काठमाडौं । प्रहरी प्रमुख हटाउनेलगायतका विषयमा संसदमा छलफल हुनुपर्ने माग सत्तारूढ सांसद यज्ञमणि न्यौपानेले राखेका छन् ।
फेसबुकमा टिप्पणी लेख्दै न्यौपानेले प्रहरीको शीरमाथि ‘अर्नब चक्रवात’ उत्पन्न भएजसरी प्रश्न उठेको बेला प्रतिनिधिसभाले छलफल गर्ने विषय बन्नुपर्ने माग गरेका हुन् । त्यसका लागि १५ दिनभित्र बैठक बस्न सक्ने संवैधानिक प्रावधानको प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।
Read full story at source ( nepalpress.com )