Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3982 Indexed in Feed
Read Count 45894 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 11 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3982 stories
सर्वोच्चका चार न्यायाधीशको नियुक्तिमाथि वरिष्ठ अधिवक्ताले उठाए प्रश्न Technology
Technology
2w ago

सर्वोच्चका चार न्यायाधीशको नियुक्तिमाथि वरिष्ठ अधिवक्ताले उठाए प्रश्न

२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका लागि सिफारिस भएका चार न्यायाधीशको नियुक्ति प्रक्रियामाथि संसदीय सुनुवाइ समितिमा प्रश्न उठेको छ। वरिष्ठ अधिवक्ता राजेश काफ्लेले न्याय परिषद्ले गरेको सिफारिस, न्यायाधीशहरूको योग्यता, राजनीतिक पृष्ठभूमि र आचरणमाथि प्रश्न उठाउँदै नियुक्तिसम्बन्धी …

#सर्वोच्च-अदालत #सिफारिस #न्यायाधीश
संसदीय समितिमा प्रश्न– न्यायाधीशले ‘घुस खान्नँ’ भने न्यायालयको भ्रष्टाचार रोकिन्छ, यो सम्भव छ ? Politics & Governance
Politics & Governance
2w ago

संसदीय समितिमा प्रश्न– न्यायाधीशले ‘घुस खान्नँ’ भने न्यायालयको भ्रष्टाचार रोकिन्छ, यो सम्भव छ ?

२० कात्तिक, काठमाडौं । वरिष्ठ अधिवक्ता राजेश काफ्लेले न्यायपालिकाभित्रको भ्रष्टाचार रोक्ने मुख्य जिम्मेवारी न्यायाधीशकै भएको बताएका छन् । काफ्लेले प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिएका छन् । आफूले दिएका उजुरीबारे जानकारी गराएपछि सांसदहरूले उनलाई प्रश्न गरे । त्यसको …

#न्यायाधीश #भ्रष्टाचार #काफ्ले
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु World News
World News
2w ago

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

२० कात्तिक, इस्लामाबाद (रासस/एएनआई) । पाकिस्तानको पञ्जाब प्रान्तस्थित पाकपट्टननजिकै यात्रुवाहक बस र ट्रक ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अन्य ३३ जना घाइते भएका छन् । उद्धार सेवा ११२२ का अनुसार दुर्घटनामा ११ जनाको …

#ट्रक #मृत्यु #पाकिस्तान
प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइमा प्रश्न– हतारो किन ? Politics & Governance
Politics & Governance
2w ago

प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइमा प्रश्न– हतारो किन ?

२० कात्तिक, काठमाडौं । संसदीय सुनुवाइको उद्देश्य संवैधानिक पदमा नियुक्तिका लागि सिफारिस भएका व्यक्तिको योग्यता, क्षमता, आचरण र पृष्ठभूमिको परीक्षण ठीक ढंगले हुनुपर्ने विषय संसदीय सुनुवाइ समितिमा उठेको छ । तर, सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको सुनुवाइमा …

#सर्वोच्च-अदालत #सुनुवाइ #संसदीय
दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता National (Nepal)
National (Nepal)
2w ago

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

२० कात्तिक, काठमाडौं । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित दानबहादुर कार्कीले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता भएको छ । उनले हिजो (बिहीबार) वकिलहरूमार्फत सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । उक्त रिट …

#सर्वोच्च-अदालत #दर्ता #रिट
पद छाड्ने खबर रुबियोद्वारा अस्वीकार Politics & Governance
Politics & Governance
2w ago

पद छाड्ने खबर रुबियोद्वारा अस्वीकार

२० कात्तिक, वासिङ्टन (रासस/एएफपी) । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयपछि ट्रम्प प्रशासन छाड्ने तयारी गरिरहेको भन्ने समाचार अस्वीकार गरेका छन्। उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको अन्त्यसम्मै प्रशासनमा रहेर काम गर्ने आफ्नो …

#ट्रम्प #प्रशासन #छाड्ने
पर्यटन, स्थानीय उत्पादन र संस्कृति संरक्षण गर्न बाजुरामा फेसन शो National (Nepal)
National (Nepal)
2w ago

पर्यटन, स्थानीय उत्पादन र संस्कृति संरक्षण गर्न बाजुरामा फेसन शो

२० कात्तिक, काठमाडौं । बाजुरामा स्थानीय उत्पादन प्रवर्द्धन गर्न फेसन शो आयोजना गरिएको छ । ‘फार्म टु फेसन–क्लाइमेट अवेरनेस रनवे –२०२६’ आयोजना गरिएको आयोजक थ्रेड्स अफ द हिमालयन फाउन्डेसनले जनाएको छ । ४ नोभेम्बरमा आयोजना गरिएको …

#फेसन #आयोजना #उत्पादन
लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने National (Nepal)
National (Nepal)
2w ago

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

२० कात्तिक, घोराही (दाङ)। लुम्बिनी प्रदेश सरकारले प्रदेशका सबै स्थानीय तहमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रदेशलाई बालविवाहमुक्त बनाउने लक्ष्यसहित उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । आर्थिक वर्ष २०८३/८४ का लागि स्थानीय …

#बालविवाह #न्यूनीकरण #लुम्बिनी
उदारवादको वैचारिक सङ्कट र कांग्रेसको राजनीतिक पतन Politics & Governance
Politics & Governance
2w ago

उदारवादको वैचारिक सङ्कट र कांग्रेसको राजनीतिक पतन

हिजोआज युरोपका सडकहरूमा आन्दोलनको आगो बलिरहेको छ। यो आगोको पूर्वाभास भने कम्तीमा एक दशकअघि नै अनुभूत भएको थियो। त्यतिबेलै युरोपमा एउटा गम्भीर प्रश्नमाथि बहस सुरु भएको थियो— के लोकतन्त्र मर्दै छ ? के तीन सय …

#युरोप #आगो #वैचारिक
धार्मिक कथामा फिल्म बनाउँदा बलिउड कहाँ चुकिरहेको छ ? Entertainment & Cinema
Entertainment & Cinema
2w ago

धार्मिक कथामा फिल्म बनाउँदा बलिउड कहाँ चुकिरहेको छ ?

महाभारतका कर्णलाई हामी दानवीर र महान् योद्धाका रूपमा चिन्छौँ । तर, के उनको अर्को पाटो पनि छ ? ‘द महाभारत सेक्रेट’, ‘द महाभारत क्वेस्ट’ र ‘द पाताल प्रोफेसी’ जस्ता पुस्तकका लेखक क्रिस्टोफर डोयल विगत २० वर्षदेखि …

#महाभारत #पुस्तक #क्रिस्टोफर
चुनावमा ४५८ मिलियन डलर खर्चेका मस्कले रिपब्लिकन उम्मेदवारको पक्षमा राखेका पोस्ट हटाए Politics & Governance
Politics & Governance
2w ago

चुनावमा ४५८ मिलियन डलर खर्चेका मस्कले रिपब्लिकन उम्मेदवारको पक्षमा राखेका पोस्ट हटाए

२० कात्तिक, काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो पराजय बेहोरेपछि अर्बपति एलन मस्कले सामाजिक सञ्जाल एक्समा रिपब्लिकन उम्मेदवारलाई समर्थन गर्दै राखेका केही पोस्ट हटाएका छन्। मस्कले चुनावकै दिन ‘भोट रेड टुडे’ लेख्दै रिपब्लिकन उम्मेदवारलाई …

#रिपब्लिकन #पोस्ट #मस्क
राष्ट्र बैंकले आज सुनका असर्फी नबेच्ने Business & Economy
Business & Economy
2w ago

राष्ट्र बैंकले आज सुनका असर्फी नबेच्ने

२० कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबार सुनका असर्फी बिक्री नगर्ने भएको छ । केन्द्रीय बैंकले स्टक सकिएको भन्दै असर्फी बिक्री नगर्ने भएको हो । राष्ट्र बैंकले तिहारलाई लक्षित गरी सुनचाँदीका असर्फी र मेडालियन …

#सुनचाँदी #असर्फी #बिक्री
Build #2612