Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 4003 Indexed in Feed
Read Count 47949 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 27 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

4003 stories
अर्धशतकबाट एक रनले चुके बोपारा World News
World News
2w ago

अर्धशतकबाट एक रनले चुके बोपारा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा चितवन राइनोजका रवि बोपारा सुदूरपश्चिम विरुद्ध अर्धशतक प्रहार गर्न एक रनले चुकेका छन् । टीयू अन्तर्राष्ट्रिय मैदानमा अहिले भइरहेको खेलमा चौथो नम्बरमा ब्याटिङ गरेका बोपाराले ४१ बलमा …

#एनपीएल #प्रिमियर-लिग #बोपारा
रौतहटमा स्रोत नखुलेको १० लाखसहित मोटरसाइकल नियन्त्रणमा World News
World News
2w ago

रौतहटमा स्रोत नखुलेको १० लाखसहित मोटरसाइकल नियन्त्रणमा

१६ कात्तिक, रौतहट । प्रहरीले स्रोत नखुलेको रु १० लाखसहित मोटरसाइकल चालक एक भारतीय नागरिकलाई आज नियन्त्रणमा लिएको छ । मोटरसाइकलको सिटभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा रौतहट बौधिमाई नगरपालिका–७ स्थित बङ्कुल–नरकटिया सडकखण्डमा प्रहरीले भारतीय नागरिक टुना …

#रौतहट #मोटरसाइकल #नियन्त्रण
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु World News
World News
2w ago

चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१६ कात्तिक, काठमाडौं । काठमाडौंको चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित सडकमा प्र.३–०१–००६ ख ०६३० नम्बरको बसले बा.प्र–०२–०५३ प १८६४ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिएको थियो । उक्त दुर्घटनामा मोटरसाइकल …

#काठमाडौं-महानगर #मोटरसाइकल #ठक्कर
नेपालमा लिपमोटर बी०३ एक्सको गाडी हस्तान्तरण सुरु National (Nepal)
National (Nepal)
2w ago

नेपालमा लिपमोटर बी०३ एक्सको गाडी हस्तान्तरण सुरु

१६ कात्तिक, काठमाडौं । नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नयाँ विद्युतीय गाडी लिपमोटर बी ०३ एक्स ग्राहकलाई हस्तान्तरण सुरु गरेको छ। ग्राहकको उत्साहजनक माग र प्रारम्भिक बुकिङपछि कम्पनीले गाडी हस्तान्तरण प्रक्रिया अघि …

#गाडी #लिपमोटर #हस्तान्तरण
सभामुख र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्षबीच भेटवार्ता World News
World News
2w ago

सभामुख र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्षबीच भेटवार्ता

१६ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्याल र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे–आन्द्रे पेजबीच आज शिष्टाचार भेटवार्ता भएको छ । भेटका अवसरमा सभामुख अर्यालले स्विट्जरल्यान्डको सहभागितामूलक लोकतन्त्रको सफल अभ्यास र संस्थागत विकासको उच्च प्रशंसा गर्दै …

#स्विट्जरल्यान्ड #सभामुख #परिषद्का
पापडी चाट : स्वाद, स्वास्थ्य र सन्तुष्टिको सन्तुलन Health & Wellness
Health & Wellness
2w ago

पापडी चाट : स्वाद, स्वास्थ्य र सन्तुष्टिको सन्तुलन

कलकत्ताका सडकमा घुम्दै गर्दा छोरीको ध्यान सडकका पेटीमा मानिसहरूले खाइरहेको ‘पापडी चाट’ ले खिच्यो । सानो प्लेटमा सजाइएको यो परिकार हेर्दै लोभलाग्दो थियो । कुरकुरे पापडीमाथि राखिएको आलु, चना, मसला, अमिलो–मिठो चटनी, मसिनो गरी काटिएको …

#चाट #परिकार #पापडी
सर्वोच्चमा सिफारिस भएका ४ न्यायाधीशविरुद्ध ९ वटा उजुरी National (Nepal)
National (Nepal)
2w ago

सर्वोच्चमा सिफारिस भएका ४ न्यायाधीशविरुद्ध ९ वटा उजुरी

१६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतमा सिफारिस भएका चार न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा ९ वटा उजुरी परेका छन् । सोमवार बसेको समितिको बैठकमा समिति सभापति बोधनारायण श्रेष्ठले उक्त जानकारी दिएका हुन् । उनका अनुसार प्रस्तावित न्यायाधीशहरूको …

#सर्वोच्च-अदालत #उजुरी #वटा
हनिमुनमा पेरिस लैजाने वाचा गरेर जब शाहरुखले दार्जिलिङ पुर्‍याए World News
World News
2w ago

हनिमुनमा पेरिस लैजाने वाचा गरेर जब शाहरुखले दार्जिलिङ पुर्‍याए

श्रीमतीलाई हनिमुनमा पेरिस घुमाउने वाचा जोकोहीले गर्न सक्छ । तर, पेरिस लैजाने भन्दै दार्जिलिङ पुर्‍याउने आँट चाहिँ सबैले गर्न सक्दैनन् । बलिउडका बादशाह शाहरुख खानले भने त्यतिबेला यही गरेका थिए । गौरी खानलाई पेरिसमा एफिल टावर …

#पेरिस #वाचा #शाहरुख
यी कारणले आउँछ ‘डार्क सर्कल’,  हटाउन सम्भव छ ? Health & Wellness
Health & Wellness
2w ago

यी कारणले आउँछ ‘डार्क सर्कल’, हटाउन सम्भव छ ?

ऐना हेर्दा अनुहार उस्तै देखिन्छ, तर आँखामुनि देखिने कालोपनले अनुहारलाई थकित देखाइरहेको हुन्छ । त्यसलाई केही बेर लुकाउन कन्सिलर प्रयोग गरे पनि अनुहार धोए पनि जस्ताको त्यस्तै देखिन्छ । स्थायी कालो घेरा अथवा ‘डार्क सर्कल’ हटाउन …

#अनुहार #देखिन्छ #डार्क
जलवायु वित्तमा नेपालको पहुँच बढाउन अर्थ र पर्यावरण मन्त्रालयको सहकार्य Science & Climate
Science & Climate
2w ago

जलवायु वित्तमा नेपालको पहुँच बढाउन अर्थ र पर्यावरण मन्त्रालयको सहकार्य

१६ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय जलवायु वित्तमा नेपालको पहुँच विस्तार गर्ने र आगामी कोप–३१ सम्मेलनको तयारीलाई तीव्रता दिने विषयमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच छलफल भएको छ । मुख्यगरी जलवायु वित्त …

#जलवायु #वित्त #पहुँच
रविको मुद्दामा आदेश गर्ने न्यायाधीशहरूलाई शृङ्खलाबद्ध ‘बढुवा’ उपहार National (Nepal)
National (Nepal)
2w ago

रविको मुद्दामा आदेश गर्ने न्यायाधीशहरूलाई शृङ्खलाबद्ध ‘बढुवा’ उपहार

१६ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनकै हुलमुलमा नक्खु जेलबाट हात हल्लाउँदै निस्केका थिए रास्वपा सभापति रवि लामिछाने । उनी जेल बाहिर, हामी किन जेलभित्र भन्दै थुप्रै जेलमा कैदीहरू आक्रोशित हुँदा सुरक्षाफौजको गोलीसमेत खाएका थिए । आन्दोलनलाई …

#रवि-लामिछाने #जेल #आन्दोलन
वनको जग्गा र रुख कटानको अधिकार प्रदेशलाई दिन कर्णालीको माग National (Nepal)
National (Nepal)
2w ago

वनको जग्गा र रुख कटानको अधिकार प्रदेशलाई दिन कर्णालीको माग

१७ कात्तिक, सुर्खेत। विकास आयोजना निर्माणका लागि वन क्षेत्रको जग्गा प्राप्ति, भोगाधिकार र रूख कटानको स्वीकृति दिने अधिकार प्रदेश सरकारलाई प्रत्यायोजन गर्न कर्णाली प्रदेश सरकारले संघीय सरकारसँग माग गरेको छ । वन क्षेत्रमा विकास आयोजना सञ्चालन …

#विकास #आयोजना #जग्गा
Build #2612