Trending
Prev Story
Next Story

अर्धशतकबाट एक रनले चुके बोपारा

Onlinekhabar •
November 02, 2026 • 01:30 PM
1
1 reads 0 reactions

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा चितवन राइनोजका रवि बोपारा सुदूरपश्चिम विरुद्ध अर्धशतक प्रहार गर्न एक रनले चुकेका छन् । टीयू अन्तर्राष्ट्रिय मैदानमा अहिले भइरहेको खेलमा चौथो नम्बरमा ब्याटिङ गरेका बोपाराले ४१ बलमा …

अर्धशतकबाट एक रनले चुके बोपारा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा चितवन राइनोजका रवि बोपारा सुदूरपश्चिम विरुद्ध अर्धशतक प्रहार गर्न एक रनले चुकेका छन् ।

टीयू अन्तर्राष्ट्रिय मैदानमा अहिले भइरहेको खेलमा चौथो नम्बरमा ब्याटिङ गरेका बोपाराले ४१ बलमा ३ चौका र २ छक्का मदतमा ४९ रन बनाएर आउट भए । अर्धशतकका लागि १ रन आवश्यक भएका बेला ठूलो सट प्रहार गर्ने चक्करमा बोपारा आउट भए ।

यसअघि विराटनगर किंग्स विरुद्ध पहिलो खेलमा चितवनको कप्तानी गरेका उनले अविजित ३२ रन बनाएका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
10h ago
दीपेन्द्रसिंह ऐरीको दोस्रो अर्धशतक पूरा

दीपेन्द्रसिंह ऐरीको दोस्रो अर्धशतक पूरा

काठमाडौं - राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले दोस्रो अर्धशतक प्रहार गर्नुभएको छ। आज काठमाडौं गोर्खाजकाविरूद्ध ४६ बलमा २ ...

#एनपीएल #प्रिमियर-लिग #अर्धशतक
Compare →
Ekantipur
11h ago
दीपेन्द्रको अर्धशतकका बावजुद सुदूरपश्चिमद्वारा काठमान्डुलाई सामन्य लक्ष्य

दीपेन्द्रको अर्धशतकका बावजुद सुदूरपश्चिमद्वारा काठमान्डुलाई सामन्य लक्ष्य

कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकका बावजुद सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाजलाई १ सय २६ रनको मात्र लक्ष्य दिएको छ ।

#एनपीएल #प्रिमियर-लिग #अर्धशतक
Compare →
Arthasansar
11h ago
सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य, दीपेन्द्रको अर्धशतक

सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य, दीपेन्द्रको अर्धशतक

कप्तान दीपेन्द्र सिंह ऐरीले संयमित ब्याटिङ गर्दै अर्धशतक बनाएपछि सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई १२६ रनको...

#एनपीएल #प्रिमियर-लिग #अर्धशतक
Compare →
Nagarik News
12h ago
एनपीएलमा दीपेन्द्रको दोस्रो अर्धशतक

एनपीएलमा दीपेन्द्रको दोस्रो अर्धशतक

दबाबका बिच दीपेन्द्रले ४५ बलमा ५ चौका र दुई छक्काको सहयोगमा ५४ बनाएका छन्।

#एनपीएल #अर्धशतक
Compare →

Related Stories

World News
Build #2611