सरकारले आइजिपी हटाउने निर्णय गरेको विषयमा सरकार प्रवक्ता र सत्तारूढ पार्टी प्रवक्ताको भनाइ बाझिएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले आइजिपीबाट दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई नियुक्त गर्नुको एउटा कारण पार्टीको निर्देशन पनि भएको बताएका थिए। आज बसेको मन्त्रिपरिषदले कार्कीलाई आइजिपीबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार बनाएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदिश खरेलले भने...
आइजिपी हटाएकोमा सरकार र सत्तारूढ पार्टी प्रवक्ताको बाझियो भनाइ
सरकारले आइजिपी हटाउने निर्णय गरेको विषयमा सरकार प्रवक्ता र सत्तारूढ पार्टी प्रवक्ताको भनाइ बाझिएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले आइजिपीबाट दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई नियुक्त गर्नुको एउटा कारण पार्टीको निर्देशन पनि भएको बताएका थिए। आज बसेको मन्त्रिपरिषदले कार्कीलाई आइजिपीबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार बनाएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदिश खरेलले भने...
Same Story from Other Publications
Compare how 2 other independent news outlets reported on this story.
प्रहरीबारे संसदमा छलफल हुनुपर्ने सत्तारूढ सांसदको माग, सुनपानी छर्किन नपाइने भनाइ
काठमाडौं । प्रहरी प्रमुख हटाउनेलगायतका विषयमा संसदमा छलफल हुनुपर्ने माग सत्तारूढ सांसद यज्ञमणि न्यौपानेले राखेका छन् । फेसबुकमा टिप्पणी लेख्दै न्यौपानेले प्रहरीको शीरमाथि ‘अर्नब चक्रवात’ उत्पन्न भ...
आइजिपी प्रकरणको औचित्य सरकारले पुष्टि गर्नुपर्छ: रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारका हरेक निर्णयमा ‘हो मा हो मिलाउने’ काम पार्टीको नभएको बताएका छन्।
Related Stories
Politics & Governance