National (Nepal)
जिप १५० मिटरमुनि खस्यो, ३ जनाको मृत्यु
सल्यानमा जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। थप ७ जना घाइते भएका छन्। दुर्घटनामा परी जिल्लाको सिद्धकुमाख गाउँपालिका–२ की ४२ वर्षीया कृष्णी बस्नेत, ४५ वर्षीया सीता विक र ४३ वर्षीय साउने रोकाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी दीपक पातलीले सेतोपाटीलाई बताए। घाइते हुनेमा सिद्धकुमाख–२ का २४ वर्षीय देवहादुर विक,...