमा नियुक्त भएका प्रहरी महानिरीक्षक मनोजकुमार केसीलाई दर्ज्यानी चिन्ह लगाइदिएका छन्।
Politics & Governance
नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरूद्ध भइरहेको षड्यन्त्र, दुष्प्रचार तथा राज्य संयन्त्रको दुरूपयोगविरूद्ध राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने बताएको छ।
Politics & Governance
भारत सरकारले अग्निपथ योजनाअन्तर्गत सैनिक सेवाको अवधि दुई वर्ष थप्ने निर्णय गरेसँगै सन् २०२२ देखि रोकिएको नेपाली गोर्खा भर्ती पुनः सुरू हुने सम्भावनाबारे चर्चा सुरू भएको छ।
Politics & Governance
सरकारले आइजिपी हटाउने निर्णय गरेको विषयमा सरकार प्रवक्ता र सत्तारूढ पार्टी प्रवक्ताको भनाइ बाझिएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले आइजिपीबाट दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई नियुक्त गर्नुको एउटा कारण पार्टीको निर्देशन पनि भएको बताएका थिए। आज बसेको मन्त्रिपरिषदले कार्कीलाई आइजिपीबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार बनाएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदिश खरेलले भने...
Politics & Governance
यदि कार्कीले प्रहरी महानिरीक्षकको जिम्मेवारी निर्वाह गर्न नसकेको हो भने प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने निर्णयको आधार के हो? र, उनीमाथि कुनै गम्भीर समस्या नदेखिएको हो भने प्रहरी संगठनको नेतृत्वबाट उनलाई हटाउनुपर्ने कारण के थियो?
Politics & Governance
भारतीय विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने भएका छन्।