Trending
Prev Story
Next Story

देश डुबाउने र जलाउने दुवै जनताका शत्रु हुन् : प्रेम सुवाल

Onlinekhabar •
November 09, 2026 • 03:30 PM
1
1 reads 0 reactions

२३ कात्तिक, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले भ्रष्टाचार गरेर देश डुबाउने र आन्दोलनको नाममा देश जलाउने दुवै नेपाली जनताका शत्रु भएको बताएका छन् । नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा सोमबार …

देश डुबाउने र जलाउने दुवै जनताका शत्रु हुन् : प्रेम सुवाल

२३ कात्तिक, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले भ्रष्टाचार गरेर देश डुबाउने र आन्दोलनको नाममा देश जलाउने दुवै नेपाली जनताका शत्रु भएको बताएका छन् ।

नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा सोमबार भक्तपुरमा भएको सांस्कृतिक भिन्तुना ¥यालीपछि उनले यस्तो बताएका हुन् ।

उनले पुराना पार्टीहरुले भ्रष्टाचार गरी देश डुबाएको र नयाँं भनिएको पार्टीले गतवर्ष भदौ २३ र २४ गते देश जलाएको आरोप लगाए । यी दुवै पक्षबाट देश नबन्ने सुवालले ठोकुवा गरे ।

देशमा भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो उनले बताए । ‘प्रधानमन्त्रीले भ्रष्टाचार गर्नुभएन भने मन्त्रीहरूले गर्न सक्दैनन्, मन्त्रीहरूले गर्न नसकेपछि हाकिमहरूले गर्न सक्दैनन,’ उनले भने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
4d ago
देश डुबाउने र देश ज’लाउने दुवै जनताका शत्रु हुन्: प्रेम सुवाल

देश डुबाउने र देश ज’लाउने दुवै जनताका शत्रु हुन्: प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले भ्रष्टाचार गरेर देश डुबाउने र आन्दोलनका नाममा देश जलाउने दुवै पक्ष नेपाली जनताका साझा शत्रु भएको बताएका छन्।

#भ्रष्टाचार #दुवै #सुवाल
Compare →
Hamro Patro News
4d ago
देश डुबाउने र जलाउने दुवै जनताका शत्रु हुन् : प्रेम सुवाल

देश डुबाउने र जलाउने दुवै जनताका शत्रु हुन् : प्रेम सुवाल

२३ कात्तिक, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले भ्रष्टाचार गरेर देश डुबाउने र आन्दोलनको नाममा देश जलाउने दुवै नेपाली जनताका शत्रु भएको बताएका छन् । नेपाल संवत् ११४७ न...

#दुवै #डुबाउने #जलाउने
Compare →
Bizshala
4d ago
दुवै सदन गुमेपछि ट्रम्पको स्वीकारोक्ति ‘आप्रवासी निकाल्ने कडाइले मलाई घाटा भयो’

दुवै सदन गुमेपछि ट्रम्पको स्वीकारोक्ति ‘आप्रवासी निकाल्ने कडाइले मलाई घाटा भयो’

काठमाण्डौ । अमेरिकी संसद्का दुवै सदनमा रिपब्लिकन पार्टीले नियन्त्रण गुमाएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो...

#दुवै
Compare →

Related Stories

World News
Build #2611