Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3523 Indexed in Feed
Read Count 28376 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 16 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3523 stories
कौडा खेलेको आरोपमा १५ जना पक्राउ National (Nepal)
National (Nepal)
1w ago

कौडा खेलेको आरोपमा १५ जना पक्राउ

२२ कात्तिक, धनकुटा । धनकुटामा कौडा खेलेको आरोपमा १५ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पाख्रिबास नगरपालिका-४ स्थित एक घरमा कौडा खेलिरहेको अवस्थामा १५ जनालाई नियन्त्रणमा लिएको हो । पाख्रिबास नगरपालिका-४ का गणेश गुरुङको …

#कौडा #धनकुटा #परे
लक्ष्मीपूजाको साँझ १ हजार ७ सय मेगावाट विद्युत् खपत हुने अनुमान National (Nepal)
National (Nepal)
1w ago

लक्ष्मीपूजाको साँझ १ हजार ७ सय मेगावाट विद्युत् खपत हुने अनुमान

२२ कात्तिक, काठमाडौं । यस वर्षको तिहारमा लक्ष्मीपूजाको साँझ विद्युत्‍को उच्चतम माग १ हजार ७ सय मेगावाट पुग्ने अनुमान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाका दिन विद्युत् खपत बढेर उक्त परिमाणमा पुग्ने प्रक्षेपण गरेको …

#विद्युत-प्राधिकरण #विद्युत् #लक्ष्मीपूजा
कोदो फल्ने बारीमा सयपत्री Business & Economy
Business & Economy
1w ago

कोदो फल्ने बारीमा सयपत्री

२२ कात्तिक, स्याङ्जा । कुनै समय कोदो र अन्य अन्नबाली लगाइने स्याङ्जाका बारीमा पछिल्लो समय सयपत्री फूल फुल्न थालेका छन् । बाँदरबाट अन्नबालीमा जस्तो क्षति नहुने र बजारमा माग पनि राम्रो रहेकाले किसान फूलखेतीतर्फ आकर्षित भएका …

#सयपत्री #स्याङ्जा #अन्नबाली
महाराजगञ्जमा कुकुर तिहार (तस्वीरहरू) World News
World News
1w ago

महाराजगञ्जमा कुकुर तिहार (तस्वीरहरू)

२२ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले कुकुर तिहार मनाएको छ । केनाइन कार्यालय महाराजगञ्जमा एक कार्यक्रम गर्दै प्रहरीले कुकुर तिहार मनाएको हो । यस अवसरमा प्रहरीका तालिमप्राप्त कुकुरहरूले विभिन्न कला कौशल देखाएका थिए । हराएका मान्छेहरूको खोजीमा …

#कुकुर #तिहार #मनाए
गोल्यान फाउन्डेसनले सुरु गर्‍यो ‘कुकुर तिहार हरेक दिन’ अभियान Technology
Technology
1w ago

गोल्यान फाउन्डेसनले सुरु गर्‍यो ‘कुकुर तिहार हरेक दिन’ अभियान

काठमाडौं । कुकुर तिहारको अवसरमा गोल्यान फाउन्डेसनले नयाँ अभियान सुरु गरेको छ । शनिबार नयाँ बानेश्वरबाट 'कुकुर तिहार हरेक दिन' नामक तीन महिने पाइलट परियोजनाको सुरुवात गरेको हो । यस अभियानको सन्देश कुकुरलाई 'एक दिनको माला …

#कुकुर #अभियान #तिहार
भोटेकोशी बाढीको उद्धारमा खटिएको लियो बन्यो सर्वोत्कृष्ट केनाइन Science & Climate
Science & Climate
1w ago

भोटेकोशी बाढीको उद्धारमा खटिएको लियो बन्यो सर्वोत्कृष्ट केनाइन

२२ कात्तिक, काठमाडौं । गत भदौमा आएको भोटेकोशी बाढीमा खोज तथा उद्धारमा खटिएको नेपाल प्रहरीको लियो केनाइन (कुकुर) सर्वोत्कृट भएको छ । नेपालभरका प्रहरीका केनाइनहरूलाई पछि पार्दै लियो सर्वोत्कृट भएको हो । तिहारको दोस्रो दिन कुकुर …

#भोटेकोशी #बाढी #उद्धार
घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध National (Nepal)
National (Nepal)
1w ago

घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

२२ कात्तिक, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना-४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब सवा १० बजेतिर सुक्खा पहिरो खस्दा राजमार्ग पूर्ण …

#सुक्खा #पहिरो #राजमार्ग
दरबारमार्गस्थित लाउन्ज बारमा आगलागी Property & Real Estate
Property & Real Estate
1w ago

दरबारमार्गस्थित लाउन्ज बारमा आगलागी

२२ कात्तिक, काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित महेन्द्र शालिक नजिकै रहेको लिक्विड लाउन्ज बारमा आगलागी भएको छ । काठमाडौं उपत्यका कार्यालय रानीपोखरीका अनुसार आज बिहान करिब ९ बजेतिर आगलागी भएको हो । बारमा लागेको आगो निभाउन दुई वटा …

#बार #आगलागी #काठमाडौं
जाडो बढेसँगै हिमाली चौरीगोठ सुनसान, बेसीमा चहलपहल Science & Climate
Science & Climate
1w ago

जाडो बढेसँगै हिमाली चौरीगोठ सुनसान, बेसीमा चहलपहल

२२ कात्तिक, तेह्रथुम । जाडो बढेसँगै याक–चौरीका बथान बेसी झार्न थालिएपछि हिमाली भेगका खर्कहरू सुनसान बन्दै गएका छन् । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती बेसी क्षेत्रमा भने याक–चौरीका बथानसँगै गोठालाहरूको चहलपहल बढ्न थालेको छ । जाडो …

#चौरी #बेसी #याक
६ दिनमा ३ हजार बढी पर्यटक सिक्लेस पुगे National (Nepal)
National (Nepal)
1w ago

६ दिनमा ३ हजार बढी पर्यटक सिक्लेस पुगे

२२ कात्तिक, पोखरा । पर्यटकीय याम सुरु भएसँगै कास्कीको पर्यटकीय गाउँसिक्लेसमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ । पछिल्लो छ दिनमा तीन हजारभन्दा बढी पर्यटकले सिक्लेसको भ्रमण गरेका छन् । मादी गाउँपालिका-१ का वडाध्यक्ष देविजङ्ग गुरुङका …

#पर्यटक #सिक्लेस #पर्यटकीय
Build #2612