Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3486 Indexed in Feed
Read Count 27580 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 24 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3486 stories
एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै Sports
Sports
1w ago

एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै

२४ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गत आज (मंगलबार) एक खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा मंगलबार साँझ ५ बजेबाट हुने खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । सुदूरपश्चिमले एनपीएलको …

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
युद्धमा ज्यान गुमाएका ब्रिटिश सैनिकप्रति श्रद्धाञ्जली, नेपालको तर्फबाट राजदूतले के भने ? World News
World News
1w ago

युद्धमा ज्यान गुमाएका ब्रिटिश सैनिकप्रति श्रद्धाञ्जली, नेपालको तर्फबाट राजदूतले के भने ?

२४ कात्ति, लन्डन । युद्धमा ज्यान गुमाएका सैनिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न बेलायत सरकारले विशेष कार्यक्रम गरेको छ । आइतबार लन्डन ह्वाइटहलस्थित युद्ध स्मारक सेनोताफमा ‘रिमेम्बरेन्स सन्डे’ कार्यक्रम भएको हो । ‘रिमेम्बरेन्स सन्डे’ पहिलो विश्वयुद्ध अन्त्यको वार्षिकोत्सव …

#युद्ध #रिमेम्बरेन्स #सन्डे
नेपाल संवत् र म्हः पूजाको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– यो परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ Politics & Governance
Politics & Governance
1w ago

नेपाल संवत् र म्हः पूजाको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– यो परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ

२४ कात्तिक, काठमाडौं । नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्ह पूजाको अवसरमा प्रधानमनत्री बालेन शाहले शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु …

#बालेन-शाह #म्ह #पूजा
घोप्टेभीरमा फेरि पहिरो, मलेखु–मुग्लिङ सडकखण्ड बन्द Technology
Technology
1w ago

घोप्टेभीरमा फेरि पहिरो, मलेखु–मुग्लिङ सडकखण्ड बन्द

२४ कात्तिक, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा फेरि सुक्खा पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका एसपी सुमित खड्काका अनुसार, गएराति ११ बजेतिर पहिरो गएको हो । पहिरोका कारण अहिले सो सडकखण्ड पूर्ण …

#पहिरो #सडकखण्ड #एसपी
सांस्कृतिक पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाएका छन् : अध्यक्ष दाहाल Technology
Technology
1w ago

सांस्कृतिक पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाएका छन् : अध्यक्ष दाहाल

२४ कात्तिक, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तिहार, नेपाल संवत् र छठजस्ता पर्वले विविधताबीचको एकता, सहिष्णुता र पारस्परिक सम्मानलाई प्रवद्र्धन गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका बताएका छन् । तिहार, नेपाल संवत्, …

#पर्व #एकता #दाहाल
राप्ती नदीमा ४८ किमी तटबन्ध निर्माण Business & Economy
Business & Economy
1w ago

राप्ती नदीमा ४८ किमी तटबन्ध निर्माण

२४ कात्तिक, तुलसीपुर (दाङ) । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना लमही दाङले राप्ती नदीमा ४८ किलोमिटर तटबन्ध निर्माण भएको छ । जसबाट एक हजार ४४० हेक्टर खेतीयोग्य जमिन उकास तथा संरक्षण भएको आयोजनाका सूचना अधिकारी खुमानन्द …

#राप्ती #तटबन्ध #दाङ
कस्तो हुनेछ आजको मौसम ? Science & Climate
Science & Climate
1w ago

कस्तो हुनेछ आजको मौसम ?

२४ कात्तिक, काठमाडौं । आज दिउँदो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बदली हुने देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने तथा तराई भू–भागमा मौसम मूख्यतया …

#भाग #मौसम #हिमाली
नेपाल संवत्‌ले सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा प्रदान गर्ने राष्ट्रपतिको विश्वास World News
World News
1w ago

नेपाल संवत्‌ले सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा प्रदान गर्ने राष्ट्रपतिको विश्वास

२४ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् नेपालको मौलिक संवत्‌का रुपमा रहेको बताएका छन् । नेपाल संवत् ११४७ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले लिच्छवी राजा …

#संवत् #रहे #काठमाडौं
८१ वर्षको उमेरमा एम जोन ह्यारिसनले जिते बुकर पुरस्कार World News
World News
1w ago

८१ वर्षको उमेरमा एम जोन ह्यारिसनले जिते बुकर पुरस्कार

२४ कात्तिक, काठमाडौं । बेलायती लेखक एम जोन ह्यारिसनले सन् २०२६ को प्रतिष्ठित बुकर पुरस्कार जितेका छन् । ८१ वर्षीय ह्यारिसन बुकर पुरस्कारको इतिहासमै यो सम्मान प्राप्त गर्ने सबैभन्दा पाका लेखक बनेका छन् । ह्यारिसनले आफ्नो …

#ह्यारिसन #पुरस्कार #बुकर
नेपाल संवत् सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक : उपराष्ट्रपति यादव National (Nepal)
National (Nepal)
1w ago

नेपाल संवत् सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक : उपराष्ट्रपति यादव

२४ कात्तिक, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल संवत् नेपाली सभ्यताको मौलिकता, उदारता, सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक भएको बताएका छन् । नेपाल संवत् ११४७ को शुभारम्भको अवसरमा आज शुभकामना दिँदै उपराष्ट्रपतिले राष्ट्रिय …

#संवत् #न्याय #मानवीय
आज यमपञ्चकको पाँचौँ दिन : गोवर्द्धन, बली, गोरु र हलिको पूजा National (Nepal)
National (Nepal)
1w ago

आज यमपञ्चकको पाँचौँ दिन : गोवर्द्धन, बली, गोरु र हलिको पूजा

२४ कात्तिक, काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवद्र्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वतका रूपमा …

#गोवद्र्धन #पूजा #पर्वत
नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै World News
World News
1w ago

नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै

२४ कात्तिक, काठमाडौं । नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः (आत्म) पूजा पनि गर्दैछन् । नेपाल संवत्लाई नेवार समुदायले …

#संवत् #नेवार #११४७
Build #2612