Trending
Prev Story
Next Story

दरबारमार्गस्थित लाउन्ज बारमा आगलागी

Onlinekhabar •
November 08, 2026 • 05:01 AM
1
1 reads 0 reactions

२२ कात्तिक, काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित महेन्द्र शालिक नजिकै रहेको लिक्विड लाउन्ज बारमा आगलागी भएको छ । काठमाडौं उपत्यका कार्यालय रानीपोखरीका अनुसार आज बिहान करिब ९ बजेतिर आगलागी भएको हो । बारमा लागेको आगो निभाउन दुई वटा …

दरबारमार्गस्थित लाउन्ज बारमा आगलागी

२२ कात्तिक, काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित महेन्द्र शालिक नजिकै रहेको लिक्विड लाउन्ज बारमा आगलागी भएको छ ।

काठमाडौं उपत्यका कार्यालय रानीपोखरीका अनुसार आज बिहान करिब ९ बजेतिर आगलागी भएको हो ।

बारमा लागेको आगो निभाउन दुई वटा दम्कल घटनास्थल पुगिसकेको प्रहरीले जनाएको छ ।

बारमा कोही पनि नभएका कारण बारका मालिकलाई बोलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।

आगलागीबाट भएको क्षति र आगलागीका कारण भने अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीको भनाइ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
6h ago
मोरङका दुई छुट्टाछुट्टै स्थानमा आगलागी, करिब ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट!

मोरङका दुई छुट्टाछुट्टै स्थानमा आगलागी, करिब ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट!

मोरङ जिल्लाका दुई स्थानीय तहमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा करिब ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। प्राप्त विवरणअनुसार, रंगेली नगरपालिका–८ मा झबु रिसिदेबको घरमा आगलागी हुँदा करिब ...

#आगलागी
Compare →

Related Stories

Property & Real Estate
Build #2611