Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3148 Indexed in Feed
Read Count 16722 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 1 minute ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

575 stories
नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न आयोग जाने तयारीमा कांग्रेस Politics & Governance
Politics & Governance
3w ago

नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न आयोग जाने तयारीमा कांग्रेस

१३ कात्तिक, काठमाडौं । १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि नेपाली कांग्रेस निर्वाचन आयोग जाने तयारीमा जुटेको छ । मंसिर अन्तिम साता सम्पन्न महाधिवेशनबाट निर्वाचन केन्द्रीय कार्यसमितिको शपथ ग्रहण भएसँगै विवरण अद्यावधिकका लागि कांग्रेस …

#तयारी #केन्द्रीय #कार्यसमितिको
भूमि अधिकारसँग सम्बन्धित प्रतिनिधिहरूले भेटे संसदीय समितिका सभापति Politics & Governance
Politics & Governance
3w ago

भूमि अधिकारसँग सम्बन्धित प्रतिनिधिहरूले भेटे संसदीय समितिका सभापति

१३ कात्तिक, काठमाडौं । भूमि अधिकारसँग सम्बन्धित प्रतिनिधिहरूले संसदीय समितिका सभापतिलाई भेटेर भूमि अधिकारबाट वञ्चित समुदायका समस्या समाधानका लागि विशेष अनुरोधपत्र बुझाएका छन् । राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र तथा राष्ट्रिय भूमि …

#भूमि #अधिकार #समितिका
अनि मात्रै भन्नेछौं– कांग्रेसमा ‘रेनेसाँ’ भएकै हो Politics & Governance
Politics & Governance
3w ago

अनि मात्रै भन्नेछौं– कांग्रेसमा ‘रेनेसाँ’ भएकै हो

चौधौँ शताब्दीअघिको युरोप एउटा निष्पट्ट अन्धकारको बन्दी थियो। मानवीय चेतना गिर्जाघरका पर्खालभित्र थुनिएको थियो। यस्तो निस्सासिँदो परिवेशका बीच इटालीको फ्लोरेन्सबाट एउटा क्रान्तिकारी कम्पन पैदा भयो, जसलाई युरोपेली इतिहासमा ‘रेनेसाँ’ अर्थात् पुनर्जागरण भनिन्छ। यो शताब्दीयौँदेखि निदाएको …

#रेनेसाँ #युरोप #मानवीय
बिग ब्रदरले डोर्‍याउने नेपाली कांग्रेस Politics & Governance
Politics & Governance
3w ago

बिग ब्रदरले डोर्‍याउने नेपाली कांग्रेस

२०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले नेपालको राजनीतिको कोर्स नै बदलिदियो। यस आन्दोलनले लामो इतिहास बोकेका परम्परागत राजनीतिक दलहरूलाई गम्भीर चुनौती दियो। त्यसको प्रत्यक्ष प्रभाव निर्वाचनको परिणाममा देखियो। फागुन २१ गते सम्पन्न निर्वाचनमार्फत …

#गते #आन्दोलन #२०८२
कमला पुल मंसिर पहिलो साताभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ : मन्त्री लम्साल Politics & Governance
Politics & Governance
3w ago

कमला पुल मंसिर पहिलो साताभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ : मन्त्री लम्साल

१३ कात्तिक, सिरहा । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले  सिरहा र धनुषा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको बताएका छन्। मन्त्री लाम्सालले सामाजिक सञ्जाल फेसबुकमा २१ सेकेन्डको भिडियो सार्वजनिक गर्दै कमला पुलको …

#पुल #कमला #लम्साल
इजरायलमा नेतान्याहुको चर्को आलोचना Politics & Governance
Politics & Governance
3w ago

इजरायलमा नेतान्याहुको चर्को आलोचना

१३ कात्तिक, काठमाडौं । इजरायलको संसदीय निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले बहुमत गुमाएपछि देशको राजनीति थप विवादित बनेको छ । निर्वाचन परिणामपछि विदेशी हस्तक्षेपको आरोप लगाएका नेतान्याहुको विपक्षी नेता तथा अरब समुदायका राजनीतिक दलका नेताहरूले चर्को …

#नेतान्याहु #इजरायल #निर्वाचन
स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा Politics & Governance
Politics & Governance
3w ago

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा

१३ कात्तिक, रसुवा । भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न वडालाई जोड्ने काठेपुल सञ्चालनमा आएका छन् । स्थानीयवासीको आवतजावतलाई सहज बनाउन निर्माण गरिएको अस्थायी काठेपुल बिहीबारदेखि सञ्चालनमा आएको हो । गोसाइँकुण्ड गाउँपालिका–३ …

#काठेपुल #वडा #रसुवा
कोशी र बागमतीमा भारी वर्षाको सम्भावना, उच्च सतर्कतामा सरकार Politics & Governance
Politics & Governance
3w ago

कोशी र बागमतीमा भारी वर्षाको सम्भावना, उच्च सतर्कतामा सरकार

१३ कात्तिक, काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को असर आज झन् धेरै देखिने मौसमविदले बताएका छन् । त्यसको असरले आज दिनभरि हल्कादेखि मध्यम वर्षा हुने र केही ठाउँमा भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान …

#वर्षा #असर #भारी
संघीय संसद् अधिवेशन मंसिर दोस्रो साता बोलाउन छलफल Politics & Governance
Politics & Governance
3w ago

संघीय संसद् अधिवेशन मंसिर दोस्रो साता बोलाउन छलफल

१२ कात्तिक, काठमाडौं । संघीय संसद्को अधिवेशन आगामी मंसिर दोस्रो साता बोलाउनेबारे छलफल भएको छ । सरकारले यस्तो तयारी गरेको सन्देश सभामुख डोलप्रसाद अर्याललाई दिएको छ । सभामुख अर्यालले यही सन्देश राजनीतिक दलहरूसमक्ष सम्प्रेषण गरेका छन् …

#सभामुख #अर्याल #सन्देश
डा. गोविन्द केसीले इलाममा सुरु गरे सत्याग्रह Politics & Governance
Politics & Governance
3w ago

डा. गोविन्द केसीले इलाममा सुरु गरे सत्याग्रह

१२ कात्तिक, इलाम । चिकित्सा शिक्षा सुधारको माग राख्दै प्रा.डा. गोविन्द केसीले इलाममा २५औं सत्याग्रह सुरु गरेका छन्। सरकारले माग पूरा गर्न चासो नदिएपछि डा. केसीले बिहीबार इलामको नारायण मन्दिरमा सत्याग्रह सुरु गरेका हुन्। सरकारले …

#केसी #इलाम #सत्याग्रह
लोकप्रियता खस्केपछि तिलमिलाए नेतान्याहू Politics & Governance
Politics & Governance
3w ago

लोकप्रियता खस्केपछि तिलमिलाए नेतान्याहू

१२ कात्तिक, काठमाडौं । इजरायलको हालै भएको आमनिर्वाचनको ९० प्रतिशतभन्दा बढी मतगणना भइसकेको छ। अहिलेसम्मको परिणाम अनुसार कुनै पनि गठबन्धनले सरकार बनाउन आवश्यक पर्ने स्पष्ट बहुमत ( अर्थात् ६१ सिट) ल्याउन सकेको छैन। बेन्जामिन नेतान्याहूको गठबन्धन …

#गठबन्धन #सिट #नेतान्याहू
कांग्रेसले अब सोफामा बसेर ताली बजाउने परम्परागत शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने Politics & Governance
Politics & Governance
3w ago

कांग्रेसले अब सोफामा बसेर ताली बजाउने परम्परागत शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले अब हलभित्र सोफामा बसेर ताली बजाउने परम्परागत शुभकामना आदानप्रदान कार्यक्रमहरू नगर्ने घोषणा गरेका छन् । तर, सरसफाइ, विपन्नलाई सहयोग वा अन्य समुदायसँग प्रत्यक्ष जोडिने रचनात्मक कार्यक्रमहरू …

#गगन-थापा #कांग्रेस #सोफा
Build #2612