Trending
Prev Story
Next Story

गड्डाचौकीबाट उद्धार गरिएका हुम्लाका बालबालिका परिवारको जिम्मा लगाइयो

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१३ कात्तिक, हुम्ला । भारत लैजान लागेको अवस्थामा कञ्चनपुरको गड्डाचौकीबाट उद्धार गरिएका बालबालिकाहरूलाई जिल्ला प्रहरी कार्यालय हुम्लाले अभिभावकको जिम्मा लगाएको छ । बिहीबार प्रहरीले गड्डाचौकीबाट उद्धार गरी ल्याइएका बालबालिकालाई जिल्ला प्रहरी कार्यालय हुम्लाले शुक्रबार अभिभावकको जिम्मा …

गड्डाचौकीबाट उद्धार गरिएका हुम्लाका बालबालिका परिवारको जिम्मा लगाइयो

१३ कात्तिक, हुम्ला । भारत लैजान लागेको अवस्थामा कञ्चनपुरको गड्डाचौकीबाट उद्धार गरिएका बालबालिकाहरूलाई जिल्ला प्रहरी कार्यालय हुम्लाले अभिभावकको जिम्मा लगाएको छ ।

बिहीबार प्रहरीले गड्डाचौकीबाट उद्धार गरी ल्याइएका बालबालिकालाई जिल्ला प्रहरी कार्यालय हुम्लाले शुक्रबार अभिभावकको जिम्मा लगाएको हो ।

उद्धार गरिएका नौ बालिका र १६ जना बालक गरी २५ जना रहेको प्रहरी नायब उपरीक्षक(डीएसपी) शंकर खड्काले बताए । उनले अभिभावकलाई कानुनी सचेतना दिँदै कागज पनि गरिएको प्रहरीले जनाएको छ ।

अभिभावकलाई यसरी बालबालिकालाई पढाइको प्रलोभनमा पारेर बाहिर पठाउन नहुने र यसरी पठाउने जो कोही भएपनि कानुनी रूपमा सजायको भागिदार हुने भन्दै सचेतना प्रदान गरिएको डीएसपी खड्काले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
15h ago
१९ वर्षीया गर्भवतीको हवाई उद्धार, थप उपचारका लागि काठमाडौं ल्याइयो

१९ वर्षीया गर्भवतीको हवाई उद्धार, थप उपचारका लागि काठमाडौं ल्याइयो

दुर्गम क्षेत्रका जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै उपचारको पहुँच सुनिश्चित गर्न मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

#उद्धार
Compare →
Hamro Patro News
1d ago
रूखका हाँगा समाउँदै उद्धार, शव ल्याउनै ६ घण्टा लाग्यो

रूखका हाँगा समाउँदै उद्धार, शव ल्याउनै ६ घण्टा लाग्यो

हेटौँडा । मकवानपुरको भीमफेदीमा बिहीबार भएको ईभी गाडी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । सडकबाट ५०० मिटर तल भीरमा खसेको ईभीमा सवार २० जना मध्ये ६ जनाको उद्धार गरिएको छ भने १४ वटा शव फेला परेको छ ।...

#उद्धार
Compare →
Ekantipur
5d ago
गोरखाको सिर्दिबासबाट सुत्केरी र गर्भवतीको हेलिकप्टरमा उद्धार

गोरखाको सिर्दिबासबाट सुत्केरी र गर्भवतीको हेलिकप्टरमा उद्धार

नेपाली सेनाको हेलिकप्टरले आइतबार दुवै महिलालाई गोरखाको फिलिम र देवलबाट थापाथलीस्थित अस्पतालमा उपचारका लागि पुर्‍याएको छ।

#उद्धार
Compare →

Related Stories

World News
Build #2611