Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3291 Indexed in Feed
Read Count 20767 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 14 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

617 stories
एनपीएल खेल्न कहिले आउँदैछन् डेभिड वार्नर र डेभिड मिलर ? World News
World News
3w ago

एनपीएल खेल्न कहिले आउँदैछन् डेभिड वार्नर र डेभिड मिलर ?

१३ कात्तिक, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुरुवाती ६ खेल सकिएका छन् । कर्णाली याक्सले लगातार दोस्रो जित निकाल्दा विराटनगर किंग्सले दुई खेल नै गुमाएको छ । लुम्बिनी लायन्स, चितवन राइनोज, सुदूरपश्चिम …

#एनपीएल #प्रिमियर-लिग #डेभिड
चिलिमे जलविद्युत् आयोजनाको भूमिगत विद्युत्‌गृहको गेग्रान हटाउन ठेक्का आह्वान World News
World News
3w ago

चिलिमे जलविद्युत् आयोजनाको भूमिगत विद्युत्‌गृहको गेग्रान हटाउन ठेक्का आह्वान

१३ कात्तिक, काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको भूमिगत विद्युत्‌गृहको सफाइ गर्न ठेक्का आह्वान गरिएको छ । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले आयोजनाको भूमिगत विद्युत्‌गृहमा थुप्रिएको गेग्रान तथा भग्नावशेष हटाउन ठेक्का आह्वान गरेको हो । कम्पनीले सार्वजनिक सूचना जारी …

#जलविद्युत् #भूमिगत #गृह
गड्डाचौकीबाट उद्धार गरिएका हुम्लाका बालबालिका परिवारको जिम्मा लगाइयो World News
World News
3w ago

गड्डाचौकीबाट उद्धार गरिएका हुम्लाका बालबालिका परिवारको जिम्मा लगाइयो

१३ कात्तिक, हुम्ला । भारत लैजान लागेको अवस्थामा कञ्चनपुरको गड्डाचौकीबाट उद्धार गरिएका बालबालिकाहरूलाई जिल्ला प्रहरी कार्यालय हुम्लाले अभिभावकको जिम्मा लगाएको छ । बिहीबार प्रहरीले गड्डाचौकीबाट उद्धार गरी ल्याइएका बालबालिकालाई जिल्ला प्रहरी कार्यालय हुम्लाले शुक्रबार अभिभावकको जिम्मा …

#हुम्ला #उद्धार #गड्डाचौ
अघि बढ्यो मिडिया काउन्सिल ऐन संशोधन विधेयक World News
World News
3w ago

अघि बढ्यो मिडिया काउन्सिल ऐन संशोधन विधेयक

१३ कात्तिक, काठमाडौं । सरकारले मिडिया काउन्सिल विधेयक अघि बढाएको छ । सूचना तथा सञ्चार मन्त्रालयले ‘मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८३’ तयार पारेर अगाडि बढाएको हो । यो विधेयक रायका लागि कानुन, न्याय …

#विधेयक #मिडिया #कानुन
जी-२० बैठकमा सहभागी हुन रुसी विदेशमन्त्री लाभरोभ एटलान्टामा World News
World News
3w ago

जी-२० बैठकमा सहभागी हुन रुसी विदेशमन्त्री लाभरोभ एटलान्टामा

१३ कात्तिक, एटलान्टा (रासस/एएनआई)। रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन शुक्रबार अमेरिकाको एटलान्टा पुगेका छन्। अक्टोबर ३० र ३१ मा हुने बैठकमा विश्वव्यापी अर्थतन्त्र, भू–राजनीतिक तनाव र सुरक्षा चुनौतीबारे छलफल हुनेछ । स्पुतनिकका …

#अर्थतन्त्र #विदेशमन्त्री #एटलान्टा
सुनकोशी मरिण डाइभर्सनको नयाँ ठेक्का लगाउँदै गर्दा किन नियन्त्रणमा परे सिँचाइ महानिर्देशक ? World News
World News
3w ago

सुनकोशी मरिण डाइभर्सनको नयाँ ठेक्का लगाउँदै गर्दा किन नियन्त्रणमा परे सिँचाइ महानिर्देशक ?

१३ कात्तिक, काठमाडौं । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको नयाँ ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेका बेला सिँचाइ विभागका महानिर्देशक र आयोजना प्रमुखलाई प्रधानमन्त्री कार्यालयको निर्देशनमा प्रहरीले नियन्त्रणमा लियो । सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी …

#नियन्त्रण #सिँचाइ #महानिर्देशक
कर्णालीका राडीपाखी उद्योगको क्षमता उपयोग साढे ६६ प्रतिशत World News
World News
3w ago

कर्णालीका राडीपाखी उद्योगको क्षमता उपयोग साढे ६६ प्रतिशत

१३ कात्तिक, काठमाडौं । कर्णाली प्रदेशका उद्योगको औसत क्षमता उपयोग ९ प्रतिशत विन्दुले घटेको छ । अघिल्लो आर्थिक वर्षमा यस प्रदेशका उद्योगको ३९.१२ प्रतिशत रहेको औसत उत्पादन क्षमता गत आव ३०.९८ मा झरेको हो । गत आव …

#क्षमता #उत्पादन #उपयोग
नेपाल-भारत समन्वय बैठक : सीमापार अपराध नियन्त्रण र सीमा सुरक्षामा द्विपक्षीय एकता World News
World News
3w ago

नेपाल-भारत समन्वय बैठक : सीमापार अपराध नियन्त्रण र सीमा सुरक्षामा द्विपक्षीय एकता

१३ कात्तिक, काठमाडौं । सीमा सुरक्षा, प्रविधिमैत्री व्यवस्थापन र द्विपक्षीय सहकार्य सुदृढ बनाउने साझा प्रतिबद्धता गर्दै नेपाल–भारत १०औं समन्वय बैठक सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र भारतको सशस्त्र सीमा बलका महानिर्देशक संजय …

#सीमा #सशस्त्र #भारत
फोहोर पानी सिधै खोलामा नछाड्न उद्योग विभागको निर्देशन World News
World News
3w ago

फोहोर पानी सिधै खोलामा नछाड्न उद्योग विभागको निर्देशन

१३ कात्तिक, काठमाडौं । उद्योग विभागले नदी तथा खोलामा प्रशोधन नगरिएको फोहोर पानी सिधै नमिसाउन उद्योगहरूलाई निर्देशन दिएको छ । विशेषगरी दीपावली तथा छठजस्ता चाडपर्वको मुखमा नदी प्रदूषणका कारण स्थानीयलाई समस्या भएको गुनासो बढेपछि विभागले सूचना …

#पानी #फोहोर #सिधै
सोलुखुम्बुको होटल गुडलकमा आगलागी World News
World News
3w ago

सोलुखुम्बुको होटल गुडलकमा आगलागी

१३ कात्तिक, काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ दिङ्बोचेस्थित एक होटलमा आगलागी भएको छ । दिङ्बोचेस्थित होटल गुडलकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख तथा डीएसपी नवीनराजा बुढाथोकीले जानकारी दिए । प्रारम्भिक जानकारी अनुसार ग्यास …

#आगलागी #सोलुखुम्बु #होटल
अमेरिकी डलर देखाई ठगी गर्ने व्यक्ति पक्राउ World News
World News
3w ago

अमेरिकी डलर देखाई ठगी गर्ने व्यक्ति पक्राउ

१३ कात्तिक, काठमाडौं । अमेरिकी डलर देखाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका–१ सरस्वतीखेल बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ धार्पा घर भएका २९ वर्षीय सुमन भन्ने …

#ठगी #नगरपालिका #डलर
भूमिगत विद्युत् लाइन विस्तार : काठमाडौंका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने World News
World News
3w ago

भूमिगत विद्युत् लाइन विस्तार : काठमाडौंका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने

१३ कात्तिक, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा भूमिगत विद्युत् लाइन विस्तार गर्ने क्रममा आठ दिनसम्म विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणको कुलेश्वर र बानेश्वर वितरण केन्द्र अन्तर्गत विभिन्न फिडरमा भूमिगत विद्युत् …

#विद्युत-प्राधिकरण #विद्युत् #भूमिगत
Build #2612