Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3523 Indexed in Feed
Read Count 28394 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 22 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3523 stories
गौरीफन्टा नाकामा तिहार मनाउन फर्किनेको घुइँचो, चोकजाँचमा सास्ती Education & Youth
Education & Youth
1w ago

गौरीफन्टा नाकामा तिहार मनाउन फर्किनेको घुइँचो, चोकजाँचमा सास्ती

२२ कात्तिक, धनगढी । धनगढी उपमहानगरपालिका–७ देवहरियाका नरेन्द्रनारायण मगर शुक्रबार बिहान ८ बजे कैलालीस्थित गौरीफन्टा नाकामा उत्रिए । मुम्बईबाट तिहार मनाउन घर फर्किरहेका उनी दिउँसो १ बज्नै लाग्दासम्म सुरक्षा चेकजाँचका निम्ति लाइनमै थिए । झन्डै पाँच …

#गौरीफन्टा #धनगढी #उनी
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अन्ताल्यामा Politics & Governance
Politics & Governance
1w ago

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अन्ताल्यामा

२२ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीएको आन्ताल्यामा पुगेका छन् । नोभेम्बर ९ देखि २० (कात्तिक २३ …

#जलवायु #परराष्ट्रमन्त्री #खनाल
काठमाडौंका ३३ स्थानबाट स्वदेशी फूलमाला किनबेच, प्लास्टिकका निषेध National (Nepal)
National (Nepal)
1w ago

काठमाडौंका ३३ स्थानबाट स्वदेशी फूलमाला किनबेच, प्लास्टिकका निषेध

२२ कात्तिक, काठमाडौं । प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक लगाएको काठमाडौं महानगरपालिकाले स्वदेशी फूल–माला बिक्रीका लागि ३३ स्थान तोकोदिएको छ । ती तोकिएका स्थानमा फूलमाला किनबेच गर्नेहरुको चहलपहल बढेको छ । महानगरले स्वदेशी फूल तथा माला …

#काठमाडौं-महानगर #स्वदेशी #फूल
पाँच मिनेटको दूरी पार गर्न दुई घण्टा, पक्की पुल नहुँदा भरबलियावासीलाई सास्ती Property & Real Estate
Property & Real Estate
1w ago

पाँच मिनेटको दूरी पार गर्न दुई घण्टा, पक्की पुल नहुँदा भरबलियावासीलाई सास्ती

२२ कात्तिक, रूपन्देही । रूपन्देहीको मर्चवारस्थित सम्मरीमाई गाउँपालिका–५ को भरबलिया गाउँका बासिन्दाका लागि नदीपारिको बस्ती पुग्नु सामान्य काम होइन । पाँच मिनेटमै पैदल पार गर्न सकिने नदी तर्न उनीहरूले ५० देखि ५५ किलोमिटर घुम्नुपर्ने बाध्यता …

#रूपन्देही #मिनेट #पार
पोल्यान्डको व्यस्त बजारमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु, १६ घाइते Business & Economy
Business & Economy
1w ago

पोल्यान्डको व्यस्त बजारमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु, १६ घाइते

२२ कात्तिक, काठमाडौं । पोल्यान्डको दोस्रो ठूलो सहर क्राकोमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा बेलायती नागरिकसहित कम्तीमा ६ जनाको मृत्यु भएको छ । घटनामा १६ जना घाइते भएका छन् । आक्रमणकारीको सम्बन्ध दक्षिणपन्थी अतिवादी समूहसँग …

#गोली #मृत्यु #पोल्यान्ड
तिहारमा कुलमान घिसिङले सम्झिए लोडसेडिङका दिन, अब बेथिति र भ्रष्टाचार अन्त्य गर्ने संकल्प World News
World News
1w ago

तिहारमा कुलमान घिसिङले सम्झिए लोडसेडिङका दिन, अब बेथिति र भ्रष्टाचार अन्त्य गर्ने संकल्प

२२ कात्तिक, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले तिहारको अवसरमा विगतको लोडसेडिङको अवस्थालाई स्मरण गर्दै अब देशमा व्याप्त बेथिति, भ्रष्टाचार, अन्याय र निराशाको अन्धकार हटाउने संकल्प व्यक्त गरेका छन्। तिहार, नेपाल संवत् तथा छठ …

#कुलमान-घिसिङ #तिहार #लोडसेडिङ
विश्वले उत्सव मनाउने लुम्बिनीमा उपेक्षित स्थानीय सवाल World News
World News
1w ago

विश्वले उत्सव मनाउने लुम्बिनीमा उपेक्षित स्थानीय सवाल

विश्वस्तरमा स्थापित पवित्र लुम्बिनीको पहिचानले त्यहाँ आसपासका बासिन्दाहरूको जीवनमा के परिवर्तन ल्यायो भन्ने प्रश्न नेपालले अझै उठान गर्न सकेको छैन। हरेक वर्ष बुद्ध पूर्णिमाका दिन श्रीलङ्का, थाइल्यान्ड, जापान, कोरिया र भियतनामबाट आएका तीर्थयात्री लुम्बिनीका इँटा बिछ्याइएका …

#लुम्बिनी #विश्वस्तर #स्थापित
पोखरामा देउसी-भैलो उत्सव : पर्यटकले देख्नेछन् तिहारका मौलिक परम्परा National (Nepal)
National (Nepal)
1w ago

पोखरामा देउसी-भैलो उत्सव : पर्यटकले देख्नेछन् तिहारका मौलिक परम्परा

२२ कात्तिक, पोखरा । जब नेपाली चाड आउँछ, पोखराले उत्सव मनाइहाल्छ । चाहे दशैं–तिहार होस् चाहे फागुपूर्णिमा, तीज होस् वा क्रिसमस वा ल्होसार, हरेक चाडलाई पोखराले उत्सवका रुपमा मनाउँछ । देखाउँछ चाडको महत्व, मौलिक परम्परा …

#पोखरा #तिहार #उत्सव
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु National (Nepal)
National (Nepal)
1w ago

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

२२ कात्तिक, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका-१३ गणेश पेट्रोल पम्प नजिक गएराति ट्रकको टक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको …

#ट्रक #मोटरसाइकल #सुनसरी
पदक जित्ने गरी तयारी गर्न खेलाडीलाई मुख्यमन्त्री शाहीको आग्रह, बजेटको चिन्ता नगर्न आश्वासन Politics & Governance
Politics & Governance
1w ago

पदक जित्ने गरी तयारी गर्न खेलाडीलाई मुख्यमन्त्री शाहीको आग्रह, बजेटको चिन्ता नगर्न आश्वासन

२१ कात्तिक, सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट नतिजा निकाल्ने गरी खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न मुख्यमन्त्री मंगलबहादुर शाहीले आग्रह गरेका छन् । खेलाडीको तयारी र प्रशिक्षणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै उनले पदक …

#तयारी #खेलकुद #पदक
अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल Science & Climate
Science & Climate
1w ago

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

२२ कात्तिक, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ । अनुकूल मौसम भएपछि दशैं, तिहारको बिदा मनाउनका लागि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको …

#अन्नपूर्ण #आधार #शिविर
पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा बादल लाग्ने Science & Climate
Science & Climate
1w ago

पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा बादल लाग्ने

२२ कात्तिक, काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। नेपाल मौसम विज्ञान विभाग …

#भाग #हिमाली #आंशिक
Build #2612