काठमाडौं उपत्यकामा शुक्रबार दिनभरजसो वर्षा भएको छ। बिहानैदेखि बादल लागेको काठमाडौंको आकाश दिनभर खुल्न सकेन। निरन्तरको झरीले उपत्यकाको जनजीवन प्रभावित भएको छ। वर्षाका कारण सडकमा आवतजावत गर्ने सर्वसाधारणले सास्ती भोग्नुपरेको छ। काठमाडौंमा बिहीबार रातिदेखि नै पानी पर्ने र रोकिने क्रम सुरू भएको थियो। शुक्रबार बिहानदेखि भने लगातारजसो परिरहेको छ। काठमाडौंसहित कोशीदेखि गण्डकी प्रदेशसम्म...
काठमाडौंमा दिनभर झरी, राति पनि वर्षा हुने पूर्वानुमान
काठमाडौं उपत्यकामा शुक्रबार दिनभरजसो वर्षा भएको छ। बिहानैदेखि बादल लागेको काठमाडौंको आकाश दिनभर खुल्न सकेन। निरन्तरको झरीले उपत्यकाको जनजीवन प्रभावित भएको छ। वर्षाका कारण सडकमा आवतजावत गर्ने सर्वसाधारणले सास्ती भोग्नुपरेको छ। काठमाडौंमा बिहीबार रातिदेखि नै पानी पर्ने र रोकिने क्रम सुरू भएको थियो। शुक्रबार बिहानदेखि भने लगातारजसो परिरहेको छ। काठमाडौंसहित कोशीदेखि गण्डकी प्रदेशसम्म...
Same Story from Other Publications
Compare how 6 other independent news outlets reported on this story.
हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने
काठमाडौं प्रशासनले काठमाडौं–हेटौँडा सडकखण्डमा यात्रुवाहक सवारीसाधन सञ्चालनमा कडाइ गरेको छ।
मंसिर ३ गतेसम्म तराईमा हुस्सु, पहाडी र हिमाली भेगमा वर्षा तथा हिमपातको सम्भावना
काठमाडौँ। आगामी मंसिर ३ गतेसम्म देशका विभिन्न क्षेत्रमा मौसममा बदली हुने भएको छ । तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहे पनि तत्काल वर्षाको सम्भावना भने नरहेको मौसमविद् अनिषा निरौलाले जानका...
बल्खु–हेटौँडा रुटमा नयाँ नियम : बिहान ५ बजेपछि चल्ने र राति ८ बजेसम्म फर्पिङ पुग्नैपर्ने
काठमाडौँको बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सवारीसाधन सञ्चालनका लागि नयाँ समयसीमा तोकिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज सूचना जारी...
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव
काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...
आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव
आइताबर विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । यसको प्रभाव गण्डकी प्रदेशसम्म विस्तार हुनसक्ने मौसमविद्को भनाइ छ ।
एनपीएलकी ग्ल्यामरस होस्टले काठमाडौंमा ‘माचा’ खोज्दा किन सबै तीनछक परे ?
नेपाल प्रिमियर लिग (एनपीएल) यतिबेला सबैको केन्द्रमा छ । अनि त्यसैको एउटा हिस्सा बनेकी छन्, येशा सागर । अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अक्सर देखिने येशा पाहुना बनेर काठमाडौं आएकी छन् । उनी जारी एनपीएलकी होस्ट हुन् …