Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3316 Indexed in Feed
Read Count 22918 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 18 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3316 stories
टाइम म्यागजिनको जलवायु मुद्दाका प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले Science & Climate
Science & Climate
1w ago

टाइम म्यागजिनको जलवायु मुद्दाका प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले

२३ कात्तिक, काठमाडौं । टाइम म्यागजिनले सन् २०२६ का लागि सार्वजनिक गरेको जलवायु परिवर्तनसम्बन्धी विश्वका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अटाएका छन् । वाग्लेले भोटेकोशी बाढीपछि जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा गरेको …

#जलवायु #सूची #वाग्ले
लगातार चार खेल जित्दै काठमान्डु शीर्ष स्थानमा National (Nepal)
National (Nepal)
1w ago

लगातार चार खेल जित्दै काठमान्डु शीर्ष स्थानमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार भएको दोस्रो खेलमा चितवन राइनोजलाई १० रनले पराजित गर्दै काठमान्डु गोर्खाज शीर्ष स्थानमा उक्लेको छ । काठमान्डुले ५ खेलबाट ८ अंक जोडेर शीर्ष स्थानमा उक्लेको हो । यस …

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
तिहारमा ठूलो आवाज निकाल्ने २५ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा National (Nepal)
National (Nepal)
1w ago

तिहारमा ठूलो आवाज निकाल्ने २५ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा

२३ कात्तिक, काठमाडौं । तिहारको समयमा ठूलो आवाज निकाल्ने २५ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तिहार पर्वका समयमा सर्वसाधारण नागरिकलाई सुरक्षित र शान्त वातावरणमा आवागमन गर्ने व्यवस्था मिलाउने उद्देश्यले …

#तिहार #नियन्त्रण #आवाज
देश डुबाउने र जलाउने दुवै जनताका शत्रु हुन् : प्रेम सुवाल World News
World News
1w ago

देश डुबाउने र जलाउने दुवै जनताका शत्रु हुन् : प्रेम सुवाल

२३ कात्तिक, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले भ्रष्टाचार गरेर देश डुबाउने र आन्दोलनको नाममा देश जलाउने दुवै नेपाली जनताका शत्रु भएको बताएका छन् । नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा सोमबार …

#भ्रष्टाचार #दुवै #सुवाल
अमेरिकी युद्धपोत ‘थियोडोर रुजवेल्ट’ अर्को साताअघि मध्यपूर्व नपुग्ने World News
World News
1w ago

अमेरिकी युद्धपोत ‘थियोडोर रुजवेल्ट’ अर्को साताअघि मध्यपूर्व नपुग्ने

अमेरिकी नौसेनाको विमानवाहक युद्धपोत यूएसएस थियोडोर रुजवेल्ट नेतृत्वको स्ट्राइक ग्रुप नोभेम्बरको मध्यअघि मध्यपूर्व नपुग्ने भएको छ । अमेरिकी एक अधिकारीले अलजजिरालाई दिएको जानकारीअनुसार उक्त युद्धपोत हाल मध्यपूर्व क्षेत्रमा रहेको यूएसएस जर्ज वासिङ्टनको स्थान लिन त्यहाँ पठाउन …

#अमेरिकी #मध्यपूर्व #युद्धपोत
इजरायलमा गादी आइजेनकोटसामु ७ चुनौती Politics & Governance
Politics & Governance
1w ago

इजरायलमा गादी आइजेनकोटसामु ७ चुनौती

इजरायली सेनाका पूर्वप्रमुख गादी आइजेनकोटले बेन्जामिन नेतान्याहुलाई ठूलो चुनौती दिएका छन्। नेतान्याहु पछिल्लो करिब तीन दशकको अधिकांश समय इजरायलको प्रधानमन्त्री रहेका छन्। इजरायलको १२० सदस्यीय संसद्मा सरकार बनाउन कम्तीमा ६१ सांसदको समर्थन आवश्यक पर्छ। आइजेनकोटको पक्षमा …

#इजरायल #गादी #आइजेनकोट
रासिदको अर्धशतकमा काठमान्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य National (Nepal)
National (Nepal)
1w ago

रासिदको अर्धशतकमा काठमान्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य

२३ कात्तिक, काठमाडौं । रासिद खानको अर्धशतक मदतमा काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबारको दोस्रो खेलमा चितवन राइनोजलाई १८१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित …

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
एनभिडिया काण्डको केन्द्रमा रहेकी चिनियाँ ‘जासुस’ एलिस ह्वाङ को हुन्? Technology
Technology
1w ago

एनभिडिया काण्डको केन्द्रमा रहेकी चिनियाँ ‘जासुस’ एलिस ह्वाङ को हुन्?

चिनियाँ व्यवसायी एलिस ह्वाङमाथि बेइजिङको गुप्तचर संस्थासँग सम्बन्ध रहेको र एनभिडियाका प्रमुख कार्यकारी अधिकृतजेन्सेन ह्वाङसँग घनिष्ठ सम्बन्ध राखेको आरोप लागेपछि उनी छानबिन र सूक्ष्म निगरानीको घेरामा परेकी छन्। 'ह्वाङ ले' को नामले पनि चिनिने उनी सिङ्गापुरस्थित …

#ह्वाङ #सम्बन्ध #उनी
नेवानिले ४ जहाज किन्न लिएको ३४ अर्ब ऋण बढेर ५६ अर्ब Business & Economy
Business & Economy
1w ago

नेवानिले ४ जहाज किन्न लिएको ३४ अर्ब ऋण बढेर ५६ अर्ब

२३ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले चार  जहाज किन्न लिएको ३४ अर्ब रुपैयाँ बराबर ऋण बढेर ५५ अर्ब ९२ करोड पुगेको छ । दुई थान वाइड बडी र दुई न्यारोबडी जहाज किन्ने प्रयोजनका …

#जहाज #किन्न #कोष
एनपीएलमा रासिद खानको दोस्रो अर्धशतक Education & Youth
Education & Youth
1w ago

एनपीएलमा रासिद खानको दोस्रो अर्धशतक

२३ कात्तिक, काठमाडौं । काठमान्डु गोर्खाजका रासिद खानले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन दोस्रो अर्धशतक प्रहार गरेका छन् । उनले अहिले भइरहेको चितवन राइनोज विरुद्धको खेलमा अर्धशतक प्रहार गरेका हुन्। उनले २८ बल खेल्दै …

#एनपीएल #प्रिमियर-लिग #अर्धशतक
म एक धार्मिक व्यक्ति हुँ, त्यसैले म स्वर्ग जान्छु : ट्रम्प World News
World News
1w ago

म एक धार्मिक व्यक्ति हुँ, त्यसैले म स्वर्ग जान्छु : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिबिएस न्युजको चर्चित कार्यक्रम '६० मिनेट'का संवाददाता रस डुथाटसँगको अन्तर्वार्तामा आफ्नो जीवन, मृत्यु, राजनीतिक शत्रुहरूप्रति रोष र अज्ञात उडान वस्तुहरू (युएफओ) बारे कयौँ रोचक तथा अनपेक्षित खुलासा गरेका छन्। आफ्ना दुई कार्यकालमा …

#ट्रम्प #अन्तर्वार्ता #जीवन
गाई तिहारमा ६०० भन्दा बढी गाईको सामूहिक पूजा Education & Youth
Education & Youth
1w ago

गाई तिहारमा ६०० भन्दा बढी गाईको सामूहिक पूजा

२३ कात्तिक, तुलसीपुर । यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालाका ६०० बढी गाईलाई सामूहिक रूपमा पूजा गरिएको छ । योगी आदित्यनाथ फाउन्डेसनको गौशालामा रहेको गाईलाई सोमबार स्थानीयलगायतको सहभागितामा सामूहिक गाईपूजा गरिएको हो । प्रत्येक …

#गाई #पूजा #गौशाला
Build #2612