Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3182 Indexed in Feed
Read Count 18151 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 4 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3182 stories
हराउँदै रानाथारुका परम्परागत घर Technology
Technology
4d ago

हराउँदै रानाथारुका परम्परागत घर

२५ कात्तिक, कञ्चनपुर । रानाथारु समुदायको मौलिक पहिचान झल्काउने परम्परागत घर पछिल्लो समय विस्थापित हुँदै गएका छन् । माटो, खर र काठ प्रयोग गरेर बनाइने यस्ता घर कुनै समय रानाथारु समुदायको जीवनशैली, संस्कृति र रहनसहनका …

#रानाथारु #परम्परागत #यस्ता
राष्ट्रपति पौडेलले बहिनीबाट लगाए भाइटीका National (Nepal)
National (Nepal)
4d ago

राष्ट्रपति पौडेलले बहिनीबाट लगाए भाइटीका

२५ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा राष्ट्रपति पौडेलले बहिनी शारदा पण्डितबाट विधिपूर्वक भाइटीका लगाएका हुन् । सो अवसरमा …

#राष्ट्रपति #भाइटी #पौडेल
मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने Politics & Governance
Politics & Governance
4d ago

मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

२५ कात्तिक, जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । प्रदेश सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत …

#विश्वास #मुख्यमन्त्री #यादव
वनमौरीको टोकाइबाट बर्दियामा एक जनाको मृ*त्यु Health & Wellness
Health & Wellness
4d ago

वनमौरीको टोकाइबाट बर्दियामा एक जनाको मृ*त्यु

२५ कात्तिक, बर्दिया । घरको सिलिङमा रहेको वनमौरीको घारबाट निस्किएका मौरीले टोकेर ठाकुरबाबा नगरपालिका–४ खैलारका ४३ वर्षीय वीरबहादुर थारुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मौरीले टोकेपछि बेहोस भएका थारुको उपचारका क्रममा मृत्यु …

#मौरी #बर्दिया #थारु
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान मध्यरातमा जेलबाट अस्पताल लगिए Politics & Governance
Politics & Governance
4d ago

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान मध्यरातमा जेलबाट अस्पताल लगिए

२५ कात्तिक, काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई मङ्गलबार र बुधबारको मध्यरातमा कडा सुरक्षाबीच अडियाला जेलबाट इस्लामावादस्थित पीआईएमएस अस्पताल लगिएको छ। अस्पताल प्रशासनसँग आबद्ध एक अधिकारीका अनुसार, त्यहाँ पहिल्यै उपस्थित डाक्टरहरूको एक विशेष टोलीले उनको स्वास्थ्य …

#अस्पताल #जेल #खान
एनभिडियाका सीईओको सम्बन्धविच्छेद भएमा इतिहासकै सबैभन्दा महँगो, बन्नेछिन् विश्वकै चौथो धनी महिला World News
World News
4d ago

एनभिडियाका सीईओको सम्बन्धविच्छेद भएमा इतिहासकै सबैभन्दा महँगो, बन्नेछिन् विश्वकै चौथो धनी महिला

२५ कात्तिक, काठमाडौं । विश्वकै सबैभन्दा ठूलो चिप निर्माता कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङ र उनकी पत्नी लोरीबीच सम्बन्धविच्छेद हुने अड्कलबाजी तीव्र भएको छ। यदि यी दुईको सम्बन्धविच्छेद भयो भने लोरीले ८० अर्ब डलर अर्थात् पाउन …

#सम्बन्धविच्छेद #लोरी #जेन्सेन
गरिबीले खोस्यो निगालीको तिहार, घरघरमा ताल्चा World News
World News
4d ago

गरिबीले खोस्यो निगालीको तिहार, घरघरमा ताल्चा

२५ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित निगालीमा तिहारको कुनै रौनक छैन । चारैतिर देउसी–भैलो र झिलिमिली छ, भाइटीका मनाइँदै छ । तर, यो बस्ती भने उराठलाग्दो देखिन्छ । गाउँका अधिकांश घरका ढोकामा ताल्चा …

#तिहार #कञ्चनपुर #निगाली
दसैंको रातिदेखि बेपत्ता भएका प्रख्यात सुनकोसी किनारमा मृ*त फेला World News
World News
4d ago

दसैंको रातिदेखि बेपत्ता भएका प्रख्यात सुनकोसी किनारमा मृ*त फेला

२५ कात्तिक, खोटाङ । गत कात्तिक ४ गते रातिदेखि सम्पर्कविहीन बनेका ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–३ उँबुका २२ वर्षीय प्रख्यात राई मृत फेला परेका छन् । सांस्कृतिक कार्यक्रममा जाने भन्दै घरबाट निस्किएका राई खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारस्थित …

#फेला #कात्तिक #खोटाङ
पाँच वर्षअघि शिलान्यास भएको बसपार्क अझै अलपत्र World News
World News
4d ago

पाँच वर्षअघि शिलान्यास भएको बसपार्क अझै अलपत्र

२५ कात्तिक, स्याङ्जा । नगरपालिका बनेको एक दशक बितिसक्दा पनि स्याङ्जाको गल्याङमा व्यवस्थित बसपार्क निर्माण हुन सकेको छैन । बसपार्कका लागि जग्गा खरिद गरेको वर्षौं बिते पनि निर्माण अघि बढ्न नसक्दा सवारीसाधन राजमार्गमै पार्किङ गर्नुपर्ने …

#बसपार्क #नगरपालिका #स्याङ्जा
भरतपुरमा श्रीमानको कुटपिटबाट एक युवतीको मृ*त्यु World News
World News
4d ago

भरतपुरमा श्रीमानको कुटपिटबाट एक युवतीको मृ*त्यु

२५ कात्तिक, चितवन । चितवनको भरतपुरमा श्रीमानको कुटपिटबाट एक युवतीको मृ*त्यु भएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–६ घर भई हाल भरतपुर महानगरपालिका–४ त्रिचोकमा डेरा गरी बस्ने ३० वर्षीय सुमन राना मगरले आफ्नै श्रीमती ३२ वर्षीया सपना …

#भरतपुर #कुटपिट #चितवन
सभ्य र सद्भावपूर्ण समाज निर्माणका लागि फाल्गुनन्दको मार्ग प्रेरक छ : गगन थापा World News
World News
4d ago

सभ्य र सद्भावपूर्ण समाज निर्माणका लागि फाल्गुनन्दको मार्ग प्रेरक छ : गगन थापा

२५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उनीप्रति हार्दिक श्रद्धासुमन व्यक्त गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै सभापति थापाले ‘सत्यधर्म मुचुल्का’ मार्फत समाज सुधार तथा …

#गगन-थापा #फाल्गुनन्द #महागुरु
Build #2612