World News
अब त आन्द्रे रसेल पनि छैनन्, विराटनगरलाई गाह्रो छ
अब त आन्द्रे रसेल पनि छैनन् ! #NPL #NepalPremierLeague #NPLSeason3 #OKNPLBuzz #andrerussel
onlinekhabar.com • Primary: National (Nepal) • Nepali
Chronological feed of stories from Onlinekhabar
World News
अब त आन्द्रे रसेल पनि छैनन् ! #NPL #NepalPremierLeague #NPLSeason3 #OKNPLBuzz #andrerussel
World News
१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले डडेलधुराको जिल्ला सभापतिमा डिल्लीराज जोशीलाई सर्वसम्मत चयन गरेको छ । पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको आठौं जिल्ला अधिवेशनबाट जोशीलाई सर्वसम्मत सभापति चयन गरेको चुनदेवी सम्पर्क कार्यालयले जनाएको छ …
World News
२० कात्तिक, काठमाडौं । नेपालमा आगामी डिसेम्बर ४ देखि २१ सम्म आयोजना हुने आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफको खेलतालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले शुक्रबार सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले पहिलो खेल …
World News
२० कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित डा. रत्नबहादुर बागचन्दसँग न्यायिक स्वतन्त्रता कायम राख्दै कुनै पनि दबाबबाट मुक्त भएर न्याय सम्पादन गर्न सक्ने आत्मविश्वासको आधारबारे प्रश्न गरेका छन् …
World News
२० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम रोएल्सले कर्णाली याक्सलाई १७७ रनको लक्ष्य दिएको छ । टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट …
World News
२० कात्तिक, टोकियो (रासस/एएफपी)। रुसले जापानी कम्पनी जापान टोब्याकोका चार सहायक कम्पनी नियन्त्रणमा लिएपछि जापानले सम्पत्ति तत्काल फिर्ता गर्न माग गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा ती कम्पनीको सञ्चालन नियन्त्रण ‘इन्डस्ट्रियल प्रोपर्टी’ नामक रुसी …
World News
२० कात्तिक, इस्लामाबाद (रासस/एएनआई) । पाकिस्तानको पञ्जाब प्रान्तस्थित पाकपट्टननजिकै यात्रुवाहक बस र ट्रक ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अन्य ३३ जना घाइते भएका छन् । उद्धार सेवा ११२२ का अनुसार दुर्घटनामा ११ जनाको …
World News
२० कात्तिक, काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले संसद्का दुवै सदन गुमाएपछि पार्टीभित्र हारको कारणबारे बहस सुरु भएको छ। निर्वाचनको परिणाम सार्वजनिक भएसँगै ह्वाइट हाउसको आधिकारिक सामाजिक सञ्जाल खाताले ट्रम्पको तस्बिर …
World News
तिहार भन्नेबित्तिकै झिलिमिली बत्ती, फूलमाला, मिठाई र पटाकाको सम्झना आउँछ । घरघरमा दीपावलीको तयारी हुन्छ । साँझ परेपछि आकाश रंगीन बन्छ, पटाकाको आवाजले वातावरण गुञ्जायमान हुन्छ । मानिसहरू यही आवाज र उज्यालोमा रमाइरहेका हुन्छन् । तर, …
World News
२० कात्तिक, काठमाडौं । नेकपा एमालेका सचिव शेरधन राईले परिवर्तनशील विश्वमा आपसी विश्वासको पुनर्निर्माणका लागि संवाद, सहकार्य र शान्तिलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को १३औँ महासभालाई दक्षिण कोरियाको सोलमा …
World News
२० कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूले अब ब्यागेज व्यवस्थापनको काम प्रत्यक्ष हेर्न सक्ने भएका छन् । ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) अब आगमन …
World News
२० कात्तिक, काठमाडौं । अमेरिकी मध्यावधि चुनावपछि एआई प्रविधिको विस्तार र विकासलाई लिएर लगानीकर्ताको चिन्ता बढ्दा विश्वभरिका प्रमुख प्रविधि कम्पनीहरूको सेयर मूल्यमा भारी गिरावट आएको छ । अमेरिका र एसियाका प्रमुख टेक कम्पनीहरूको बजार पूँजीकरणबाट सयौँ …