Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3297 Indexed in Feed
Read Count 20942 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 16 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

618 stories
शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि, १३ दिनमा ६०० पर्यटक World News
World News
3w ago

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि, १३ दिनमा ६०० पर्यटक

१० कात्तिक, महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक अवलोकन गर्न आउने क्रम वृद्धि भएको पाइएको छ । मुलुक चाडपर्वमय भइरहेका बेला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको भ्रमण …

#निकुञ्ज #शुक्लाफाँटा #पर्यटक
ट्रम्प समर्थित दलहरूको पराजयको बढ्दो लहर, कस्तो होला इजरायलको नतिजा ? World News
World News
3w ago

ट्रम्प समर्थित दलहरूको पराजयको बढ्दो लहर, कस्तो होला इजरायलको नतिजा ?

आइतबार ट्रम्प-समर्थक दक्षिणपन्थी बहुप्रियतावादी ( पपुलिस्ट ) नेताहरूका लागि ठूलो राजनीतिक झट्का लाग्यो। ब्राजिलले बोल्सोनारोको पुनरागमनलाई अस्वीकार गर्‍यो भने सर्बियामा एक शक्तिशाली शासकको सत्तारूढ दल ढल्यो। ब्राजिलले ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्रको बागडोर सम्हाल्ने ट्रम्पको एक …

#ट्रम्प #ब्राजिल #अस्वीकार
इरानसँगको युद्धविराम समयको बर्बादी : डोनाल्ड ट्रम्प World News
World News
3w ago

इरानसँगको युद्धविराम समयको बर्बादी : डोनाल्ड ट्रम्प

१० कात्तिक, काठकाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको गृष्मकालीन युद्धविराम समयको बर्बादी भएको बताएका छन्। उनले मिसिसिपीमा आयोजित रिपब्लिकन चुनावी कार्यक्रममा यो कुरा भनेका हुन्। 'हामीले थोरै समयको लागि युद्धविराम गर्यौँ। मलाई यो युद्धविराम कहिल्यै मन …

#युद्धविराम #बर्बादी #ट्रम्प
विराटनगरविरुद्ध रवि बोपाराको कप्तानीमा चितवन, कुशल मल्ल बेन्चमा World News
World News
3w ago

विराटनगरविरुद्ध रवि बोपाराको कप्तानीमा चितवन, कुशल मल्ल बेन्चमा

१० कात्तिक, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध चितवन राइनोजको कप्तानी रवि बोपाराले गरेका छन् । यसअघि चितवनको कप्तानी कुशल मल्लले गर्दै आएका थिए । आजको खेलमा कुशल प्लेइङ ११ मा …

#एनपीएल #प्रिमियर-लिग #कप्तानी
देउखुरीको सामुदायिक वनमा ६ बाख्रा मृत फेला World News
World News
3w ago

देउखुरीको सामुदायिक वनमा ६ बाख्रा मृत फेला

१० कात्तिक, दाङ । दाङ देउखुरीको लमही नगरपालिकामा पर्ने एक सामुदायिक वनभित्र चराउन लगिएका ६ वटा बाख्रा मृत फेला परेका छन् । बाख्रा धनीले चितुवाको आक्रमणबाट ती बाख्रा मरेको बताएका छन् । लमही नगरपालिका–३ नारायणपुर निवासी …

#बाख्रा #देउखुरी #सामुदायिक
समृद्ध मुलुकहरूमा बढ्दै विद्रोह World News
World News
3w ago

समृद्ध मुलुकहरूमा बढ्दै विद्रोह

मानव इतिहासको राजनीतिक समाजशास्त्रीय अध्ययनमा नागरिक असन्तोष र विद्रोहलाई लामो समयसम्म भौतिक अभाव र आर्थिक सङ्कटसँग जोडेर व्याख्या गरिन्थ्यो। गरिबी, अनिकाल, बेरोजगारी र आर्थिक वञ्चनालाई जनविद्रोह तथा सामाजिक क्रान्तिका प्रमुख कारण मानिन्थ्यो। भौतिक अभाव र …

#अभाव #सङ्कट #विद्रोह
सवा करोड लगानीमा कुञ्जपार्कमा म्युजिकल वाटर फाउन्टेन सञ्चालन World News
World News
3w ago

सवा करोड लगानीमा कुञ्जपार्कमा म्युजिकल वाटर फाउन्टेन सञ्चालन

१० कात्तिक, बुटवल । रूपन्देहीको तिलोत्तमाको पर्यटनमा नयाँ आकर्षण थपिएको छ । तिलोत्तमा–६, कुञ्जलापुरस्थित कुञ्जपार्कमा एक करोड २६ लाख रुपैयाँ लगानीमा निर्मित म्युजिकल वाटर फाउन्टेनले नगरको पर्यटन विकासमा नयाँ आकर्षण र आयाम थपेको हो । कुञ्जपार्क …

#कुञ्जपार्क #फाउन्टेन #म्युजिकल
काठमाडौंमा अन्तर्राष्ट्रिय सुनाखरी सम्मेलन हुँदै, १५ देशका वैज्ञानिक सहभागी हुने World News
World News
3w ago

काठमाडौंमा अन्तर्राष्ट्रिय सुनाखरी सम्मेलन हुँदै, १५ देशका वैज्ञानिक सहभागी हुने

१० कात्तिक, काठमाडौं । १५ देशका वैज्ञानिक र संरक्षणकर्मीहरुको सहभागितामा काठमाडौंमा अन्तर्राष्ट्रिय सुनाखरी सम्मेलन आयोजना हुने भएको छ । आगामी नोभेम्बर १८ देखि २० सम्म अन्तर्राष्ट्रिय सुनाखरी सम्मेलन हुन लागेको हो । ‘अर्किड्स फर प्रोस्पेरिटी’ अर्थात् …

#सुनाखरी #सम्मेलन #काठमाडौं
गैरआवासीय नेपाली संघ : गौरवशाली इतिहासदेखि आत्मसमीक्षाको कठघरासम्म World News
World News
3w ago

गैरआवासीय नेपाली संघ : गौरवशाली इतिहासदेखि आत्मसमीक्षाको कठघरासम्म

नेपालबाट विदेश जाने नेपालीको इतिहास एउटै मितिबाट सुरु भएको होइन । 'विदेश जाने' भन्नाले रोजगारी, अध्ययन, व्यापार, सैनिक सेवा, धार्मिक यात्रा वा स्थायी बसाइँसराइमध्ये कुनलाई बुझ्ने भन्ने आधारमा यसको इतिहास फरक–फरक देखिन्छ। ‎नेपालीहरूको विदेश यात्रा आजको …

#विदेश #इतिहास #जाने
रश्मिका मन्दानाले आफ्ना पतिबारे के भनिन्, जसको भइरहेको छ चर्चा ? World News
World News
3w ago

रश्मिका मन्दानाले आफ्ना पतिबारे के भनिन्, जसको भइरहेको छ चर्चा ?

अभिनेत्री रश्मिका मन्दाना र उनका पति विजय देवरकोंडा यतिबेला सामाजिक सञ्जालमा चर्चामा छन् । दुवैले सामाजिक सञ्जालमा छुट्टाछुट्टै पोस्ट गर्दै आफ्नो सम्बन्धमाथि उठेका प्रश्न र भइरहेको ट्रोलिङको जवाफ दिएका छन् । यो चर्चा हालै प्रसारण भएको …

#चर्चा #विजय #सञ्जाल
गेस्ट हाउसबाट ब्राउन सुगरसहित २ जना पक्राउ World News
World News
3w ago

गेस्ट हाउसबाट ब्राउन सुगरसहित २ जना पक्राउ

१० कात्तिक, काठमाडौं । काठमाडौंको एक गेस्ट हाउसबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  पाँचथरको फालेलुङ- ५ का ४२ वर्षीय सुन्दर राई र ४२ वर्षीया रविना राई रहेका छन् । सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार काठमाडौं महानगरपालिका -३२ स्थित विश्राम गेस्ट …

#काठमाडौं-महानगर #गेस्ट #ब्राउन
भारतको गुवाहाटी गोलीकाण्ड : मृतक ५ मध्ये एकै परिवारका ४ जना World News
World News
3w ago

भारतको गुवाहाटी गोलीकाण्ड : मृतक ५ मध्ये एकै परिवारका ४ जना

१० कात्तिक, काठमाडौं । भारतको असम राज्यस्थित गुवाहाटीमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । होटलका मालिक र लिजमा होटल सञ्चालन गर्ने व्यक्तिबीच भएको विवादका क्रममा …

#गुवाहाटी #होटल #गोली
Build #2612