Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3983 Indexed in Feed
Read Count 46658 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 5 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3983 stories
काठमाडौं आइपुगे भारतीय विदेश सचिव World News
World News
2w ago

काठमाडौं आइपुगे भारतीय विदेश सचिव

१८ कात्तिक, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । विदेश सचिव मिश्रीको भ्रमण प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका …

#काठमाडौं #विदेश #सचिव
पटाकासहित दुई भारतीय नागरिक पक्राउ World News
World News
2w ago

पटाकासहित दुई भारतीय नागरिक पक्राउ

१८ कात्तिक, चितवन । प्रहरीले ६ लाख रुपैयाँ बराबरको पटाकासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट भिरझिरे, खुर्सानी, चक्र, रकेटलगायत ६ लाख २३ हजार ४६५ रुपैयाँ बराबरको पटाका विष्फोटक पदार्थसहित …

#पटाकासहित #बराबर #भारतीय
कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे डेभिड मिलर National (Nepal)
National (Nepal)
2w ago

कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे डेभिड मिलर

१८ कात्तिक, काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका टेस्ट राष्ट्र दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर नेपाल आइपुगेका छन् । बुधबार बिहान मिलर तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । …

#एनपीएल #प्रिमियर-लिग #मिलर
जाजरकोटमा कोदालो प्रहारबाट एक जनाको मृत्यु National (Nepal)
National (Nepal)
2w ago

जाजरकोटमा कोदालो प्रहारबाट एक जनाको मृत्यु

१८ कात्तिक, सुर्खेत । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा कोदालो प्रहारबाट एक जनाको मृत्यु भएको छ । जुनीचाँदे गाउँपालिका–८ पोखरीका ३० वर्षीय बले थापाले आफ्नै जेठोबुबाका छोरा ४० वर्षीय भबिराम थापामाथि कोदालो प्रहार गरेका थिए । गम्भीर …

#कोदालो #प्रहार #जुनीचाँदे
जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन Science & Climate
Science & Climate
2w ago

जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन

१८ कात्तिक, म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा पहिरोग्रस्त क्षेत्रको भौगर्भिक अध्ययन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट आएका भूगर्भविद्, गाउँपालिकाका जनप्रतिनिधि …

#अध्ययन #जलजला #म्याग्दी
प्रधानमन्त्री बालेनलाई पनि भेट्ने भारतीय विदेश सचिवको तयारी Politics & Governance
Politics & Governance
2w ago

प्रधानमन्त्री बालेनलाई पनि भेट्ने भारतीय विदेश सचिवको तयारी

१८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणको तयारीको सिलसिलामा आज काठमाडौं आउन लागेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आजैबाट उच्चस्तरीय भेटवार्ता सुरु गर्ने भएका छन् । नेपाल र भारत दुवै पक्षबाट …

#बालेन-शाह #सचिव #काठमाडौं
मिठाई कति सुरक्षित ?, ४३३ पसल मापदण्ड बाहिर Business & Economy
Business & Economy
2w ago

मिठाई कति सुरक्षित ?, ४३३ पसल मापदण्ड बाहिर

१८ कात्तिक, काठमाडौं । झिलिमिली बत्ती, ढकमक्क फुलेका सयपत्री र मखमली, अनि देउसी–भैलोको गुञ्जन । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार (यमपञ्चक) घरआँगनमा भित्रिसकेको छ । तिहार भन्नेबित्तिकै उज्यालो र फूलसँगै सबैभन्दा बढी जोडिएर आउने अर्को …

#मिठाई #तिहार #कात्तिक
केएस भरतले एनपीएल नखेल्ने World News
World News
2w ago

केएस भरतले एनपीएल नखेल्ने

१८ कात्तिक, काठमाडौं । काठमान्डु गोर्खाजमा अनुबन्ध भएका भारतका पूर्व टेस्ट विकेटकिपर ब्याटर केएस भरत नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नआउने भएका छन् । यो जानकारी काठमान्डु गोर्खाजले सामाजिक सञ्जालमार्फत दिएको हो । आज काठमान्डु गोर्खाजले …

#एनपीएल #प्रिमियर-लिग #भरत
माटो खन्ने क्रममा ढिस्कोले पुरिएर चार जना घाइते Health & Wellness
Health & Wellness
2w ago

माटो खन्ने क्रममा ढिस्कोले पुरिएर चार जना घाइते

१८ कात्तिक, सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–७ दल्लीमा घर पोत्ने माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्दा रुकुम पश्चिमका चार जना घाइते भएका छन्। घाइते हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चौरका चार जना स्थानीय रहेका छन् …

#माटो #घाइते #नगरपालिका
दुई गोलले पछि परेको अवस्था उल्टाउँदै युनाइटेडको उत्कृष्ट पुनरागमन जित Education & Youth
Education & Youth
2w ago

दुई गोलले पछि परेको अवस्था उल्टाउँदै युनाइटेडको उत्कृष्ट पुनरागमन जित

१८ कात्तिक, काठमाडौं । दुई गोलले पछि परेको अवस्था उल्टाउँदै म्यानचेस्टर युनाइटेडले यूईएफए च्याम्पियन्स लिगमा रोमाविरुद्ध ३–२ को रोमाञ्चक जित निकालेको छ । मंगलबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले पहिलो हाफमै दुई गोल …

#गोल #युनाइटेड #पछि
बुद्धिस्ट सर्किटको अवधारणाले बुद्धमय नेपाल बन्छ ? National (Nepal)
National (Nepal)
2w ago

बुद्धिस्ट सर्किटको अवधारणाले बुद्धमय नेपाल बन्छ ?

बुद्धिस्ट सर्किट भनेको भगवान् बुद्धको जीवन र बौद्ध धर्मसँग सम्बन्धित पवित्र स्थलहरूलाई जोड्ने तीर्थयात्रा वा पर्यटन मार्ग हो। यसका चार प्रमुख स्थल हुन्- बुद्धको जन्मस्थल लुम्बिनी, उनले ज्ञान प्राप्त गरेको स्थल बोधगया, पहिलो उपदेश दिएको स्थल …

#स्थल #लुम्बिनी #सर्किट
अमेरिकी मध्यावधि निर्वाचन : प्रारम्भिक नतिजामा ट्रम्पको रिपब्लिकन पार्टी पछाडि Politics & Governance
Politics & Governance
2w ago

अमेरिकी मध्यावधि निर्वाचन : प्रारम्भिक नतिजामा ट्रम्पको रिपब्लिकन पार्टी पछाडि

१८ कात्तिक, काठमाडौं । अमेरिकामा भएको मध्यावधि निर्वाचनको प्रारम्भिक नतिजामा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई धक्का लागेको छ । अमेरिकी संसद्का दुवै सदनमा डेमोक्रेटिक पार्टीले अग्रता लिएको छ भने सिनेटको एक सिट पनि रिपब्लिकन पार्टीबाट खोसेको …

#सिट #रिपब्लिकन #अमेरिकी
Build #2612